• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सगरमाथा आरोहीहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा

    वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

    तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ

    तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ

    वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

    वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द

    पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति

    स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

    स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘आफ्नो काममा खुशी खोज्नुपर्छ’

by
३ अशोज २०८१,
0
‘आफ्नो काममा खुशी खोज्नुपर्छ’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बलिउडमा ७०–८० को दशकमा अभिनेत्री शबाना आजमीले एक–से–एक हिट फिल्महरू दिइन्।

ग्लैमरस फिल्ममा सायदै देखिएकी उनी सिम्पल र इमान्दार भूमिकामा धेरै देखिएकी थिइन्। खासमा उनी फिल्म ‘अंकुर’बाट फिल्ममा डेब्यू गरेकी थिइन्। १९७४ मा आएको फिल्मदेखि ‘रक्की और रानीकी प्रेम कहानी’ सम्म उनले प्रमाणित गरेकी छिन् कि वृद्धावस्थामा पनि हट देखिन सकिन्छ।

व्यावसायिक जीवनमा मात्र नभई व्यक्तिगत जीवनमा पनि शबानाले साहसी निर्णय लिएर आफ्नो जीवनलाई आकार दिने प्रयास गरेकी छिन्।

इन्डियन एक्सप्रेसलाई दिएको एक अन्तर्वार्तामा शबानाले जावेद अख्तरले लोकप्रिय गीत ‘कठाई आँखों वाली एक लडकी’ उनको दिमागमा राखेर लेखेको बताइन्।

उनले सम्बन्धमा रोमान्स महत्वपूर्ण हुने बताइन्। यसका साथसाथै साथी बन्नु पनि धेरै जरुरी छ ।

शबानाले भनिन्, ‘जब उनलाई आमा बन्न नसक्ने थाहा भयो, तब उनको मन दुखेको थियो। म कहिल्यै आमा बन्न सकिनँ भन्ने कुरालाई स्वीकार गर्न मलाई गाह्रो भयो। जब महिला आमा बन्न सक्दैनन् तब समाजले उनलाई अधुरो महशुस गराउँछ। यो अवस्थाबाट बाहिर निस्कन कडा परिश्रम गर्नुपर्छ।’

‘आफ्नो काममा खुशी खोज्नुपर्छ’

शबानाले थप भनिन्, ‘महिलाहरू प्रायः सम्बन्धबाट आफ्नो मूल्याङ्कन गर्छन्, तर त्यसो गर्न सक्दैनन्। उनको लागि काम र करियर उनको खुशी हो। महिलाले पनि काममा आफ्नो खुशी खोज्नुपर्छ भन्ने मलाई लाग्छ।’

शबाना आजमीले १९८४ मा जावेद अख्तरसँग विवाह गरेकी थिइन्।

जावेदको करियरको प्रारम्भिक दिनहरूमा उनका बुबा क्याफे आजमीबाट उर्दू कविता सिक्न शबाना आजमीको घर जानुहुन्थ्यो। यहीँ दुवैको पहिलो भेट भएको थियो, जुन बिस्तारै मित्रता र त्यसपछि प्रेममा परिणत भयो ।

Previous Post

छक्का पञ्जा-५ को दोस्रो गीत ‘ब्रेकअप’ सार्वजनिक

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

सगरमाथा आरोहीहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा
आर्थिक

वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

२७ जेष्ठ २०८३,
तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ
आर्थिक

तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ

२७ जेष्ठ २०८३,
वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन
फिचर-ब्यानर

वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

२७ जेष्ठ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२७ जेष्ठ २०८३,
इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द
आर्थिक

पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति

२७ जेष्ठ २०८३,
स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट
आवाज

स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

२७ जेष्ठ २०८३,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In