• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

    रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

    आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

    आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

    काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

    काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

    कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

    अर्ना र चराचुरुङ्गीले परिचित कोशी टप्पु, पर्यटकका रोजाइमा

    विद्युतीय सवारीका लागि अफ्रिका चिनियाँ कम्पनीको नयाँ गन्तव्य बन्दै

    विद्युतीय सवारीका लागि अफ्रिका चिनियाँ कम्पनीको नयाँ गन्तव्य बन्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चीनमा कोभिड कहरः ८० करोडमा संक्रमण हुनसक्ने

by
६ पुस २०७९,
0
नेपालमा थप १०४ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नयाँदिल्ली । चीनमा अहिलेसम्मकै सबैभन्दा ठूलो कोभिड–१९ को लहर आएको छ । अहिलेसम्मकै सबैभन्दा तीव्र गतिमा कोभिडको संक्रमणको दर बढिरहेको छ ।

चीनमा अहिले कोरोनाको संक्रमण दर तीव्र गतिमा बढिरहेको बीबीसीले समाचारमा जनाएको छ । आउने केही महिनामै चीनमा कोभिड– १९ बाट ८० करोड मानिस संक्रमित हुने त्यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

एनपीआरको रिपोर्टले भन्छ – चीनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख हुन सक्छ । यद्यपि चीनको अहिलेको आधिकारिक आँकडा यो संख्याभन्दा निकै कम छ । चिनियाँ स्वास्थ्य अधिकारीहरुका अनुसार मंगलबार मात्र कोभिड– १९ को संक्रमणबाट पाँचजना र सोमबार दुईजनाको मृत्यु भएको थियो ।

चीनले जसरी कोभिड १९ बाट मृत्यु हुनेहरुको तथ्यांक राखिरहेको छ यो विश्व स्वास्थ्य संगठनको मानकविपरीत छ ।

Previous Post

पशुपतिशमशेर राणाले राष्ट्रपतिबाट लिए ज्येष्ठ सदस्यको सपथ

Next Post

‘सिरियल किलर’ चार्ल्स शोभराजलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

सम्बन्धित खबर

रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी
अन्तर्राष्ट्रिय

रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

२८ साउन २०८३,
आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास
आवाज

आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

२८ साउन २०८३,
राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित
अन्तर्राष्ट्रिय

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

२८ साउन २०८३,
काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड
फिचर-ब्यानर

काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

२८ साउन २०८३,
कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना
आवाज

अर्ना र चराचुरुङ्गीले परिचित कोशी टप्पु, पर्यटकका रोजाइमा

२८ साउन २०८३,
विद्युतीय सवारीका लागि अफ्रिका चिनियाँ कम्पनीको नयाँ गन्तव्य बन्दै
अन्तर्राष्ट्रिय

विद्युतीय सवारीका लागि अफ्रिका चिनियाँ कम्पनीको नयाँ गन्तव्य बन्दै

२८ साउन २०८३,
Load More
Next Post
‘सिरियल किलर’ चार्ल्स शोभराजलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

‘सिरियल किलर’ चार्ल्स शोभराजलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In