• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, October 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति

    गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति

    महालक्ष्मीको १६ दिने व्रत समापन

    महालक्ष्मीको १६ दिने व्रत समापन

    पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप

    पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप

    भारतमाथि ब्राजिलको सहज जित

    भारतमाथि ब्राजिलको सहज जित

    आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था

    आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था

    दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त

    दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
१२ भदौ २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल भदौ १२ गते बुधबारको राशिफल

मेषः धन आर्जन गर्ने दिन छ। लगानीका क्षेत्रमध्ये कृषिमा फाइदा हुनेछ। फलफूल र दूधको व्यापारमा नाफा हुनेछ। राज्यको सेवामा भए बढुवा हुनेछ। राजनीतिमा नियुक्तिको अवसर मिल्नेछ। परिवारसँगको सम्बन्ध राम्रो बन्नेछ।

वृषः नयाँ साथीसँग भेट हुनेछ। राम्रो समाचार सुन्ने अवसर जुट्नेछ। राजनीतिमा ठग सक्रिय भएकाले सचेत बन्नु राम्रो हुनेछ। परिवारको सल्लाहमा गरेको लगानीबाट उल्लेखनीय फाइदा हुनेछ।

मिथुनः मिठो खानपानको अवसर मिल्नेछ। परिवारसँगको यात्रा रमाइलो बन्नेछ। वैदेशिक क्षेत्रमा भने विवाद हुनेछ। गुम्न लागेको धन हात लाग्ने सम्भावना देखिन्छ। नजिकैको साथीबाट असहयोग हुने भएकाले सचेत बन्नु राम्रो हुनेछ।

कर्कटः तपाईंको सम्पत्ति देखेर जल्नेहरु सक्रिय भएकाले सचेत बन्नु राम्रो हुनेछ। भएको सम्पत्ति जोगाउनु राम्रो हुनेछ। आज ठुलो उद्योगको सुरुवात नगर्नु राम्रो हुनेछ। कठिन परिस्थितिमा परिवारको साथ र सहयोग मिल्नेछ।

सिंहः सानो नाफामा चित्त बुझाउनु भन्दा ठूलो कामको सुरुवात गर्नु राम्रो हुनेछ। ग्रह अनुकल छन्। राजनीतिमा तपाईंले विशिष्ट जिम्मेवारी पाउने योग छ। समाजसेवा र परोपकारको अवसर मिल्नेछ। परिवारबाट ठुलो सहयोग प्राप्त हुनेछ।

कन्याः बौद्धिक क्षेत्रमा लगानी गरेको भए राम्रो उन्नति हुनेछ। स्वास्थ्यको क्षेत्रमा लाभ हुनेछ। सम्पत्तिका पछाडि लाग्दा परम्परा र संस्कार छायामा पर्ने खतरा देखिन्छ। परिवारसँगको सम्बन्ध भने सुमधुर बन्ने योग देखिन्छ।

तुलाः दिन सामान्य छ। दैनिक काममा बाधा र अड्चन देखिन्छन्। राज्यमा भएका विसंगतीको जालो तोड्दै राजनीतिमा खरो रुपमा प्रतिकार गर्नुपर्छ। राजनीतिक क्षेत्रमा प्रभाव देखाएर नाम र दाम कमाउने दिन छ। परिवारको साथ मिल्नेछ।

वृश्चिकः दैनिक काम भन्दा बाहिर गएर अगाडि बढे विरोधका स्वर सुन्नुपर्ने हुनसक्छ। कमाउने भन्दा भएको जोगाउने दिन हो। आफन्त टाढिने भएकाले सोचेर बोल्नु राम्रो हुनेछ। बिहान धार्मिक कार्यमा सहभागी भएमा मन शान्त हुनेछ। परिवारको सहयोग निरन्तर मिल्नेछ।

धनुः वैदेशिक क्षेत्रको लगानीको क्षेत्रबाट सफलता मिल्नेछ। न्यायिक क्षेत्रबाट तपाईंको पक्षमा न्याय हुने दिन छ। काम गर्नु अगाडि सचेत बन्नुपर्ने दिन छ। परिवारको सम्बन्ध राम्रो बन्नेछ।

मकरः सञ्चित धन खर्च गर्नुपर्ने बाध्यता हुनेछ। मनमा उदासता बढ्नेछ। खर्च कटौती नगरेमा मन उदास हुने दिन छ। तपाईंलाई असफल बनाएर रमाउने समूहसँग सचेत बन्नु राम्रो हुनेछ। परिवारमा तपाईंलाई मन नपराउने सदस्यले शंकाको घेरामा राख्ने भएकाले सचेत बन्नु राम्रो हुन्छ।

कुम्भः मध्यसाढेसाती दशा चल्दै छ। शनिदेव वक्र गतिमा तपाईंकै राशिमा आइपुगेका छन्। अनुकुल र प्रतिकुल ग्रहबारे थाहा पाउन जन्मकुण्डली हेर्नुपर्छ। साढेसातीमा शनिदेव अनुकुल भए प्रगति हुनेछ भने प्रतिकुल भएमा घाटा हुनेछ। सोचेर मात्र कामको सुरुवात गर्नु राम्रो होला। संकटमा परिवारको साथ मिल्नेछ।

मीनः तपाईंका प्रतिकुल ग्रहको बहुमत छ। लगानी गर्नु भन्दा भएको सम्पत्ति जोगाउनु राम्रो हुनेछ। लगानी गर्दा अनुशासित बन्नुपर्ने देखिन्छ। पूर्वको लामो यात्रा नगर्नु राम्रो हुनेछ। अप्ठेरो परिस्थितिमा परिवारको साथ र सहयोग रहनेछ।

Previous Post

चलचित्र ‘हन्टर’ निर्माणको घोषणा, अरुण मुख्य भूमिकामा

Next Post

मौसम पूर्वानुमानः यी प्रदेशमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

सम्बन्धित खबर

गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति
समाचार

गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति

१८ अशोज २०८३,
महालक्ष्मीको १६ दिने व्रत समापन
समाचार

महालक्ष्मीको १६ दिने व्रत समापन

१८ अशोज २०८३,
पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप
समाचार

पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप

१८ अशोज २०८३,
भारतमाथि ब्राजिलको सहज जित
खेलमैदान

भारतमाथि ब्राजिलको सहज जित

१८ अशोज २०८३,
आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था
समाचार

आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था

१८ अशोज २०८३,
दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त
फिचर-ब्यानर

दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त

१८ अशोज २०८३,
Load More
Next Post
कोशी, मधेस,कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हुरीबतासको चेतावनी

मौसम पूर्वानुमानः यी प्रदेशमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In