• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ

    गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

    मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

    बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

    बाँकेमा खेतका फाँट धुलाम्मे

    बाँकेमा खेतका फाँट धुलाम्मे

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अफगानिस्तानमाथिको प्रतिबन्ध हटाउन रूसको आग्रह

by
१८ अशोज २०८१,
0
अफगानिस्तानमाथिको प्रतिबन्ध हटाउन रूसको आग्रह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रूसका विदेश मन्त्री सर्गेइ लाभारोभले पश्चिमा देशहरूलाई तालिबान नेतृत्वको अफगानिस्तानमाथि लगाइएको प्रतिबन्ध हटाई देशमा पुनर्निर्माण प्रयासको ‘जिम्मेवारी’ लिन शुक्रबार आह्वान गर्नुभएको छ ।

तालिबान सरकार दुई दशकभन्दा बढी समयदेखि पश्चिमी प्रतिबन्धको अधीनमा रहेको छ ।

तालिबान तथा मध्यपूर्व र मध्य एसियाका छिमेकी देशहरूका दूतहरू संलग्न रहेको अफगानिस्तानमा रुसको नेतृत्वमा भएको वार्षिक कूटनीतिक मञ्चको उद्घाटन समारोहमा लाभारोभले यस्तो बताउनुभएको हो ।

सन् २०२१ मा सत्तामा फर्किएसँगै युद्धग्रस्त अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएपछि मस्कोले तालिबानसँगको सम्बन्धलाई बढावा दिएको छ ।

सोभियत सङ्घले सन् १९८० को दशकमा एक दशक लामो युद्ध लड्ने क्रममा मुजाहिद्दीन प्रतिरोध लडाकूहरूको उदय भएको थियो । तीमध्ये धेरै तालिबान नेता बने ।

विभिन्न रुसी अधिकारीहरूले तालिबानलाई ‘आतङ्कवादी र चरमपन्थी सङ्गठनहरू’ को कालो सूचीबाट हटाउन आह्वान गरेका छन्

रूसको एफएसबी सुरक्षा एजेन्सीका प्रमुख अलेक्जेन्डर बोर्टनिकोभले शुक्रबार अफगानिस्तानको विशेष सेवाहरूसँग ‘पारस्परिक रूपमा फाइदाजनक’ सहयोग हेर्न चाहेको बताएको सरकारी समाचार एजेन्सीहरूले जनाएका छन् ।

अफगानिस्तानका विदेशमन्त्री अमिर खान मुत्ताकी वार्ताका लागि मस्कोमा हुनुहुन्थ्यो । यसै क्रममा रूसले अफगानिस्तानमा कुनै पनि बहानामा सैन्य आधार राख्ने वा छिमेकी देशहरूमा नयाँ सैन्य सुविधाहरू स्थापनालाई स्वीकार नगर्ने पनि लाभारोभले बताउनुभयो ।

Previous Post

हिजबुल्लाह प्रमुख नसरल्लाहको शवलाई अस्थायीरूपमा गाडियो

Next Post

मर्मत गर्दागर्दै पहिरो गएपछि मेची राजमार्ग अवरुद्ध

सम्बन्धित खबर

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे
आवाज

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

१५ असार २०८३,
गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत
फिचर-ब्यानर

गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

१५ असार २०८३,
कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ
फिचर-ब्यानर

गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

१५ असार २०८३,
मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु
आवाज

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

१५ असार २०८३,
बाँकेमा खेतका फाँट धुलाम्मे
आर्थिक

बाँकेमा खेतका फाँट धुलाम्मे

१५ असार २०८३,
असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक
आवाज

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

१५ असार २०८३,
Load More
Next Post
मर्मत गर्दागर्दै पहिरो गएपछि मेची राजमार्ग अवरुद्ध

मर्मत गर्दागर्दै पहिरो गएपछि मेची राजमार्ग अवरुद्ध

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In