• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सगरमाथा आरोहीहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा

    वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

    तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ

    तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ

    वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

    वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द

    पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति

    स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

    स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ओपनएआई र एन्थ्रोपिकले अमेरिकी सरकारसँग साझेदारी गर्ने

by
१५ भदौ २०८१,
0
ओपनएआई र एन्थ्रोपिकले अमेरिकी सरकारसँग साझेदारी गर्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अग्रणी ‘आर्टिफिसियल इन्टेलिजेन्स डेभलपर्स (ओपनएआई)’ र एन्थ्रोपिकले अमेरिकी सरकारलाई सुरक्षा परीक्षणका लागि आफ्नो नयाँ मोडेलमा पहुँच दिन सहमत भएका छन् ।

अमेरिकी एआई सेफ्टी इन्स्टिच्युटसँग गरिएको सम्झौता अमेरिकी सङ्घीय निकाय नेशनल इन्स्टिच्युट अफ स्ट्यान्डर्ड एन्ड टेक्नोलोजी (निस्ट) को एक हिस्सा हो।

ओपनएआईको च्याटजीपीटीको आगमनपछि एआईको नियमन एक प्रमुख चिन्ताको विषय बनेको छ । प्रबिधि कम्पनीहरूले आफ्नो प्रबिधिलाई सरकारी निरीक्षणको लागि खोल्न स्वैच्छिक दृष्टिकोणको लागि दबाब दिइरहेका छन् ।

एनआईएसटीले बेलायती एआई सेफ्टी इन्स्टिच्युटमा आफ्नो समकक्षीसँग मिलेर काम गर्दै दुबै कम्पनीलाई उनीहरूको मोडेलहरूमा सार्वजनिक हुनुअघि र पछि सम्भावित सुरक्षा सुधारको बारेमा प्रतिक्रिया प्रदान गर्ने बताएको छ।

अमेरिकी एआई सेफ्टी इन्स्टिच्युटकी निर्देशक एलिजाबेथ केलीले भन्नुभयो, “सम्झौता सुरुवात मात्र भए पनि एक महत्वपूर्ण कदम हो, किनकि, हामी एआईको भविष्यलाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्न मद्दत गर्न काम गरिरहेका छौँ।”

मूल्याङ्कनको उद्देश्य अग्रणी एआई मोडेल विकासकर्ता, ओपनएआई र एन्थ्रोपिकद्वारा गरिएको स्वैच्छिक प्रतिबद्धतालाई समर्थन गर्नु रहेको एनआईएसटीले बताएको छ ।

एन्थ्रोपिकका सह–संस्थापक तथा नीति प्रमुख ज्याक क्लार्कले भन्नुभयो, “अमेरिकी एआई सेफ्टी इन्स्टिच्युटसँगको हाम्रो सहकार्यले उनीहरूको व्यापक विशेषज्ञताको फाइदा उठाउँदै हाम्रा मोडेलहरूको कडाईका साथ परीक्षण गर्छ।

“यसले जोखिमको पहिचान र न्यूनीकरण गर्ने हाम्रो क्षमतालाई बलियो बनाउँछ, जिम्मेवार एआई विकासलाई अगाडि बढाउँछ,” उहाँले भन्नुभयो ।

संयुक्त राज्य अमेरिकामा एआई मोडेलहरूको द्रुत तैनाथीको लागि कानूनी पृष्ठभूमि प्रदान गर्न डिजाइन गरिएको यो सहकार्य सन् २०२३ मा घोषणा गरिएको एआईसम्बन्धी ह्वाइट हाउसको कार्यकारी आदेशसँग सम्बन्धित कामको एक हिस्सा हो ।

युरोपेली सङ्घ (ईयू)को विपरीत वासिङ्टनले प्रविधि कम्पनीहरूलाई एआईमा नयाँ प्रयोग गर्न स्वतन्त्र छोड्न उत्सुक छ । ईयूका सांसदहरूको एक समूहले उद्योगलाई अझ नजिकबाट नियमन गर्न महत्वाकाङ्क्षी एआई अधिनियम पारित गरेको छ ।

Previous Post

डिज्नी र रिलायन्सको मर्जर: भारतमा मनोरञ्जन क्षेत्रमा अम्बानीको एकाधिकार !

Next Post

बालज्याकको सफलता

सम्बन्धित खबर

सगरमाथा आरोहीहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा
आर्थिक

वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

२७ जेष्ठ २०८३,
तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ
आर्थिक

तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ

२७ जेष्ठ २०८३,
वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन
फिचर-ब्यानर

वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

२७ जेष्ठ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२७ जेष्ठ २०८३,
इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द
आर्थिक

पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति

२७ जेष्ठ २०८३,
स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट
आवाज

स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

२७ जेष्ठ २०८३,
Load More
Next Post
अल्बर्ट कामुको निरन्तर प्रयासले पाएको सफलता

बालज्याकको सफलता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In