• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, October 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

    शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

    स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

    बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक

    दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने

    हिमताल बचाउन साढे सात अर्ब

    हिमताल बचाउन साढे सात अर्ब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अल्टिमाको दशैं अफरः उल्लेखनीय उपहार र छुट

by
७ अशोज २०८१,
0
अल्टिमाको दशैं अफरः उल्लेखनीय उपहार र छुट
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अल्टिमा लाइफस्टाइलले ‘अल्टिमा दशैं मेला’ नामक अफर सार्वजनिक गरेको छ । यसअन्तर्गत १० करोड रुपैयाँभन्दा बढीको छुट र तीन करोड रुपैयाँ बराबरका उपहार उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

असोज ९-२२ गतेसम्म सञ्चालन हुने मेलामा ‘डिल अफ द डे’, ‘बाई वन गेट वन’, ‘१ रुपैयाँ गेम’ जस्ता अफर समावेश छन् । साथै यही मेलाको अवसर पारी कम्पनीले पाँच नयाँ उत्पादन  सार्वजनिक गर्ने भएको छ । यसअन्तर्गत साउन्डबार, स्पिकर, स्मार्टवाच, पावरबैंक र इयरबड्स छन् ।

अल्टिमा वेभबार: कम्पनीले होम थियटर अनुभवको लागि दुई प्रकारका साउन्डबार (वेभबार १२० र वेभबार २००) सार्वजनिक गर्दैछ । यी साउन्डबारहरू क्रमशः १२० वाट र २०० वाटका छन्, जसमा बास बुस्टर, ब्लुटुथ कनेक्टिभिटी, आरएमएस सपोर्टजस्ता विशेषता समावेश छन् ।

अल्टिमा वाच एक्टिभ: यो बलियो डिजाइन र आईपी प्रमाणीकरण सहितको घडी हो, जुन साहसिक गतिविधिहरूको लागि उपयुक्त हुने कम्पनीको भनाइ छ । यसमा एएमओएलईडी डिस्प्ले, सात दिनको ब्याट्री लाइफ, एप सपोर्ट जस्ता सुविधा छन् ।

अल्टिमा साउन्डबक्स: कम्पनीले दुई प्रकारका नयाँ स्पिकर (साउन्डबक्स एस२० र एस५०) पनि ल्याएको छ । यी २० वाट र ५० वाटका स्पिकरहरू हुन्, जसले उच्च गुणस्तरको साउन्ड प्रदान गर्ने कम्पनीको भनाइ छ ।

अल्टिमा बुस्ट: पावरबैंकको क्षेत्रमा कम्पनीले नयाँ संस्करण ल्याएको छ, जसमा म्यागसेफ वायरलेस चार्जिङ, २२.५ वाटको पावर आउटपुट र १०,००० एमएएच क्षमताको ब्याट्री सहित मिनी, प्रो र अल्ट्रा संस्करणहरू उपलब्ध छन् । प्रो संस्करणमा २०,००० एमएएच र ३०,००० एमएएच  ब्याट्री क्षमता छ, जबकि अल्ट्रा संस्करणमा ६५ वाट चार्जिङ सपोर्ट र २०,००० एमएएच क्षमताको ब्याट्री उपलब्ध छ ।

अल्टिमा प्राइम १.०: अल्टिमाले २७ सेप्टेम्बरमा आफ्नो नयाँ उत्पादन प्राइम १.० पनि सार्वजनिक गर्ने योजना बनाएको छ, जसका थप विवरण पछि सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।

अल्टिमाले मेलामा निम्न अफर ल्याएको छ:

  • १ रुपैयाँको चमत्कार: केही भाग्यमानी ग्राहकले १ रुपैयाँमा अल्टिमाका उत्पादनहरू किन्न पाउनेछन् ।

  • बाई वन गेट वन: अल्टिमा एटम १९२ किन्ने ग्राहकले अर्को एक इयरबड्स निःशुल्क पाउनेछन् ।

  • दैनिक पैसा असुल डिल: प्रत्येक दिन एउटा उत्पादनमा विशेष छुटको अफर ।

  • मालामाल कम्बो: नयाँ उत्पादनहरूसहित विशेष छुटका कम्बो अफरहरू।

  • गिफ्ट र बम्पर उपहार: मेलाको दौरान दैनिक एउटा वेभबार र मेलाको अन्त्यमा एक भाग्यमानी ग्राहकले एक ट्रकभरि उपहार जित्नेछन्, जसमा वेभबार, टिभी, फ्रिज र अन्य थुप्रै उपकरण समावेश हुनेछन् ।

Previous Post

ग्रीस गए आईजीपी, कार्यबाहकको जिम्मेवारी राईलाई

Next Post

कोप-२९ उपलब्धिमूलक बनाउन छ एजेन्डा प्राथमिकतामा

सम्बन्धित खबर

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे
आर्थिक

शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

१५ अशोज २०८३,
भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्
समाचार

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

१५ अशोज २०८३,
बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता
फिचर-ब्यानर

बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

१५ अशोज २०८३,
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
फिचर-ब्यानर

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

१५ अशोज २०८३,
बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक
फिचर-ब्यानर

दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने

१५ अशोज २०८३,
हिमताल बचाउन साढे सात अर्ब
फिचर-ब्यानर

हिमताल बचाउन साढे सात अर्ब

१५ अशोज २०८३,
Load More
Next Post
कोप-२९ उपलब्धिमूलक बनाउन छ एजेन्डा प्राथमिकतामा

कोप-२९ उपलब्धिमूलक बनाउन छ एजेन्डा प्राथमिकतामा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In