• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३३ लाख ठगी गर्ने ४ जना पक्राउ

    वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३३ लाख ठगी गर्ने ४ जना पक्राउ

    कांग्रेस केन्द्रीय सदस्यमा प्रकाश महर्जनको उम्मेदवारी घोषणा

    कांग्रेस केन्द्रीय सदस्यमा प्रकाश महर्जनको उम्मेदवारी घोषणा

    दूधको मूल्य बढाउन माग गर्दै चितवनका किसान काठमाडौंमा, मन्त्रीलाई बुझाए ज्ञापनपत्र

    दूधको मूल्य बढाउन माग गर्दै चितवनका किसान काठमाडौंमा, मन्त्रीलाई बुझाए ज्ञापनपत्र

    भोटेकोशी विपद्मा हेलिकप्टर खर्चको ‘१५ अर्ब’ दाबीमाथि गृहमन्त्रीको स्पष्टीकरण- ‘बढीमा १५ करोड मात्रै’

    भोटेकोशी विपद्मा हेलिकप्टर खर्चको ‘१५ अर्ब’ दाबीमाथि गृहमन्त्रीको स्पष्टीकरण- ‘बढीमा १५ करोड मात्रै’

    वामपन्थी नेता घनेन्द्र बस्नेतको निधन, जेलमा बिताएका थिए १७ वर्ष

    वामपन्थी नेता घनेन्द्र बस्नेतको निधन, जेलमा बिताएका थिए १७ वर्ष

    सामाजिक सञ्जालको दुरूपयोग रोक्न छुट्टै कानुन ल्याउने सरकारको तयारी

    सामाजिक सञ्जालको दुरूपयोग रोक्न छुट्टै कानुन ल्याउने सरकारको तयारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
१० भदौ २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल भदौ १० गते सोमबारको राशिफल

मेषः समय अनुकल छ। धन, ज्ञान र विद्या आर्जन गर्ने दिन छ। योजना अनुसार अगाडि बढेमा दिन सहज बन्नेछ। राजनीतिक क्षेत्रमा सक्रिय बन्नुपर्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृषः तपाईंको बोलीमा सरस्वतीको बास छ। तपाईंको प्रतिभाको प्रशंसा हुनेछ। कला र गलाको सम्मान हुने दिन छ। स्वास्थ्य क्षेत्रमा लगानी गरेमा फाइदा लिन सकिन्छ। समाज र गाउँमा मेलमिलाप हुनेछ।

मिथुनः दैनिकी संकटपूर्ण देखिन्छ। तपाईंलाई संकटमा पुर्याएर हाँस्ने धेरै भएकाले ठुलो लगानी नगर्नु राम्रो हुनेछ। स्वदेशमा भन्दा वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राहत मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कर्कटः आम्दानीका योजना धेरै छन्। कृषि क्षेत्रमा नाफा हुनेछ। पशुपन्छीबाट राम्रो आम्दानी हुनेछ। स्वास्थ्यमा ख्याल नगर्ने बानीले रोग बढ्ने जोखिम देखिन्छ। विपक्षी समूहले पुरानो कुरालाई सम्झिएर प्रतिशोध लिने खतरा देखिन्छ। संकटमा परिवारको साथ मिल्नेछ।

सिंहः दैनिकी राम्रो छ। ठुलो कामको सुरुवात हुनेछ। प्रविधिको क्षेत्रमा उत्साहजनक प्रगति हुनेछ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त हुनेछ। परिवारसँग बुझबुझ नहुँँदा मनमुटाव हुने भएकाले सचेत बन्नु राम्रो हुनेछ।

कन्याः दैनिकी राम्रो छ। आज तपाईंले नसोचेका मान्छेसँग भेट हुनेछ। कर्तव्य बोध हुनाले राम्रो कामको सुरुवात हुनेछ। कर्तव्यमा बस्ने बानीले परिवारसँगको सम्बन्ध शान्त र सुमधुर बन्नेछ। प्रेम सम्बन्ध कसिलो बन्ने देखिन्छ।

तुलाः राजनीतिक क्षेत्रमा चासो बढ्नेछ। संगठन बलियो भएकाले जिम्मेवारीको अवसर प्राप्त हुनेछ। अन्य क्षेत्रमा भने विवाद हुनेछ। दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध रमाइलो बन्नेछ।

वृश्चिकः सप्तम भावमा चन्द्रमासहित तीन वटा ग्रह रहेकाले मनमा सकारात्मक भाव आउने छन्। यस्ता भावलाई सदुपयोग गरेमा यसले दीर्घकालसम्म काम दिनेछ। आफ्नो क्षेत्रमा तपाई सफल बन्नु हुनेछ। उच्च भावले मन प्रफुल्ल हुनेछ।

धनुः तपाईंको व्यस्तता बढ्नेछ। योजना सोचे अनुसार अगाडि नबढ्ने खतरा देखिन्छ। महत्त्वपूर्ण काम गर्नु अगाडि विश्वास गरेका पात्रको साथ लिनुभए राम्रो हुनेछ। सामाजिक संघ संस्थामा तपाईंको चर्चा बढ्नेछ। संकटमा परिवारको साथ मिल्नेछ।

मकरः आध्य साढेसाती भए पनि आज शुभ ग्रहको बहुमत रहेको छ। जसले तपाईंको शिक्षामा प्रगति हुनेछ। कला र गलामा तपाईं उत्कृष्ट बन्ने देखिन्छ। वैदेशिक क्षेत्रबाट राम्रो आम्दानी हुनेछ। परिवारभित्रै तपाईंलाई फसाउने व्यक्ति सक्रिय भएकाले सचेत भएर व्यवहार गर्नु राम्रो हुनेछ।

कुम्भः दैनिकी सामान्य छ। मध्यसाढेसाती वक्रशनिदेव तपाईंकै राशिमा भएकाले जन्मकुण्डली हेरेर मात्र लगानी गर्नु राम्रो हुनेछ। जन्मकुण्डलीमा ३, ६ र ११ औं स्थानमा शनिदेव भए ठुलो प्रगति हुनेछ। त्यो नभए झुटा आरोप लाग्ने जोखिम छ। व्यवहारमा झन्झट आइपर्ने छ।

मीनः एक पटक सोचेर मात्र बोल्नु राम्रो हुनेछ। दैनिकी सहज र शान्त रहेको छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा राम्रो वातावरण रहने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

Previous Post

अभिनेत्री श्रद्धा बनिन् इन्स्टाग्राममा दोस्रो बढी फलोअर्स हुने भारतीय

Next Post

पाटनस्थित कृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो (फोटोफिचर)

सम्बन्धित खबर

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३३ लाख ठगी गर्ने ४ जना पक्राउ
फिचर-ब्यानर

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३३ लाख ठगी गर्ने ४ जना पक्राउ

१५ अशोज २०८३,
कांग्रेस केन्द्रीय सदस्यमा प्रकाश महर्जनको उम्मेदवारी घोषणा
आवाज

कांग्रेस केन्द्रीय सदस्यमा प्रकाश महर्जनको उम्मेदवारी घोषणा

१५ अशोज २०८३,
दूधको मूल्य बढाउन माग गर्दै चितवनका किसान काठमाडौंमा, मन्त्रीलाई बुझाए ज्ञापनपत्र
समाचार

दूधको मूल्य बढाउन माग गर्दै चितवनका किसान काठमाडौंमा, मन्त्रीलाई बुझाए ज्ञापनपत्र

१५ अशोज २०८३,
भोटेकोशी विपद्मा हेलिकप्टर खर्चको ‘१५ अर्ब’ दाबीमाथि गृहमन्त्रीको स्पष्टीकरण- ‘बढीमा १५ करोड मात्रै’
समाचार

भोटेकोशी विपद्मा हेलिकप्टर खर्चको ‘१५ अर्ब’ दाबीमाथि गृहमन्त्रीको स्पष्टीकरण- ‘बढीमा १५ करोड मात्रै’

१५ अशोज २०८३,
वामपन्थी नेता घनेन्द्र बस्नेतको निधन, जेलमा बिताएका थिए १७ वर्ष
समाचार

वामपन्थी नेता घनेन्द्र बस्नेतको निधन, जेलमा बिताएका थिए १७ वर्ष

१५ अशोज २०८३,
सामाजिक सञ्जालको दुरूपयोग रोक्न छुट्टै कानुन ल्याउने सरकारको तयारी
समाचार

सामाजिक सञ्जालको दुरूपयोग रोक्न छुट्टै कानुन ल्याउने सरकारको तयारी

१५ अशोज २०८३,
Load More
Next Post
पाटनस्थित कृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो (फोटोफिचर)

पाटनस्थित कृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो (फोटोफिचर)

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In