• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

    शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

    स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

    बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक

    दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने

    हिमताल बचाउन साढे सात अर्ब

    हिमताल बचाउन साढे सात अर्ब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

वाल्मीकि आश्रम पुग्ने पैदलमार्ग निर्माण

by
२८ साउन २०८१,
0
वाल्मीकि आश्रम पुग्ने पैदलमार्ग निर्माण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

त्रिवेणी (नवलपरासी)। धार्मिक तथा ऐतिहासिकस्थल वाल्मीकि आश्रम पुग्ने पैदलमार्ग निर्माण गरिएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको त्रिवेणीस्थित झोलुङ्गे पुलबाट आश्रमसम्म पुग्न पैदलमार्ग निर्माण गरिएको हो ।

नारायणी नदीमाथि बनेको झोलुङ्गे पुल तरेर नेपालकै बाटो हुँदै वाल्मीकि आश्रम पुग्नका लागि नयाँ पैदलमार्ग निर्माणमा त्रिवेणीका स्थानीय श्रमदानमा जुटेका थिए । वाल्मीकि आश्रम जाने गोरेटो बाटो बनाउन विनय त्रिवेणी गाउँपालिका–६ र ७ का स्थानीय श्रमदानमा जुटेर पैदलमार्ग निर्माण सम्पन्न गरेका हुन् ।

त्रिवेणीधामबाट वाल्मीकि जोड्ने बाटो निमार्णका लागि विनयी त्रिवेणी गाउँपालिका–६ र ७ मा पर्ने केवरानी, शिवपुरगढी, साउमारा, प्रसैयालगायत गाउँका स्थानीय श्रमदानमा जुटेका हुन् । स्थानीयको सहायतामा पैदलमार्ग निर्माण सम्पन्न गरिएको विनयी त्रिवेणी–६ का सदस्य विष्णुप्रसाद चौलागाईँले बताए । लव कुशले घोडा बाँधेको, सीता पाताल भएको र वाल्मीकिको आश्रम रहेको ऐतिहासिकस्थल नेपाली भूमिमा भएर पनि भारतीय भूमि भएर जानुपर्ने बाध्यताका कारण श्रमदानमा जुटेको उनले बताएक छन् ।

चितवनको माडी नगरपालिका–१ मा पर्ने चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको वाल्मीकि आश्रमसम्म जाने नेपालबाट कुनै पनि बाटो नहुँदा भारतीय भूमि हुँदै जानुपर्ने बाध्यता थियो । त्रिवेणीस्थित गण्डक बाँध कटेर भारतको वाल्मीकि नगर हुँदै वाल्मीकि टाइगर रिजर्भको जङ्गल कटेर वाल्मीकि आश्रम पुग्नुपर्ने अवस्था थियो ।

नवलपुरको त्रिवेणीमा झोलुङ्गे पुल निर्माणको दुई वर्षपछि वाल्मीकि आश्रमसम्म जाने पैदलमार्ग निर्माण गरिएको हो । गत असार ११ गतेबा त्रिवेणीधाम वाल्मीकि जोड्ने पैदलमार्ग निमार्णको थालनी गरिएको थियो । पैदलमार्ग निर्माणको काम सबै सकिएको त्रिवेणी गजेन्द्रमोक्ष दिव्यधामका स्वामी कृष्ण प्रपन्नाचार्यले बताए ।

सवारीसाधन गुड्न मिल्नेगरी जेसिबीलगायत मेसिनरी प्रयोग गरेर सडक सञ्जालले वाल्मीकि आश्रमलाई जोड्ने योजना रहेको भए पनि भारतले मेसिनरी सामान लैजाने बाटो र अनुमति नदिएपछि स्थानीय श्रमदानमै जुटेर पैदलमार्ग निर्माण गरेको विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताए ।

त्रिवेणीस्थित झोलुङ्गे पुलको पश्चिमतर्फ नेपाली सेनाको चेकपोष्ट निर्माण गरिएको छ । पुलपारि पैदलमार्ग निर्माण भएपछि अब त्रिवेणी र वाल्मीकि आश्रम नेपालकै भूभागबाट जोडिएको त्रिवेणी गजेन्द्रमोक्ष दिव्यधाम क्षेत्र विकास समितिका कार्यकारी निर्देशक झपेन्द्रेश्वर भुसालले बताए । त्रिवेणीसम्म आएका पर्यटक सहजै वाल्मीकि आश्रमसम्म पुग्ने उनले बताए । यसले त्रिवेणी क्षेत्रमा पर्यटकको आगमन बढाउने उनले बताए ।

Previous Post

३१ महिनायताकै उच्च बिन्दुमा नेप्से, २७ अर्ब बढीको कारोबार

Next Post

युक्रेनी आक्रमणपछि सीमाका बासिन्दालाई सुरक्षित स्थानमा सार्दै रूस

सम्बन्धित खबर

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे
आर्थिक

शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

१५ अशोज २०८३,
भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्
समाचार

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

१५ अशोज २०८३,
बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता
फिचर-ब्यानर

बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

१५ अशोज २०८३,
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
फिचर-ब्यानर

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

१५ अशोज २०८३,
बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक
फिचर-ब्यानर

दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने

१५ अशोज २०८३,
हिमताल बचाउन साढे सात अर्ब
फिचर-ब्यानर

हिमताल बचाउन साढे सात अर्ब

१५ अशोज २०८३,
Load More
Next Post
युक्रेनी आक्रमणपछि सीमाका बासिन्दालाई सुरक्षित स्थानमा सार्दै रूस

युक्रेनी आक्रमणपछि सीमाका बासिन्दालाई सुरक्षित स्थानमा सार्दै रूस

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In