• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार

    नेपाललाई आरोग्य पर्यटन गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबारे छलफल जेठ ४ देखि

    आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ : अर्थमन्त्री डा वाग्ले

    यस्ता छन् आगामी आर्थिक वर्षको बजेटका मार्गदर्शक सिद्धान्त

    चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी

    चिनियाँ नेता सीसँगको वार्ता अत्यन्त सकारात्मक र फलदायी : राष्ट्रपति ट्रम्प

    पृथ्वीराजमार्गका ऐतिहासिक सम्पदाको पुनर्निर्माण गरिँदै

    पृथ्वीराजमार्गका ऐतिहासिक सम्पदाको पुनर्निर्माण गरिँदै

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जापानमा आर्थिक वर्ष २०२२ मा दुर्व्यवहारबाट ७२ बालबालिकाको मृत्यु

by
२९ भदौ २०८१,
0
जापानमा आर्थिक वर्ष २०२२ मा दुर्व्यवहारबाट ७२ बालबालिकाको मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

टोकियो । जापानमा आर्थिक वर्ष २०२२ मा दुर्व्यवहारबाट कूल ७२ बालबालिकाको मृत्यु भएको छ । यसमा ४० प्रतिशतभन्दा बढी पीडित एक वर्षमुनिका शिशुहरू रहेका सरकारी तथ्याङ्कले देखाएको छ । सन् २०२२ अप्रिलदेखि सन् २०२३ मार्चसम्मको तथ्याङ्कमा अघिल्लो आर्थिक वर्षको तुलनामा दुईवटा मामिला बढेको बालबालिका र परिवार एजेन्सीको रिपोर्टले देखाएको छ ।

समग्रमा १६ जना हत्या–आत्महत्यासँग जोडिएका थिए भने बाँकी ५६ बाल दुर्व्यवहारका घटनाहरूमा तीन वर्षमुनिका बालबालिकाले कूल मृत्युको झण्डै ७० प्रतिशत हिस्सा ओगटेका थिए । प्रतिवेदनअनुसार करिब २५ पीडित एक वर्षमुनिका शिशु थिए ।

हत्या–आत्महत्या, बेवास्ता र बालबालिकाको पालनपोषणलाई छाडेर दुर्व्यवहारसँग सम्बन्तित ५६ मृत्युमध्ये ४२ दशमलव नौ प्रतिशत र त्यसपछि ३० दशमलव चार प्रतिशतमा शारीरिक दुर्व्यवहार भएको थियो ।

Previous Post

नेपालबाट फिल्म ‘शाम्बाला’ ओस्कार अवार्डमा जाने

Next Post

हेल्थ टिप्सः सुुख्खा छाला र यसको हेरचाह गर्ने तरिका

सम्बन्धित खबर

आर्थिक

नेपाललाई आरोग्य पर्यटन गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड

१ जेष्ठ २०८३,
सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आवाज

प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबारे छलफल जेठ ४ देखि

१ जेष्ठ २०८३,
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ : अर्थमन्त्री डा वाग्ले
आर्थिक

यस्ता छन् आगामी आर्थिक वर्षको बजेटका मार्गदर्शक सिद्धान्त

१ जेष्ठ २०८३,
चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी
अन्तर्राष्ट्रिय

चिनियाँ नेता सीसँगको वार्ता अत्यन्त सकारात्मक र फलदायी : राष्ट्रपति ट्रम्प

१ जेष्ठ २०८३,
पृथ्वीराजमार्गका ऐतिहासिक सम्पदाको पुनर्निर्माण गरिँदै
समाचार

पृथ्वीराजमार्गका ऐतिहासिक सम्पदाको पुनर्निर्माण गरिँदै

१ जेष्ठ २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१ जेष्ठ २०८३,
Load More
Next Post
मिश्रित प्रकृतिको छाला र यसको हेरचाह गर्ने तरिका

हेल्थ टिप्सः सुुख्खा छाला र यसको हेरचाह गर्ने तरिका

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In