• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’

    परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’

    बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो

    बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

    निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

    निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

    मध्यपूर्व तनाव चर्कियो

    मध्यपूर्व तनाव चर्कियो

    कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिँदै

    कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मिसाएर खान नहुने खानेकुराहरु

by
२६ साउन २०८१,
0
मिसाएर खान नहुने खानेकुराहरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दूधसँग दही, नून, कागती, तित्री र अरु फलहरु, जस्तै ः आँप, बयर, जामुन, बडहर, अरिवल, अनार आदि लिनु रोगप्रदायक मानिन्छ ।
दहीसँग खिर, पनिर, तातो पदार्थ र पानीको अधिक मात्रा भएको फल जस्तो कि खरबुजा, काँक्रो, टमाटर, भुइँकटहर, तरबुजा आदि कहिल्यै खानु हुँदैन ।
घिऊ र मह बराबर मात्रामा कहिल्यै लिनु हुँदैन । घिउ र महसँग चिसो पानीको सेवन पनि स्वास्थ्यविरुद्ध मानिन्छ ।
पानी पिउने बित्तिकै खरबुजा, काँक्रा, तरबुजा, बदाम र घिउ तथा तेलजन्य खाद्यवस्तु सँगै खानु आयुर्वेदानुसार विपरित (हानिकारक) आहार हो ।
महलाई तातो दूध, तातो पानी, तातो घिऊतेल तथा अरु कुनै तातो खाद्यवस्तुसँग सेवन गर्नु अत्यन्त हानिकारक मानिएको छ । मह मात्रै पनि तताएर खानुहुँदैन ।
मुला र दूध एकसाथ खानु अत्यन्त हानिकारक मानिन्छ । यहाँसम्म कि यसले कुष्ठरोग उत्पन्न गर्न सक्ने खतरा रहन्छ ।
खिर खाएपछि सातु या सातु पिटेको पानी सेवन गर्नु आयुर्वेदानुसार स्वास्थ्यविपरित हुन्छ ।
काँस (झर्के) को भाँडामा राखिएको घिउ स्वास्थ्य तथा पाचनका निम्ति ठूलो शत्रु हो ।
खरबुजा र हाँसको अण्डा एक साथ लिनु विषतुल्य मानिन्छ । त्यस्तो मेल तत्काल मृत्युदायक पनि हुन सक्छ ।
नपाकेको काँचो र पाकेको फलफूल बराबर मात्रामा एकसाथ खानु रोग उत्पन्न हुने मौका दिनु हो ।

साभारः ‘खाने कसरी पिउने कसरी’ पुस्तकबाट

Previous Post

शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउने लसुन कसरी खाने ?

Next Post

शिवपुरी बाबाका केही अमर वाणीहरु

सम्बन्धित खबर

परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’
आवाज

परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’

७ चैत्र २०८२,
बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो
फिचर-ब्यानर

बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो

७ चैत्र २०८२,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आवाज

कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

७ चैत्र २०८२,
निर्वाचन सम्पन्न भएकामा चीनको बधाई
अन्तर्राष्ट्रिय

निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

७ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्कियो
अन्तर्राष्ट्रिय

मध्यपूर्व तनाव चर्कियो

७ चैत्र २०८२,
कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिँदै
आर्थिक

कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिँदै

७ चैत्र २०८२,
Load More
Next Post
शिवपुरी बाबाका केही अमर वाणीहरु

शिवपुरी बाबाका केही अमर वाणीहरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In