• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

    पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

    रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

    रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

    दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

    दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

    इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

    इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

    जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

    जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

    विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका

    विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
४ अशोज २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल असोज ४ गते शुक्रबारको राशिफल

मेषः मनमा परोपकारको भावना आउने छ। सामाजिक सेवा गर्ने योग छ। तपाईंले गरेको श्रमको क्षेत्रबाट राम्रो फाइदा हुनेछ। व्यापारमा नाफा हुनेछ। रोगमुक्त हुने दिन छ। परिवारमा मेलमिलाप हुनेछ।

वृषः बोलीमा मोहनी भएकाले थोरै र अर्थपूर्ण बोल्नु राम्रो हुनेछ। परिवारको साथमा घुमघामको अवसर मिल्नेछ। राजनीतिक संगठनको सहयोगमा गरेको कामको प्रतिफल राम्रो हुनेछ। सामाजिक क्षेत्रमा आकर्षण बढ्नेछ।

मिथुनः विचार र बोली सकारात्मक बन्नेछ। बोलीमा नम्रता, विचारमा स्पष्टता र व्यवहारमा दुरदर्शीता रहनेछ। अध्ययनको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। दीर्घकालीन योजना बनाएर अगाडि बढ्नु फाइदाजनक हुनेछ।

कर्कटः रोगको पञ्जाबाट छुटकारा प्राप्त हुनेछ। शिक्षामा गरेको लगानीबाट राहत मिल्नेछ। अष्टम भावमा शनिदेव रहेकाले सानो कुराले मन पोल्नसक्छ। पितृको सम्मान गरेमा सबै कुरा राम्रो बन्नेछ।

सिंहः मन प्रशन्न रहनेछ। रोकिएका काम बन्नेछन्। लगानीका क्षेत्रमध्ये हार्डवयरको बजारमा गरेको लगानी र व्यापारमा फाइदा हुनेछ। परिवारसँगको सल्लाहमा अगाडि बढ्दा नाफा हुनेछ। राजनीतिक संगठनबाट साथ मिल्नेछ।

कन्याः महत्त्वकांक्षी कामबाट पश्चाताप बढ्नेछ। धर्ममा आस्था राखेको भए शन्त व्यक्तिको संगत हुनेछ। परिवारको तर्फबाट साथ र सहयोग मिल्नेछ। शन्तसँगको संगतले सोचेका काम बन्नेछ।

तुलाः सांगठानिक क्षेत्रमा आक्रमण हुनेछ। प्रतिभाको सम्मान हुनेछ। संस्थागत काममा रुचि बढ्नेछ। सामाजिक संस्थाबाट प्रशंसा मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। परिवारको तर्फबाट रचनात्मक साथ र सहयोग प्राप्त हुनेछ।

वृश्चिकः खानपानमा ख्याल नगर्दा पुरानो रोगको प्रकोप बढ्ने जोखिम छ। महत्त्वकांक्षी विचारधारा रहेकाले आफन्त टाढा हुनेछन्। धर्म र संस्कारमा सहभागी हुनु राम्रो हुनेछ। परिवारमा मेलमिलाप हुनेछ।

धनुः शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ। अप्ठेरो अवस्थामा बन्धुको साथ मिल्नेछ। पारिवारिक प्रेममा धोका हुने भएकाले कर्तव्यमा जिम्मेवार बन्नु राम्रो हुनेछ।

मकरः सञ्चित धन खर्च हुने जोखिम छ। तपाईंले गरेका लगानीका प्रयासमध्ये शिक्षा र स्वास्थ्यमा राम्रो फाइदा हुनेछ। न्यायको पर्खाइमा भए तपाईंको पक्षमा न्याय हुनेछ। पारिवारिक प्रेम सम्बन्ध सुमधुर बन्नेछ। पन्छीलाई दाना दिएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

कुम्भः तपाईंका कारणले दाजुभाइले फाइदा लिनेछन्। अल्छीपनले शिक्षामा अवरोध हुनसक्छ। पर्ख र हेरको अवस्थाले निर्णय क्षमता कमजोर बन्नेछ। मध्य साढेसातीको कारण मन अशान्त बन्नेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्ने योग छ।

मीनः धन कमाउने दिन छ। प्राविधिक क्षेत्रको लगानीबाट उत्साह थपिने छ। आज समाजको महत्त्वपपूर्ण जिम्मेवारी प्राप्त हुनेछ। बजारको खानपानले रोग बढ्ने भएकाले खानु अगाडि सचेत बन्नु राम्रो हुनेछ।

Previous Post

‘आफ्नो काममा खुशी खोज्नुपर्छ’

Next Post

कस्तो रहला आज देशभरको मौसम ?

सम्बन्धित खबर

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण
फिचर-ब्यानर

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

८ भदौ २०८३,
रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता
आर्थिक

रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

८ भदौ २०८३,
दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान
समाचार

दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

८ भदौ २०८३,
इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार
फिचर-ब्यानर

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

८ भदौ २०८३,
जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा
फिचर-ब्यानर

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

८ भदौ २०८३,
विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका
आर्थिक

विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका

८ भदौ २०८३,
Load More
Next Post
कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

कस्तो रहला आज देशभरको मौसम ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In