• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

    शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

    स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

    बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक

    दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने

    हिमताल बचाउन साढे सात अर्ब

    हिमताल बचाउन साढे सात अर्ब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
१४ अशोज २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल असोज १४ गते सोमबारको राशिफल

मेषः शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। पढाइमा रुचि बढ्नेछ। परीक्षाको दिन भए राम्रो नतिजा प्राप्त हुनेछ। निजी क्षेत्रको लगानीबाट फाइदा हुने दिन छ। परिवारसँगको प्रेम सम्बन्ध प्रगाढ बन्नेछ।

वृषः स्वास्थ्यमा नसोचेको समस्या हुनसक्छ। खानपानमा सचेत बन्नुपर्नेछ। शिक्षाको लगानीमा उत्साहजनक नतिजा प्राप्त हुनेछ। परिवारले संकटमा साथ दिनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुनः तपाईंले विश्वास र संरक्षण गरेका मान्छे विपक्षी कित्तामा पुग्नेछन्। बोल्दा शब्दको चयन गर्नु राम्रो हुनेछ। सानो भनेर रोगलाई लापरवाही गरेमा गम्भीर जोखिम बढ्नसक्छ। परिवारमा तपाईंको कुरा नबिक्ने जोखिम रहेकाले सचेत बन्नु राम्रो होला।

कर्कटः लगानी गरेको भए वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ। सम्पत्ति र पदले घमण्ड बढ्नेछ। लगानीका स्रोतमध्ये उत्कृष्ट नतिजा प्राप्त हुनेछ। परिवारसँगको सल्लाहमा गरेको काम सफल बन्नेछ।

सिंहः सुन्दर बन्न मन लाग्नेछ। तपाईंको रुपको प्रशंसा हुनेछ। अध्ययनमा प्रगति हुनेछ। परिवारमा हुने सम्बन्धमा शान्त वातावरण बन्नेछ। खानपानमा ख्याल नगर्दा नयाँ रोगको प्रकोप बढ्नेछ। व्यवहार गर्दा सचेत बन्नु राम्रो होला।

कन्याः सञ्चित धन अनुत्पादक क्षेत्रमा खर्च हुनसक्ने जोखिम देखिन्छ। लगानीका क्षेत्रमध्ये भूमि सम्बन्धी कारोबारमा आम्दानी हुनेछ। राजनीतिक संगठनको आडमा राम्रो अवसर प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ।

तुलाः लगानीका क्षेत्रमा सफलता मिल्नेछ। निजी क्षेत्रको लगानीबाट अगाडि बढ्ने योग छ। सामाजिक संस्था र पश्चिमा धर्मको आँडमा नाम र दाम बढ्नेछ। परिवारमा रचनात्मक काम बन्नेछ।

वृश्चिकः आम्दानीका बाटा प्रशस्त भए पनि मन अशान्त बन्ने जोखिम छ। धार्मिक चर्चा परिर्चामा सहभागी हुन पाइने छ। वैदेशिक क्षेत्रको लगानीमा मन जानेछ। परिवारमा सुख मिल्ने योग छ।

धनुः धन लाभ हुने दिन छ। राजनीतिक संगठनबाट साथ र सहयोग रहनेछ। परिवारले ठुलो साथ दिनेछ। खानपानमा ख्याल नगर्ने बानीले पेट सम्बन्धी समस्या बढ्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ।

मकरः आफ्नो इच्छा विपरितको काम गर्नुपर्ने बाध्यता हुनसक्छ। मन अशान्त बन्नेछ। शनि शान्ति गरेमा मन सामान्य बन्नसक्छ। शनिको पूजा मात्र गरेमा परिवारमा मेलमिलाप हुनेछ।

कुम्भः सप्तम भावमा चन्द्रमा रहेका छन्। परिवारमा प्रेम बढ्नेछ। निजी क्षेत्रको लगानीबाट फाइदा हुने दिन छ। पुराना साथीसँगको भेटले मन शान्त बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

मीनः अनावश्यक खर्च बढ्ने जोखिम छ। सानोसानो काममा खर्च कटौती गर्नुपर्ने देखिन्छ। आफन्तले हरेक काममा साथ दिनेछन्। बिहानै गणेशको भजन सुन्न सकेमा दिन सहज बन्नेछ। परिवारको साथमा महत्त्वपूर्ण काम बन्नेछ।

Previous Post

बेरुतमा फैलिएको त्रासदीबाट गम्भीर चिन्तित छु : राष्ट्रसङ्घ प्रमुख

Next Post

उपत्यकाको ११ स्थानमा ‘रेकर्ड ब्रेक’ वर्षा

सम्बन्धित खबर

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे
आर्थिक

शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

१५ अशोज २०८३,
भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्
समाचार

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

१५ अशोज २०८३,
बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता
फिचर-ब्यानर

बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

१५ अशोज २०८३,
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
फिचर-ब्यानर

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

१५ अशोज २०८३,
बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक
फिचर-ब्यानर

दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने

१५ अशोज २०८३,
हिमताल बचाउन साढे सात अर्ब
फिचर-ब्यानर

हिमताल बचाउन साढे सात अर्ब

१५ अशोज २०८३,
Load More
Next Post
उपत्यकाको ११ स्थानमा ‘रेकर्ड ब्रेक’ वर्षा

उपत्यकाको ११ स्थानमा ‘रेकर्ड ब्रेक’ वर्षा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In