• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, October 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

    परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

    विश्वकप लिग-२ खेल्न ओमान पुग्यो नेपाली राष्ट्रिय टोली

    विश्वकप लिग-२ खेल्न ओमान पुग्यो नेपाली राष्ट्रिय टोली

    लक्ष्मीपुरको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

    लक्ष्मीपुरको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

    भोटेकोशी बाढीपछिको खोज तथा उद्धार कार्य स्थगन गर्ने सरकारको निर्णय

    भोटेकोशी बाढीपछिको खोज तथा उद्धार कार्य स्थगन गर्ने सरकारको निर्णय

    मनसुनजन्य विपद्पछि पुनःनिर्माणका लागि ५ खर्ब ५९ अर्ब बजेट सिफारिस

    मनसुनजन्य विपद्पछि पुनःनिर्माणका लागि ५ खर्ब ५९ अर्ब बजेट सिफारिस

    फलाखु खोलामा बेलीब्रिज जडान सुरु

    फलाखु खोलामा बेलीब्रिज जडान सुरु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अपर तामाकोशीमा सबैभन्दा ठूलो क्षति

by
१४ अशोज २०८१,
0
अपर तामाकोशीमा सबैभन्दा ठूलो क्षति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा सबैभन्दा ठूलो क्षति पुगेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ऊर्जा तथा जलस्रोत मन्त्रालयमा आइतबार भएको पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक घिसिङले जलविद्युत क्षेत्रको क्षतिका कारण आगामी सुख्खायाममा विद्युत आपूर्तिमा समस्या आउन सक्ने अनुमान गरेका छन् ।

४५६ मेगावाटको तामाकोशीमा बाँधस्थलको कन्ट्रोल रुम पूर्ण रुपमा क्षति भएको छ । सेटलिङ बेसिन र कल्भर्टमा पनि फोहोरहरु थुप्रिएको छ । आयोजनामा काम गर्ने २ जना कर्मचारी र २ जना सुरक्षाकर्मी बेपता भएका छन् । घिसिङका अनुसार बाढि पहिरोबाट आयोजनाले पारेको क्षेतीबारे अझै पूर्ण विवरण आउन नसकेको घिसिङले बताएका छन् ।

यस्तै काबेली करिडोर अन्र्तगतको दमक गोदक १३२ केभी प्रसारण लाइनका तीनवटा टावरमा पनि क्षति भएको छ । काबेली करिडोर प्रसारण लाइनमा २ करोड २५ लाख बराबरको क्षति भएपछि पूर्वको इलाम, फिदिम लगायतमा विद्युत आपूर्ति बन्द भएको छ । यसलाई तत्काल रिस्टोर गर्ने काम भइरहेको प्राधिकरणले जनाएको छ ।

बागमती साना जलविद्युत आयोजनाको पनि विद्युतगृह पूर्ण रुपमा डुब्दा १ अर्ब बराबरको क्षति भएको जनाइएको छ । उत्पादनतर्फका विभिन्न २६ जलविद्युत आयोजनामा वर्षले क्षेति पु¥याएको छ । प्रसारणतर्फ काबेली करिडोर, खिम्ती लामोसाँघु १३२ केभी र सोलु करिडोरमा पनि क्षति पुगेको छ ।

आपतकालीन अवस्थामा अधिकांश विद्युतगृह बन्द भएकाले ११०० मेगावाट बराबरको विद्युत उत्पादन रोकिएको छ । विद्युत आयोजनामा हालसम्म २ अर्ब ४५ करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान भएको प्राधिकरणले जनाएको छ ।

कमला सिंचाइ व्यवस्थापन आयोजनाअन्तर्गत बाँधको तल्लो क्षेत्रमा क्षति पुर्‍याएको, घुर्मीमा रहेको १४० मिटर लम्बाइको साइफनमा क्षति पुर्‍याएको र बताहा नदीमा रहेको साइफनमा क्षति पुर्‍याइ उच्च जोखिममा रहेको छ । क्षतिको अनुमानित लागत ५ करोड रहेको छ ।

नारायणी सिंचाइ व्यवस्थापन आयोजनाअन्तर्गत युरिया नदीले कट्टान गरी नहरमा सामान्य क्षति भएको छ । यसबाट १० लाख बराबरको क्षति भएको अनुमान छ ।

यस्तै सुनकोशी मरिन डाइभर्सन बहुउद्देशीय आयोजना, सिन्धुलीअन्तर्गत निर्माणाधीन कफर ड्याम डुबानमा परेको छ । रामेछाप र सिन्धुली जोड्ने पक्की पुल बगाएको हुनाले ठूलो क्षति भई लागत अनुमान गर्न कठिन भएको प्राधिकरणले जनाएको छ ।

महाकाली सिंचाइ आयोजना, कन्चनपुर लगायत अन्य क्षेत्रमा भाद्र महिनामा आएको बाढीले ठूलो क्षति पुर्‍याई करिब १ अर्ब १४ करोडको क्षति पुर्‍याएको । सिंचाइतर्फको अनुमानित क्षतिको लागत १० करोड र सुनकोशी मरिन डाइभर्जन बहुउद्देशीय आयोजनाको क्षति आंकलन गरी वित्तीय लागत अनुमान गर्न बाँकी रहेको छ । नदी नियन्त्रण तथा सिंचाइ समेत गरी करिब १ अर्ब ३५ करोड र विद्युत आयोजनातर्फ करिब ३ अर्ब गरी कुल करिब ४ अर्ब ३५ करोडको वर्षाका कारण क्षेति भएको तथ्याङ्कले जनाएको छ ।

Previous Post

विद्युत् सेवा अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङ प्रभावित

Next Post

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो

सम्बन्धित खबर

परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा
अन्तर्राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

१९ अशोज २०८३,
विश्वकप लिग-२ खेल्न ओमान पुग्यो नेपाली राष्ट्रिय टोली
समाचार

विश्वकप लिग-२ खेल्न ओमान पुग्यो नेपाली राष्ट्रिय टोली

१९ अशोज २०८३,
लक्ष्मीपुरको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार
समाचार

लक्ष्मीपुरको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

१९ अशोज २०८३,
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार कार्य स्थगन गर्ने सरकारको निर्णय
फिचर-ब्यानर

भोटेकोशी बाढीपछिको खोज तथा उद्धार कार्य स्थगन गर्ने सरकारको निर्णय

१९ अशोज २०८३,
मनसुनजन्य विपद्पछि पुनःनिर्माणका लागि ५ खर्ब ५९ अर्ब बजेट सिफारिस
फिचर-ब्यानर

मनसुनजन्य विपद्पछि पुनःनिर्माणका लागि ५ खर्ब ५९ अर्ब बजेट सिफारिस

१९ अशोज २०८३,
फलाखु खोलामा बेलीब्रिज जडान सुरु
आवाज

फलाखु खोलामा बेलीब्रिज जडान सुरु

१९ अशोज २०८३,
Load More
Next Post
वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In