• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

    शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

    स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

    बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक

    दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने

    हिमताल बचाउन साढे सात अर्ब

    हिमताल बचाउन साढे सात अर्ब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२५ भदौ २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल भदौ २५ गते मंगलबारको राशिफल

मेषः नसोचेको क्षेत्रबाट राम्रो आम्दानी हुनेछ । बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त हुनेछ । अष्टम भावमा चन्द्रमा पुगेकाले खानपानमा समस्या हुनेछ । आफ्नो आलोचना सुन्नुपर्ने हुनेछ । परिवारसँगको सम्बन्ध भने राम्रो बन्नेछ ।

वृषः तपाईंको बोलीमा मोहनी छ । बोलीकै कारण राम्रा काम बन्नेछन् । लगानीका क्षेत्रमध्ये स्वदेशमा ठुलो फाइदा हुनेछ ।
परिवारको साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मिथुनः तपाईंको मनमा अशान्तिले बास गरेकाले व्यवहारमा झमेला सहनुपर्ने हुनसक्छ । गणेशको पूजा गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ । सोचेर बोल्नु राम्रो होला । परिवारको तर्फबाट सम्मान मिल्नेछ । आज तपाईंले योजना बनाएका महत्त्वपूर्ण काम बन्नेछन् ।

कर्कटः आफूले दुःख गरेर जोगाएको धन सक्ने समूह सक्रिय छ । सहकार्यमा अगाडि बढ्नु भन्दा निजी ढंगले गरेको लगानीबाट फाइदा हुनेछ । बोली र व्यवहारमा एकरुपता नहुँदा परिवार र समाजमा टकराब हुने योग छ ।

सिंहः साना कुराले खटपटी बढ्नसक्छ । साना कुरामा तनाव नलिइकन अगाडि बढेमा तपाईंका सम्भावना धेरै छन् । परदेशको रमझमले मन आकर्षित हुनेछ । लगानी गरेको भए राम्रो प्रतिफल प्राप्त हुनेछ । परिवारसँग आजको दिन सुखका साथ दिन बित्नेछ ।

कन्याः बन्धुलाई फुट गराएर स्वार्थ पूरा गर्ने समय आएको छ । कृषि क्षेत्रमा गरेको लगानीबाट राम्रो प्रगति हुनेछ । धार्मिक अभियान्तासँगको भेटले मनमा उत्साह बढ्नेछ । संस्कारको सुरुवात परिवारबाट हुनेछ ।

तुलाः धनलक्ष्मी योग परेकाले नसोचेको ठाउँबाट आम्दानी हुनेछ । व्यवहारिक ज्ञानको आवश्यकता महसुस हुनेछ । सामाजिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ । परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृश्चिकः कर्मस्थानमा शुभ ग्रहको बहुमत भएकाले मनमा राम्रो भावको विकास हुनेछ । मन फराकिलो बन्नेछ । राज्यमाथिको जिम्मेवारी बोध हुनेछ । राजनीतिमा तपाईंको विशेष ठाउँ रहनेछ । बौद्धिक व्यक्तिको माया प्राप्त हुनेछ । सानो काममा नअल्झिनो फाइदा होला ।

धनुः शिक्षा र बौद्धिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ । अनुत्पादक क्षेत्रमा लगानी बढ्ने भएकाले सचेत बन्नुपर्नेछ । वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट उन्नति हुनेछ । परिवारको विश्वास गर्ने बानीले धोका हुने सम्भावना देखिन्छ ।

मकरः बौद्धिक व्यक्तिसँग राम्रो अन्तरक्रिया हुनेछ । मन शान्त बन्नेछ । आफ्ना भनिएका साथीलेसमेत विपक्षीसँग मिलेर तपाईंविरुद्ध प्रहार गर्ने भएकाले सचेत बन्नुपर्ने छ । परिवारको साथ मिल्नेछ । न्यायिक क्षेत्रमा सफलता हात लाग्नेछ ।

कुम्भः मन भारी बन्नेछ । अरुको कुरामा चित्त नबुझ्दा मन अशान्त हुनेछ । बिहान शिवको दर्शन गरेर कामको सुरुवात गरेमा मन शान्त हुनेछ । धार्मिक कार्यबाट कामको सुरुवात गरेमा मात्र दिन सफल हुनेछ ।

मीनः तपाईंका शुभ ग्रह बहुमतमा छन् । शुभ ग्रहको बहुमत हुनाले हरेक क्षेत्रमा नाम र दाम प्राप्त हुनेछ । संकटमा परिवारले साथ दिनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

Previous Post

महात्मा गान्धीका केही अमर वाणीहरु

Next Post

गण्डकी र सुदूरपश्चिमसहित पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

सम्बन्धित खबर

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे
आर्थिक

शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

१५ अशोज २०८३,
भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्
समाचार

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

१५ अशोज २०८३,
बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता
फिचर-ब्यानर

बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

१५ अशोज २०८३,
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
फिचर-ब्यानर

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

१५ अशोज २०८३,
बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक
फिचर-ब्यानर

दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने

१५ अशोज २०८३,
हिमताल बचाउन साढे सात अर्ब
फिचर-ब्यानर

हिमताल बचाउन साढे सात अर्ब

१५ अशोज २०८३,
Load More
Next Post
नेपालको पूर्वी क्षेत्रबाट आगामी १० दिनमा मनसुन भित्रिने

गण्डकी र सुदूरपश्चिमसहित पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In