• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    परेवाको दिशाबोधमा कलेजोको भूमिका

    परेवाको दिशाबोधमा कलेजोको भूमिका

    दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

    दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

    जनकपुरमा जानकी जन्मोत्सव सुरु

    जनकपुरधामलाई विवाह गन्तव्यको रुपमा विकसित गरिने

    रुसी ड्रोन रोमानियामा खस्यो

    रुसी ड्रोन रोमानियामा खस्यो

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    इरानसँग सम्झौता गर्ने वा नगर्ने अन्तिम निर्णय अब गरिने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

    पशुपालक महिलाको अन्तरराष्ट्रिय सम्मेलनः दिगो चरनभूमि व्यवस्थापनका लागि नयाँ कार्ययोजना तय

    पशुपालक महिलाको अन्तरराष्ट्रिय सम्मेलनः दिगो चरनभूमि व्यवस्थापनका लागि नयाँ कार्ययोजना तय

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘कथामा जीवनको प्रतिबिम्ब’

by
११ पुस २०७९,
0
‘कथामा जीवनको प्रतिबिम्ब’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, ११ पुस । ‘मैले एउटा लाइनमा घन्टौं काम गर्छु । मेरो कवितादेखि कथा लेखनसम्म म आफैंलाई जटिल लाग्छ । घन्टौंसँग एउटै लाइनलाई खेलाइराख्छु । घोत्लिरहन्छु,’ कथाकार नवीन अभिलाषी आफ्नो कथा लेखनबारे अनुभव सुनाउँछन्, ‘स्टार्टिङ लाइन फुराउनै निकै पीडादायी हुन्छ ।’

साहित्यकार अभिलाषी बाह्रखरी मिडियाले हालै गरेको राष्ट्रिय कथा प्रतियोगिताका विजेता हुन् । उनको ‘दमाई’ नामक कथा प्रथम भएको थियो । सोही कथा प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय कथाकारलाई पोखरामा जारी दशौं नेपाल लिटरेचर फेस्टिभलमा ‘१२खरी कथाका अन्तरकुन्तर’ विषयक सत्रमा वक्ताका रुपमा डाकिएको थियो ।
पत्रकार गोविन्द अधिकारीले सहजीकरण गरेको सत्रमा वक्ता कथाकारले आआफ्ना कथालेखन अनुभव र दृष्टिकोण राखे । कथाकार अभिलाषीले आफूले अरुले जस्तो एकै बसाइँमा कथा लेख्न नसक्ने सुनाए ।

साहित्यकार अभिलाषी विचारमा यथार्थ र कल्पनाको सम्मीश्रण नै कथा हो । तर, आफूले कथा लेख्नुअघि आफूलाई पात्रका रुपमा उभ्याउने गरेको उनको कथन छ । भन्छन्, ‘पात्रको चरित्र, प्रवृत्ति पहिले म आफू भोग्छु । प्रत्येक मान्छेले का.था बाँचिरहेको छ । तर, सबैको लिपिबद्ध हुँदैन । त्यो लिपिबद्ध हुन कथाकारको मस्तिष्कले महसुस गर्नैपर्छ ।’

प्रतियोगितामा दोस्रो भएका कथाकार रमेशजंग थापा कथामा जीवन र जगतलाई नै प्रतिबिम्बित गरिने सुनाए । ‘जीवनमा दुख छ । सुख छ । आँसु छ, रोदन, पीडा छ । तर, पनि अतिसुन्दरत छ । त्यसैलाइर्ए कथाले प्रतिबिम्बित गर्छ । कथा जीवन र जगतको प्रतिविबम्ब हो,’ थापाले भने, ‘साहित्य आफूले देखेका कुराहरुलाई छर्लंग पार्ने ऐना हो भन्ने लाग्छ ।’

उनले कथामा यथार्थमात्रै हुँदा कथा नभई समाचार र खबरमात्रै हुने भएकाले लेखकले आफ्नो काल्पनिक सिर्जनशीलता पनि मिलाउनुपर्ने थापको भनाइ थियो । ‘यथार्थलाई कल्पनामा ढाल्न सक्यो भने कथा हुने हो । कल्पना र यथार्थको फ्युजन नै कथा हो,’ उनले भने ।

प्रतियोगितामा तेस्रो स्थान ल्याएकी रुमु न्यौपानेले आफ्नो कथाका पात्र यथार्थ नै हुने बताइन् । उनले पात्र यथार्थ भए पनि कथा भने काल्पनिक नै राख्न मन पराउने सुनाइन् । कथाकार अभिलाषीले आफूले कथाअनुसार नै पात्रको निर्माण गर्ने सुनाए । तर, कहिलेकाहीं पात्रको चरित्रअनुसार पनि कथा निर्माण गर्नुपर्ने उनको तर्क थियो । ‘कथाकारले कसरी हेर्छ भन्ने हुन्छ होला । कथाको हेराइ, बोल्ने शैलीले गर्दा पनि यो पात्रलाई कतै न कतै राख्नुपर्छ भन्ने कथाकारलाई लाग्छ र कथानक निर्माण गर्न लाग्छ,’ उनले भने, ‘अर्को राजनीति, सांस्कृतिक, कथा हुन सक्छ ।’
कथाकार रमेशजंगले समाजबाटै पात्रको उठान गरे पनि लेख्नुपूर्व आफूलाई पात्रका रुपमा महसुस गर्ने सुनाए । कथाकारले पात्रको प्रवृत्ति बुझ्न नसके कथा हुन नसक्ने उनको दाबी थियो । ‘कथाकारले पात्र आफैं बनेर लेख्न सकेन भने कथाकार हुन सक्दैन,’ उनले भने, ‘कथाकारले कथालाई अक्षरद्वारा जीवन दिने हो ।’

कथाकार रुमुले आफूले पहिले पात्र भेट्ने र त्यसपछिमात्रै कथाको प्लट तयार पार्ने बताइन् । उनले पात्र भेटिइसकेपछि उसलाई कसरी डो¥याउने भन्ने कथा तयार पार्ने उनको भनाइ थियो ।
कथाकार नवीनले आफूलाई कथालाई काल्पनिकतामा लैजान मन नपर्ने सुनाए । ‘मैले लेख्ने धरातल यथार्थजादी कथा नै हो । कथालाई काल्पनिकतामा लैजान त्यति मन पर्दैन,’ उनले भने, ‘हजोको समयलाई आधार मानेर हिजो पञ्चायत, राणाकालीन मा छुटेको समाको कथा लेख्नुपर्छ भन्ने लाग्छ ।’

Previous Post

प्रचण्डले लिए प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ

Next Post

नेपालको राजनीति पूर्वप्रधानमन्त्रीहरुको क्लब जस्तो छ ः कांग्रेस महामन्त्री गगन थापा

सम्बन्धित खबर

परेवाको दिशाबोधमा कलेजोको भूमिका
आवाज

परेवाको दिशाबोधमा कलेजोको भूमिका

१६ जेष्ठ २०८३,
दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान
आवाज

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

१६ जेष्ठ २०८३,
जनकपुरमा जानकी जन्मोत्सव सुरु
आर्थिक

जनकपुरधामलाई विवाह गन्तव्यको रुपमा विकसित गरिने

१६ जेष्ठ २०८३,
रुसी ड्रोन रोमानियामा खस्यो
अन्तर्राष्ट्रिय

रुसी ड्रोन रोमानियामा खस्यो

१६ जेष्ठ २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

इरानसँग सम्झौता गर्ने वा नगर्ने अन्तिम निर्णय अब गरिने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

१६ जेष्ठ २०८३,
पशुपालक महिलाको अन्तरराष्ट्रिय सम्मेलनः दिगो चरनभूमि व्यवस्थापनका लागि नयाँ कार्ययोजना तय
कृषि

पशुपालक महिलाको अन्तरराष्ट्रिय सम्मेलनः दिगो चरनभूमि व्यवस्थापनका लागि नयाँ कार्ययोजना तय

१६ जेष्ठ २०८३,
Load More
Next Post
नेपालको राजनीति पूर्वप्रधानमन्त्रीहरुको क्लब जस्तो छ ः कांग्रेस महामन्त्री गगन थापा

नेपालको राजनीति पूर्वप्रधानमन्त्रीहरुको क्लब जस्तो छ ः कांग्रेस महामन्त्री गगन थापा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In