• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त

    त्रिशूली र नारायणी नदीमा शवको खोजी तीव्र, ६९ वटा भेटियो

    आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

    छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

    भारतले दोस्रो चरणमा पठायो ३७.६ टन राहत सामग्री

    भारतले दोस्रो चरणमा पठायो ३७.६ टन राहत सामग्री

    प्रधानमन्त्री बाढी प्रभावित क्षेत्र विदुरमा

    प्रधानमन्त्री बाढी प्रभावित क्षेत्र विदुरमा

    बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त

    बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

खोटाङ : अवरुद्ध सडक निर्माणका लागि गाउँपालिका अध्यक्ष लोकेन्द्र राईद्धारा ५० लाख बराबरको आपतकालिन बजेट माग

by
१६ अशोज २०८१,
0
खोटाङ : अवरुद्ध सडक निर्माणका लागि गाउँपालिका अध्यक्ष लोकेन्द्र राईद्धारा ५० लाख बराबरको आपतकालिन बजेट माग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले अविरल वर्षातका कारण दिप्रुङ चुइचुम्मा गाउँपालिका भित्रका सडक खण्डहरुमा सवारी आवागमनमा प्रत्यक्ष असर परेकाले उक्त सडक खण्डहरु र्मर्मत सम्भार गरी संचालनमा ल्याउनका लागि कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राई र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष ५० लाख बराबरको आपतकालिन बजेट विनियोजन गरिदिन आग्रह गरेका छन् । अध्यक्ष राईले मंगलबार विराटनगरस्थित कोशी प्रदेश अन्र्तगत मुख्यमन्त्रीको कार्यालय पुगेर कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई उक्त पत्र बुझाएका हुन् ।

अध्यक्ष राईले सामाजिक संजालमा लेखेका छन– केहि दिनको लगातार बर्षातका कारण भौतिक संरचना बिषेश गरेर गाउपालिका भित्रका पालिका देखि वडा कार्यलय स्वास्थ कार्यलय सम्म आवत जावत नै बन्द भएको छ ।संङै प्रमुख सडकहरु पनि ठप्प रहेको छ ।उक्त सडक खोल्नका लागि हामि लागिरहेका छौ । तर हाम्रो जस्तो स्थानिय स्रोत साधान कम भएको गाउपालिकाले बजेट जुटाउन समस्या हुनेभएकोले आज माननिय मुख्य मन्त्री र माननिय भौतिक बिकास मन्त्री ज्यु लाई केहि आर्थिक सहेता माग्न म प्रदेश को राजधानि बिराटनगर पुगेको थिए । तर भौतिक मन्त्री ज्यु अनुगमन को लागि आफ्नो क्षेत्र बन्शिला घाट र धाप्लाङ घाट जानु भएको मन्त्रालय पुगेपछि थाहा भयो। र मैले आफ्नो माग पत्र मुख्य मन्त्री ज्यु लाई नै ट्रक्र्याएर भौतिक मन्त्री ज्यु लाई टेलिफोन मार्फत जानकारि गराएर यतिबेला बाटोमा फिर्दैछु । आसा छ हाम्रो मागको सम्बोधन हुनेछ ।

असोज ९ गतेदेखि लगातार रुपमा १२ गते सम्म परेको अविरल वर्षाका कारण देशैभरी व्यापक धनजनको क्षति भएको छ । यसैगरी सोही अविरल वर्षातका कारण दिप्रुङ चुइचुम्मा गाउँपालिका भित्रका सडक खण्डहरु, रमाइलो पञ्चमी , कान्सिङ खोला सडक, रेग्मीटार–पक्षी सड़क, खानीडाँडा याम्खा पञ्चमी–चिप्रिङ सहक, तावाखोला यारखा पक्षमि सडक, दिलैची टेम्मा–ओधेसका सार्वजनिक भौतिक संरचनाहरूमा व्यापक क्षति भएको गाउँपालिका अध्यक्ष राईले जानकारी दिए । अविरल वर्षाका कारण नेपालीहरुको महान चाडपर्वहरु तिहार एवं छठ पर्वको सम्मुखमा गाउँपालिकाको सार्वजनिक सेवा प्रवाह साथै नागरिकको दैनिक जन –जीवनमा प्रतिकुल असर पुगेको उनले बताए ।

Previous Post

अमेरिकी डिभी भिसा खुल्यो

Next Post

सिन्धुलीमा सडक पूर्वाधारसहित कृषिबालीमा ठूलो नोक्सानी

सम्बन्धित खबर

बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त
आवाज

त्रिशूली र नारायणी नदीमा शवको खोजी तीव्र, ६९ वटा भेटियो

११ भदौ २०८३,
आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने
जीवन शैली

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

११ भदौ २०८३,
भारतले दोस्रो चरणमा पठायो ३७.६ टन राहत सामग्री
आर्थिक

भारतले दोस्रो चरणमा पठायो ३७.६ टन राहत सामग्री

११ भदौ २०८३,
प्रधानमन्त्री बाढी प्रभावित क्षेत्र विदुरमा
आवाज

प्रधानमन्त्री बाढी प्रभावित क्षेत्र विदुरमा

११ भदौ २०८३,
बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त
आर्थिक

बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त

११ भदौ २०८३,
लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

११ भदौ २०८३,
Load More
Next Post
सिन्धुलीमा सडक पूर्वाधारसहित कृषिबालीमा ठूलो नोक्सानी

सिन्धुलीमा सडक पूर्वाधारसहित कृषिबालीमा ठूलो नोक्सानी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In