• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, October 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

    उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

    ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

    ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

    आश्विन शुक्ल षष्ठीः कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

    आज महाअष्टमी पर्व मनाइँदै

    देशको राजनीति र जनताको मन: परिवर्तनको सपना कि निराशाको यात्रा ?

    पुराना गलत थिए, के नयाँ सही छन्? समयले जवाफ देला !

    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

    सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

    सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ईर्ष्या गर्ने व्यक्तिको सबैभन्दा ठूलो शत्रु ईर्ष्या नै हो । –आचार्य रजनीश ओशो

by
१२ पुस २०७९,
0
ईर्ष्या  गर्ने व्यक्तिको सबैभन्दा ठूलो शत्रु ईर्ष्या नै हो । –आचार्य रजनीश ओशो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज हामीले आचार्य रजनीश ओशोका केही अमर वाणीहरु प्रस्तुत गरेका छौं । जुन तपाईंका लागि जिवन उपयोगी बन्न सक्छ । पढौं र मनन गरौं ।

१) यदि अरुको उपकार गर्न सक्नुहुन्न भने पनि उपकार भने नगर्नू ।
२) जुन क्षण हामी अरुसँग माग्दछौँ हाम्रो हृदय संकुुचित हुन्छ र चेतनाको द्वार तत्काल बन्द हुन्छ ।
३) जहाँ वेदना छ त्यहाँ चेतना घनिभूत हुन्छ र जहाँ वेदना छैन त्यहाँबाट चेतना विदा हुन्छ ।
४) ईश्वरलाई जति हामी बाहिर खोज्छौँ त्यति नै टाढा जान्छन् । यदि अडिने हो भने त्यहीँ प्राप्त हुन्छन् ।
५) जसरी हिन्दू धर्ममा मोक्ष र बौद्ध धर्ममा निर्वाणको कुरा भनिएको छ, त्यसरी नै जैन धर्ममा कैवल्यको कुरा भनिएको छ, अर्थात् एकाकीपन । तीनवटै शब्द अतिव सुन्दर छन् । तीनवटै शब्द वास्तविकताका तीन भिन्न आयाम हुन् । तपाईं यसलाई मुक्ति भन्न सक्नुहुन्छ । अर्थात् एकाकीपन जसले त्यस अपार अुनभवको प्राप्ति गराउँछ ।
६) ईष्र्या गर्ने व्यक्तिको सबभन्दा ठूलो शत्रु उसको ईष्र्या हो । दोश्रो शत्रुले उसको अहित गर्न नसक्ला तर ईष्र्याले उसलाई हानी पु-याएरै छोड्छ ।
७) मेरो ईश्वर एउटा काव्य हो, एक संगीत हो । तिमीलाई यदि मेरो ईश्वरसँग परिचित हुनु छ भने प्रकृतिको नजिक जाऊ, किनकि ऊ प्रकृतिमा नै लुकेको छ, प्रकृति उसको घुम्टो हो । घुम्टो उठनासाथ स्वामीलाई पाउने छौ । जहाँनेर तिमी घुम्टो उठाउँछौ त्यहीँ उनलाई पाउँछौ ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

चीनमा युवा बेरोजगार दर बढ्दो मात्रामा

Next Post

गरिब एसियाली राष्ट्रहरूलाई लक्षित गर्दै चिनियाँ मानव तस्करहरू

सम्बन्धित खबर

उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो
आवाज

उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

२ कार्तिक २०८३,
ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा
आर्थिक

ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

२ कार्तिक २०८३,
आश्विन शुक्ल षष्ठीः कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै
आवाज

आज महाअष्टमी पर्व मनाइँदै

२ कार्तिक २०८३,
देशको राजनीति र जनताको मन: परिवर्तनको सपना कि निराशाको यात्रा ?
आवाज

पुराना गलत थिए, के नयाँ सही छन्? समयले जवाफ देला !

२ कार्तिक २०८३,
नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा
जीवन शैली

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

१ कार्तिक २०८३,
सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ
जीवन शैली

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

१ कार्तिक २०८३,
Load More
Next Post
गरिब एसियाली राष्ट्रहरूलाई लक्षित गर्दै चिनियाँ मानव तस्करहरू

गरिब एसियाली राष्ट्रहरूलाई लक्षित गर्दै चिनियाँ मानव तस्करहरू

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In