• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
१६ भदौ २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल भदौ १६ गते आइतबारको राशिफल

मेषः पैतृक सम्पत्तिको आडमा तपाईंको उन्नति हुनेछ। खानपानमा ख्याल नगर्दा पुरानो रोगको प्रकोप बढ्नेछ। राजनीतिक उचाइमा तपाईंको नाम रहनेछ। परिवारसँगको सम्बन्ध राम्रो बन्नेछ।

वृषः बोलीको प्रभावले धेरै काम बन्नेछन्। राज्यको चासो लिने साथीको बहुमत छ। सेवाको अवसर मिल्ने योग छ। अप्ठेरो परिस्थितिमा परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध शान्त बन्नेछ।

मिथुनः निर्णय क्षमता कमजोर बन्दा विवाद हुने जोखिम देखिन्छ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। व्यापारमा नाफा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कर्कटः पद र कुर्सीको घमण्डले घाटा हुनसक्छ। समाजसेवाको अवसर मिल्नेछ। दान गरेर दिनको सुरुवात गरेमा दिन सहज बन्नेछ। पन्छीलाई दाना दिनु सबैभन्दा राम्रो हुनेछ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ।

सिंहः तपाईंको राशिमा सूर्यदेव भएकाले प्रत्यक्ष फल मिल्ने योग छ। तपाईंको स्वभावले समाज र परिवारमा राम्रो प्रभाव पार्नेछ। आफू सकारात्मक हुन सिक्नुपर्नेछ। गलत तर्क गर्ने व्यक्तिबाट टाढा बस्नु फाइदा हुनेछ।

कन्याः आजको दैनिकी रमाइलो छ। अरुले विवाद गर्दा तपाईंलाई फाइदा हुनेछ। हरेक क्षेत्रका लगानीबाट नाफा हुनेछ। सञ्चित धन खर्च हुने जोखिम देखिन्छ। खर्च कटौती गरेर अगाडि बढ्नु राम्रो होला। परिवारसँगको प्रेम सम्बन्ध प्रगाढ बन्नेछ।

तुलाः राज्यका अंगमा हुने विकृतिको छानबिन गर्ने जिम्मेवारी प्राप्त हुनेछ। अरुको दोष र गुणको मूल्यांकन गर्दै गर्दा कर्तव्य ओझेलमा पर्ने जोखिम रहेको छ। अप्ठेरो अवस्थामा बन्धु र परिवारको साथ मिल्नेछ।

वृश्चिकः तपाईंले न्याय पाउने योग छ। तपाईंले गरेको श्रमको मूल्यांकन हुनेछ। मन उत्साहित हुनेछ। परिवारमा तपाईंलाई माया गर्ने धेरै भएकाले दिन रमाइलो बन्नेछ। साथीहरुले सहयोग गर्नेछन्।

धनुः एकपछि अर्को चुनौतीको सामना गर्नुपर्ने दिन छ। स्वास्थ्यमा अचानक समस्या देखिनसक्छ। परिवारको साथमा दैनिकी सहज बन्नेछ। स्वास्थ्यमा सुधार भएपछि परिवारमा तपाईंको बोली नबिक्ने खतरा छ। अप्रिय खबर सुन्नुपर्ने बाध्यता हुनसक्छ।

मकरः ठुला काममा हात नलगाउनु राम्रो हुनेछ। लगानी गर्नुपर्दा साथीको साथ लिएर अगाडि बढ्नु उचित हुन्छ। मन अशान्त हुनेछ। बिहान धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दिन सहज बन्नेछ।

कुम्भः तपाईंको कार्यशैलीले धेरै प्रभावित हुनेछन्। समस्याको व्यवस्थापन गर्न सिक्नुपर्ने छ। खर्च बढ्नेछ। आर्थिक क्षेत्रमा तपाईंलाई गम्भीर आरोप लाग्नेछ। संकटमा तपाईंको पक्षमा न्याय हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मीनः अरुको सेवा गर्नु भन्दा निजी क्षेत्रमा लगानी गर्नु राम्रो हुनेछ। प्राविधिक क्षेत्रमा अगाडि बढ्नु भएमा सफलता मिल्नेछ। अप्ठेरो परिस्थितिमा परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

Previous Post

महात्मा विदुरका केही अमर वाणीहरु

Next Post

बसपार्क सञ्चालनमा ढिलाइ, ट्राफिक व्यवस्थापनमा समस्या

सम्बन्धित खबर

मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा
आवाज

मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

१४ अशोज २०८३,
आस्थाको केन्द्र बन्दै रक्षाबाबा
आवाज

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

१४ अशोज २०८३,
नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ
आर्थिक

नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

१४ अशोज २०८३,
बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति
फिचर-ब्यानर

बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

१४ अशोज २०८३,
कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी
समाचार

कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

१४ अशोज २०८३,
युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत
आवाज

युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

१४ अशोज २०८३,
Load More
Next Post
बसपार्क सञ्चालनमा ढिलाइ, ट्राफिक व्यवस्थापनमा समस्या

बसपार्क सञ्चालनमा ढिलाइ, ट्राफिक व्यवस्थापनमा समस्या

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In