• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एक सय ६५ उद्योग–व्यवसाय थपिँदा ८२ बन्द

    एक सय ६५ उद्योग–व्यवसाय थपिँदा ८२ बन्द

    किसानको राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

    किसानको राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

    छोराको प्रतीक्षामा वर्षौँ बिताएका आमाहरू…

    छोराको प्रतीक्षामा वर्षौँ बिताएका आमाहरू…

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बढे

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बढे

    बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित

    बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित

    दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा

    आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सडकमा गीत गाउँने बाइस दृष्टिविहीनलाई सहयोग

by
८ पुस २०७९,
0
सडकमा गीत गाउँने बाइस दृष्टिविहीनलाई सहयोग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, ८ पुस । पोखराका सडक छेउमा गीत गाएर दैनिक गुजारा गर्दै आएका २२ जना दृष्टिविहीनलाई आर्थिक सहयोग गरिएको छ । कास्कीको लामा अमृत फाउण्डेशन घान्द्रुकले प्रति व्यक्ति ६ हजार पाँच सय रुपैयाँका दरले ति दृष्टिविहीनलाई आर्थिक सहयोग गरेको हो । लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुरुङको अगुवाई तथा लोकदोहोरी गायिका प्रिति आलेमगरको संयोजनमा संकलित उक्त रकम उनीहरुलाई प्रदान बताइएको छ ।

सहयोगदाता तेजबहादुर गुरुङ, अभियन्ता तथा गायिका प्रिति आले र अमृत लामा गुरुङले देश–विदेशमा रहेका नेपालीसँग एक लाख ४३ हजार रुपैयाँ संकलन गरी २२ जना दृष्टिविहीनलाई प्रतिव्यक्ति ६ हजार पाँच सयका दरले वितरण गरेको जानकारी फाउण्डेशनका संस्थापक अमृत लामाले दिनुभयो । सहयोग रकम प्रदान गर्दै सहयोगदाता मध्येका एक तेजबहादुर गुरुङले देश–विदेशमा रहेका नेपालीको सहयोगमा रकम संकलन गरेर पहिलो पटक दृष्टिविहिन नागरिकहरुलाई आर्थिक सहयोग गरेको बताउनुभयो ।

सहयोग रकम प्रदान गर्दै गुरुङले ‘हाम्रो यो सहयोग तपाइँहरुलाई यथेष्ट हुँदैन तरपनि घाउमा सानो मलम लगाउ भन्ने हेतुले सहयोग गरेका हौं, उहाँले भन्नुभयो ‘सडकमा तपाइँहरुले आफ्नो प्रतिभा देखाउनु भएको छ, । त्यसैले प्रतिभाको कदर गर्दै सक्दो सहयोग गर्नु हरेक नागरिकको दायित्व हो ।’ गीत गाएर गुजारा चलाउदै आएका दृष्टिविहिनसँगै आफूले गाएको एउटा भिडियो टिकटकमा भाइरल भएको स्मरण गर्दै अभियान्ता प्रितिले भन्नुभयो, ‘एउटा दृष्टिविहीन दाइसँग गाएको गीत टिकटकमा धेरैले माया गर्नुभएको थियो । त्यहाँ आएको कमेन्टमा धेरै आर्शीवाद थिए । त्यसैले आर्शीवाद उधारो राख्न हुदैन भन्ने सोचेर सहयोग अभियानमा जुटेकी हुँ ।’

यस्तै दृष्टिविहीन नागरिकको तर्फबाट बोल्दै हेमबहादुर परियारले राज्य र संघ–संस्थाबाट उचित सहयोग नपाएको गुनासो गर्नुभयो । आफूहरुको सडकमा गीत गाउनु रहर नभई बाध्यता रहेको उहाँले बताउनुभयो ।

Previous Post

कास्कीबाट निर्वाचित सांसदलाई सम्मान

Next Post

‘जंगलबाट ल्याएर पाल्दैमा हात्ती घरपालुवा हुँदैनन्’

सम्बन्धित खबर

एक सय ६५ उद्योग–व्यवसाय थपिँदा ८२ बन्द
समाचार

एक सय ६५ उद्योग–व्यवसाय थपिँदा ८२ बन्द

१५ भदौ २०८३,
किसानको राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष
समाचार

किसानको राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

१५ भदौ २०८३,
छोराको प्रतीक्षामा वर्षौँ बिताएका आमाहरू…
समाचार

छोराको प्रतीक्षामा वर्षौँ बिताएका आमाहरू…

१५ भदौ २०८३,
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बढे
समाचार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बढे

१५ भदौ २०८३,
बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित
समाचार

बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित

१५ भदौ २०८३,
दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा
समाचार

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

१५ भदौ २०८३,
Load More
Next Post
‘जंगलबाट ल्याएर पाल्दैमा हात्ती घरपालुवा हुँदैनन्’

‘जंगलबाट ल्याएर पाल्दैमा हात्ती घरपालुवा हुँदैनन्’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In