• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मकैबारीमा मृत गैँडा भेटियो

    मकैबारीमा मृत गैँडा भेटियो

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

    ट्राफिक कारबाहीमा १९ लाख ९५ हजार राजस्व सङ्कलन

    नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

    नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

    चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी

    ट्रम्प–सीबीच व्यापार सहमति

    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
१० अशोज २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल असोज १० गते बिहीबारको राशिफल

मेषः दिन राम्रो छ। लगानीका स्रोतमध्ये वैदेशिक क्षेत्रमा उन्नति हुनेछ। कानुनको पर्खाइमा भए तपाईंको पक्षमा न्याय मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। रोगको भय रहने भएकाले खानपानमा विशेष ख्याल गर्नुपर्ने दिन छ।

वृषः धनलक्ष्मी योग छ। गुम्न लागेको धन हात लाग्नेछ। आज गरेको लगानी दीर्घकालीन हुनेछ। लगानीका लागि हिम्मत गर्नुपर्नेछ। पेट सम्बन्धी प्रकोप बढ्ने जोखिम छ। परिवारमा कर्तव्य गरेर अगाडि बढ्नुपर्ने हुन्छ।

मिथुनः तपाईंको राशिमा चन्द्रमाले गोचरी गरेकाले सोचेको काम बन्नेछ। लगानीबाट फाइदा हुनेछ। परिवारसँग बसेर रमाइलो गर्दैमा दिन बित्नेछ। तपाईंकै कारण आफन्त टाढा पुग्ने भएकाले बोल्दा भने सचेत बन्नु राम्रो हुन्छ।

कर्कटः अढैया शनिले सताएकाले मन अशान्त हुनेछ। व्यवहारमा झन्झट आइपर्ने छ। पिपलको दर्शन गरेर दिनको सुरुवात गरेमा परिवारमा मेलमिलाप हुनेछ। व्यापारमा समस्या हुने भएकाले लगानी गर्नु अगाडि सचेत बन्नुपर्ने दिन छ।

सिंहः आज तपाईंमा पद र रुपको घमण्ड हुनेछ। कला र गलाको प्रशंसा हुनेछ। अध्ययन र अध्यापनमा जाँगर बढ्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्धमा धोका हुने जोखिम छ।

कन्याः मनमा शान्ति मिल्नेछ। परिवारको साथ मिल्नेछ। तपाईंलाई विवादमा फसाएर फाइदा लिने व्यक्ति सक्रिय भएकाले सचेत बन्नु राम्रो हुनेछ। धार्मिक भेलामा जुट्ने अवसर मिल्नेछ।

तुलाः दैनिकी सहज र शान्त छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। राज्यको तर्फबाट सम्मान मिल्नेछ। सामाजिक क्षेत्रमा रुचि बढ्नेछ। खानपानमा ख्याल नगर्दा पुरानो रोगले सताउने जोखिम छ।

वृश्चिकः आज पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। दैनिकी सहज र शान्त बन्नेछ। माथिल्लो निकायबाट साथ र सहयोग प्राप्त हुने दिन छ। परिवारसँग खटपटी बढ्ने भएकाले थोरै बोल्दा फाइदा हुनेछ। गणेशको भजन सुनेर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

धनुः लगानीको क्षेत्रमा फाइदा हुनेछ। वैदेशिक लगानी भन्दा स्वदेशमा अवसर प्राप्त हुनेछ। शेयर बजारमा फाइदा हुनेछ। परिवारको साथमा मात्र महत्त्वपूर्ण निर्णय लिनु फाइदा हुनेछ।

मकरः साढेसातीको सामना गर्ने समय भएकाले मन अशान्त हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा सहज बन्नेछ। हरेक काममा समस्या हुने भएकाले व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ।

कुम्भः शान्त भएर काम गर्नुपर्ने दिन छ। समस्यामा पारेर फसाउने व्यक्ति सक्रिय भएकाले ठुलो लगानी नगर्नु फाइदा हुनेछ। शनि केन्द्रमा भए परिवारमा सुख र शान्ति मिल्नेछ।

मीनः आफ्नो आश्रयमा शरण लिनेलाई उचित व्यवस्थापन गर्न नसक्दा मनमा चिन्ता बढ्नेछ। श्रमको मूल्य प्राप्त हुनेछ। मान्यजनको सुझाव लिएर अगाडि बढ्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध शान्त र सहज बन्नेछ।

Previous Post

यी हुन् ‘हट स्टोन मसाज’ को फाइदा

Next Post

सबै प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

सम्बन्धित खबर

मकैबारीमा मृत गैँडा भेटियो
आर्थिक

मकैबारीमा मृत गैँडा भेटियो

१ जेष्ठ २०८३,
गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज
आर्थिक

गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

१ जेष्ठ २०८३,
जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने
आर्थिक

ट्राफिक कारबाहीमा १९ लाख ९५ हजार राजस्व सङ्कलन

१ जेष्ठ २०८३,
नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड
अन्तर्राष्ट्रिय

नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

१ जेष्ठ २०८३,
चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी
आर्थिक

ट्रम्प–सीबीच व्यापार सहमति

१ जेष्ठ २०८३,
नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग
आर्थिक

नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

१ जेष्ठ २०८३,
Load More
Next Post
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने

सबै प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In