• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दूधको मूल्य बढाउन माग गर्दै चितवनका किसान काठमाडौंमा, मन्त्रीलाई बुझाए ज्ञापनपत्र

    भोटेकोशी विपद्मा हेलिकप्टर खर्चको ‘१५ अर्ब’ दाबीमाथि गृहमन्त्रीको स्पष्टीकरण- ‘बढीमा १५ करोड मात्रै’

    वामपन्थी नेता घनेन्द्र बस्नेतको निधन, जेलमा बिताएका थिए १७ वर्ष

    सामाजिक सञ्जालको दुरूपयोग रोक्न छुट्टै कानुन ल्याउने सरकारको तयारी

    घिरिङमा बाढी पहिरोले सात झोलुंगे पुल र बेलिब्रिजमा क्षति

    कालीगण्डकी करिडोर सञ्चालनमा

    कालीगण्डकी करिडोर सञ्चालनमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कृति सेननकाे सफलता…

by
९ भदौ २०८१,
0
कृति सेननकाे सफलता…
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कृति सेननले टाइगर श्राफसँग फिल्म ‘हिरोपन्ती’ बाट बलिउडमा डेब्यू गरेकी थिइन्।

सन् २०१४ मा रिलिज भएको उनको पहिलो फिल्म हिट भएको थियो। त्यसपछि उनले धेरै फिल्महरू गरिन्, र धेरै स्टारडम पाइन्।

अभिनयमा आफ्नो छाप छोडेपछि कृति सेननले निर्माणकाे काममा पनि हात हालेकी छन्।

उनले ‘ब्लु बटरफ्लाई फिल्म्स’ नामको निर्माण कम्पनी खोलेकी छन्।

सफलताको सिँढी चढिरहेकी कृति सेनन अझै पनि आफ्नो भूमिसँग जोडिएकी छिन्।

हालै कृति सेनन निखिल कामथको शोमा सहभागी भएकी थिइन् र यस क्रममा उनले आफू मध्यमवर्गीय भएको बताएकी थिइन्।

अभिनेत्रीले अहिलेपनि आफ्नो पैसाको सबै हिसाब बुबाले राख्ने गरेकाे बताइन्।

बलिउड फिल्ममा काम गर्ने कुरा गर्दै कृति सेननले अब आफूलाई रुचि नभएको फिल्मको हिस्सा बन्न नचाहेको बताइन्।

कृति सेननले विगतमा धेरै चलचित्रमा पैसा कमाउन मात्रै काम गरेको बताइन् तर अब राम्राे फिल्ममा मात्र काम गर्ने सुनाइन्।

गत वर्ष ‘मिमी’ बाट राष्ट्रिय अवार्ड जितेकी कृति सेननले आफू उच्च मध्यमवर्गीय परिवारमा परेको र पैसाका लागि काम गर्नुपरेको महसुस कहिल्यै नगरेको बताइन्।

अभिनेत्रीका अनुसार धेरै धनी परिवारकी नभएपनि परिवारले उनलाई कहिल्यै पैसाको अभाव हुन दिएन।

Previous Post

न्याय नपाएको मिटरब्याजपीडितको गुनासो

Next Post

अभिनेत्री श्रद्धा बनिन् इन्स्टाग्राममा दोस्रो बढी फलोअर्स हुने भारतीय

सम्बन्धित खबर

दूधको मूल्य बढाउन माग गर्दै चितवनका किसान काठमाडौंमा, मन्त्रीलाई बुझाए ज्ञापनपत्र
समाचार

१५ अशोज २०८३,
भोटेकोशी विपद्मा हेलिकप्टर खर्चको ‘१५ अर्ब’ दाबीमाथि गृहमन्त्रीको स्पष्टीकरण- ‘बढीमा १५ करोड मात्रै’
समाचार

भोटेकोशी विपद्मा हेलिकप्टर खर्चको ‘१५ अर्ब’ दाबीमाथि गृहमन्त्रीको स्पष्टीकरण- ‘बढीमा १५ करोड मात्रै’

१५ अशोज २०८३,
वामपन्थी नेता घनेन्द्र बस्नेतको निधन, जेलमा बिताएका थिए १७ वर्ष
समाचार

वामपन्थी नेता घनेन्द्र बस्नेतको निधन, जेलमा बिताएका थिए १७ वर्ष

१५ अशोज २०८३,
सामाजिक सञ्जालको दुरूपयोग रोक्न छुट्टै कानुन ल्याउने सरकारको तयारी
समाचार

सामाजिक सञ्जालको दुरूपयोग रोक्न छुट्टै कानुन ल्याउने सरकारको तयारी

१५ अशोज २०८३,
घिरिङमा बाढी पहिरोले सात झोलुंगे पुल र बेलिब्रिजमा क्षति
समाचार

घिरिङमा बाढी पहिरोले सात झोलुंगे पुल र बेलिब्रिजमा क्षति

१५ अशोज २०८३,
कालीगण्डकी करिडोर सञ्चालनमा
समाचार

कालीगण्डकी करिडोर सञ्चालनमा

१५ अशोज २०८३,
Load More
Next Post
अभिनेत्री श्रद्धा बनिन् इन्स्टाग्राममा दोस्रो बढी फलोअर्स हुने भारतीय

अभिनेत्री श्रद्धा बनिन् इन्स्टाग्राममा दोस्रो बढी फलोअर्स हुने भारतीय

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In