• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बालज्याकको सफलता

by
१५ भदौ २०८१,
0
अल्बर्ट कामुको निरन्तर प्रयासले पाएको सफलता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आधुनिक उपन्यासका जनक तथा प्रख्यात फ्रान्सेली साहित्यकार बालज्याकले आफ्ना सयौँ उपन्यास १९ औँ शताब्दीको फ्रान्सको यथार्थवादी चित्रण गरेका छन् । ९२ उपन्यासको श्रृंखला ‘द ह्युमन कमेडी’ ले उनलाई विशेष प्रतिष्ठा दिलायो ।

बालज्याकको बाल्यकाल सुखद् थिएन । उनकी आमा उनलाई माया गर्दिदथिन् । त्यसैले उनले बोर्डिङ स्कुलमा रहनुप¥यो । कानुनको पढाइ फेरि उनको मनमा साहित्यकार बन्ने विचार आयो । १८१९ मा उनले आफूले आफैलाई कोठामा बन्द गरेर लेख्न शुरु गरे । तर कडा मेहनतको बाबजुद पनि उनलाई १० वर्षसम्म सफलता मिलेन । पैसा कमाउनको लागि उनी प्रकाशन गर्नतर्फ लागे तथा सार्डीनियामा रहेको चाँदी खानीको कम्पनीमा पनि लगानी गरे । त्यसैले उनी ऋणमा डुब्न पुगे । बालज्याकले पत्रिकाको लागि कहानी पनि लेखे । यी कहानीहरुको बदलामा उनलाई शब्दको हिसाबले पैसा मिल्थ्यो । त्यसैले उनलाई आशा थियो कि उनी चाँडै ऋणबाट मुक्त हुनेछन् । तर उनले सोचे जस्तो भएन । उनी जीवन भरी पैसाको खोजीमा जुटिरहे ।

बालज्याकको दिन आधी रातबाट शुरु हुन्थ्यो । रातको १२ बजेबाट बिहानको ८ बजेसम्म उनी लगातार लेखिरहन्थे । उनी धेरै कफी पिउने गर्थे । त्यसबाट उनलाई धेरै ऊर्जा मिल्थ्यो । त्यसपछि उनी दोस्रो पटक लेख्न जुट्थे र बेलुकाको ४ बजेसम्म लगातार लेखिरहन्थे । फेरि उनी मित्रहरुको साथ बेलुकीको खाना लिन्थे र बेलुका ८ देखि ९ बजेसम्म सुत्न जान्थे । पुरै हप्ताभरी उनको यही दिनचर्या चलिरहन्थ्यो । उनको कर्मठताको प्रमाण स्वरुप हामी यो उदाहरणबाट प्रष्ट हुन सक्छौँ कि जब एक रात उनी धेरै बिरामी थिए । त्यो बेला पनि उनले १५,००० शब्द अर्थात् लगभग ४० पेज लेखेर सके ।

साभारः ‘सफलता’ पुस्तकबाट

Previous Post

ओपनएआई र एन्थ्रोपिकले अमेरिकी सरकारसँग साझेदारी गर्ने

Next Post

यस्ता थिए महात्माः एक प्रेरक प्रसङ्ग

सम्बन्धित खबर

मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा
आवाज

मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

१४ अशोज २०८३,
आस्थाको केन्द्र बन्दै रक्षाबाबा
आवाज

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

१४ अशोज २०८३,
नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ
आर्थिक

नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

१४ अशोज २०८३,
बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति
फिचर-ब्यानर

बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

१४ अशोज २०८३,
कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी
समाचार

कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

१४ अशोज २०८३,
युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत
आवाज

युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

१४ अशोज २०८३,
Load More
Next Post
निरर्थक कुरादेखि बचः एक प्रेरक प्रसङ्ग

यस्ता थिए महात्माः एक प्रेरक प्रसङ्ग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In