• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जब बिर्तामोडको आकाशमा उडे चन्द्रयान र रकेट

    जब बिर्तामोडको आकाशमा उडे चन्द्रयान र रकेट

    इरानमा पानी अभावपछि कम प्रयोग गर्न नागरिकलाई आग्रह

    अमेरिकासँग सहमति असम्भव : इरान

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    सुनसरी घटनाबारे प्रधानमन्त्रीको अपिलः दोषीमाथि कारबाही, पीडितलाई न्याय र क्षतिपूर्ति दिइने

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    बजेटमा सुझाव दिन समिति गठन, यस्ता छन् कार्यादेश

    लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज र संशोधन हुँदैछन् : अर्थमन्त्री डा वाग्ले

    विश्व बाघ दिवसः पछिल्लो बाघ गणना सार्वजनिक गरिँदै, सङ्ख्या बढ्ने सङ्केत

    विश्व बाघ दिवसः पछिल्लो बाघ गणना सार्वजनिक गरिँदै, सङ्ख्या बढ्ने सङ्केत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दिमाग स्वस्थ्य राख्न हिड्नुहाेस् दैनिक चार हजार कदम

by
१६ भदौ २०८१,
0
दिमाग स्वस्थ्य राख्न हिड्नुहाेस् दैनिक चार हजार कदम
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– अहिले सामान्यतया हिँडडुल गर्नेहरुले आफ्नो शारिरीक तन्दुरुस्तीका लागि १० हजार कदमको पिडोमिटर सेट गरेका हुन्छन् । दैनिक १० हजार कदम हिँड्दा दिल, दिमाग र शरीर तन्दुरुस्त बन्ने चिकित्सकको सल्लाह अहिले आमधारणामा परिणत भइसकेको छ ।

यो तार्गेट सवैले पूरा गर्न सक्छन् भन्ने छैन । कति त यो तार्गेट देखेरै पछि हट्छन् र नियमित हिँडडुल नै कम हुन थाल्छ ।

१० हजार कदमबाट डराएर पछि हट्नेका लागि नयाँ अध्ययन आएको छ । जसले दिमागको स्वास्थ्यका लागि ४ हजार कद हिँड्दा पुग्ने देखाएको छ ।

प्यासिफिक न्युरोसाइन्स इन्सिच्युटको ब्रेन हेल्थ सेन्टरका निर्देशक एवं अध्येता डा डेबिड मेरिलका अनुसार दैनिक अभ्यास गर्दा मस्तिष्कमा सकारात्मक असर पर्छ। यसका लागि दैनिक ४ हजार कदम नै प्रशस्त देखिन्छ। त्यसै १० हजारको लक्ष्य लिएर नियमित अभ्यास छुटाउनु भन्दा दैनिक ४ हजार कदम हिँडेर दिमा स्वस्थ राख्नु उचित हुने यो अध्ययनले देखाएको छ ।

Previous Post

युक्रेनमा ६६ हजार रूसी सैनिक मारिएको ‘मिडियाजोना’ को दाबी

Next Post

अन्टार्कटिकको गहिराइमा हिउ पग्लिनेक्रमको अध्ययन गर्न रोबोट बनाउदै नासा

सम्बन्धित खबर

जब बिर्तामोडको आकाशमा उडे चन्द्रयान र रकेट
आवाज

जब बिर्तामोडको आकाशमा उडे चन्द्रयान र रकेट

१३ साउन २०८३,
इरानमा पानी अभावपछि कम प्रयोग गर्न नागरिकलाई आग्रह
अन्तर्राष्ट्रिय

अमेरिकासँग सहमति असम्भव : इरान

१३ साउन २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

सुनसरी घटनाबारे प्रधानमन्त्रीको अपिलः दोषीमाथि कारबाही, पीडितलाई न्याय र क्षतिपूर्ति दिइने

१३ साउन २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१३ साउन २०८३,
बजेटमा सुझाव दिन समिति गठन, यस्ता छन् कार्यादेश
आर्थिक

लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज र संशोधन हुँदैछन् : अर्थमन्त्री डा वाग्ले

१३ साउन २०८३,
विश्व बाघ दिवसः पछिल्लो बाघ गणना सार्वजनिक गरिँदै, सङ्ख्या बढ्ने सङ्केत
फिचर-ब्यानर

विश्व बाघ दिवसः पछिल्लो बाघ गणना सार्वजनिक गरिँदै, सङ्ख्या बढ्ने सङ्केत

१३ साउन २०८३,
Load More
Next Post
अन्टार्कटिकको गहिराइमा हिउ पग्लिनेक्रमको अध्ययन गर्न रोबोट बनाउदै नासा

अन्टार्कटिकको गहिराइमा हिउ पग्लिनेक्रमको अध्ययन गर्न रोबोट बनाउदै नासा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In