• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 9, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अध्ययन भन्छ—६०० मिलियन वर्षअघि समय बस्थ्यो छिटो, दिन हुन्थ्यो छोटो

    अध्ययन भन्छ—६०० मिलियन वर्षअघि समय बस्थ्यो छिटो, दिन हुन्थ्यो छोटो

    बाढीपहिरोले प्रमुख दश राजमार्ग पूर्ण रूपमा अवरुद्ध

    बाढीपहिरोले प्रमुख दश राजमार्ग पूर्ण रूपमा अवरुद्ध

    झापामा प्रभावकारी बन्दै ‘कृषि जोन’ कार्यक्रम

    झापामा प्रभावकारी बन्दै ‘कृषि जोन’ कार्यक्रम

    जापान सरकारद्वारा नेपाललाई जेडियस परियोजनाका लागि अनुदान

    जापान सरकारद्वारा नेपाललाई जेडियस परियोजनाका लागि अनुदान

    मनसुन समय अगावै भित्रिदा धान रोपाइँ बढ्यो, कुन प्रदेशमा कति ?

    मनसुन समय अगावै भित्रिदा धान रोपाइँ बढ्यो, कुन प्रदेशमा कति ?

    प्रतिनिधिसभा बैठक : रास्वपा र राप्रपाद्वारा बैठक बहिष्कार

    प्रतिनिधिसभा बैठक : रास्वपा र राप्रपाद्वारा बैठक बहिष्कार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मिसाएर खान नहुने खानेकुराहरु

by
२६ साउन २०८१,
0
मिसाएर खान नहुने खानेकुराहरु
0
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

दूधसँग दही, नून, कागती, तित्री र अरु फलहरु, जस्तै ः आँप, बयर, जामुन, बडहर, अरिवल, अनार आदि लिनु रोगप्रदायक मानिन्छ ।
दहीसँग खिर, पनिर, तातो पदार्थ र पानीको अधिक मात्रा भएको फल जस्तो कि खरबुजा, काँक्रो, टमाटर, भुइँकटहर, तरबुजा आदि कहिल्यै खानु हुँदैन ।
घिऊ र मह बराबर मात्रामा कहिल्यै लिनु हुँदैन । घिउ र महसँग चिसो पानीको सेवन पनि स्वास्थ्यविरुद्ध मानिन्छ ।
पानी पिउने बित्तिकै खरबुजा, काँक्रा, तरबुजा, बदाम र घिउ तथा तेलजन्य खाद्यवस्तु सँगै खानु आयुर्वेदानुसार विपरित (हानिकारक) आहार हो ।
महलाई तातो दूध, तातो पानी, तातो घिऊतेल तथा अरु कुनै तातो खाद्यवस्तुसँग सेवन गर्नु अत्यन्त हानिकारक मानिएको छ । मह मात्रै पनि तताएर खानुहुँदैन ।
मुला र दूध एकसाथ खानु अत्यन्त हानिकारक मानिन्छ । यहाँसम्म कि यसले कुष्ठरोग उत्पन्न गर्न सक्ने खतरा रहन्छ ।
खिर खाएपछि सातु या सातु पिटेको पानी सेवन गर्नु आयुर्वेदानुसार स्वास्थ्यविपरित हुन्छ ।
काँस (झर्के) को भाँडामा राखिएको घिउ स्वास्थ्य तथा पाचनका निम्ति ठूलो शत्रु हो ।
खरबुजा र हाँसको अण्डा एक साथ लिनु विषतुल्य मानिन्छ । त्यस्तो मेल तत्काल मृत्युदायक पनि हुन सक्छ ।
नपाकेको काँचो र पाकेको फलफूल बराबर मात्रामा एकसाथ खानु रोग उत्पन्न हुने मौका दिनु हो ।

साभारः ‘खाने कसरी पिउने कसरी’ पुस्तकबाट

Previous Post

शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउने लसुन कसरी खाने ?

Next Post

शिवपुरी बाबाका केही अमर वाणीहरु

सम्बन्धित खबर

अध्ययन भन्छ—६०० मिलियन वर्षअघि समय बस्थ्यो छिटो, दिन हुन्थ्यो छोटो
समाचार

अध्ययन भन्छ—६०० मिलियन वर्षअघि समय बस्थ्यो छिटो, दिन हुन्थ्यो छोटो

२५ असार २०८२,
बाढीपहिरोले प्रमुख दश राजमार्ग पूर्ण रूपमा अवरुद्ध
आर्थिक

बाढीपहिरोले प्रमुख दश राजमार्ग पूर्ण रूपमा अवरुद्ध

२५ असार २०८२,
झापामा प्रभावकारी बन्दै ‘कृषि जोन’ कार्यक्रम
आर्थिक

झापामा प्रभावकारी बन्दै ‘कृषि जोन’ कार्यक्रम

२५ असार २०८२,
जापान सरकारद्वारा नेपाललाई जेडियस परियोजनाका लागि अनुदान
अन्तर्राष्ट्रिय

जापान सरकारद्वारा नेपाललाई जेडियस परियोजनाका लागि अनुदान

२५ असार २०८२,
मनसुन समय अगावै भित्रिदा धान रोपाइँ बढ्यो, कुन प्रदेशमा कति ?
फिचर-ब्यानर

मनसुन समय अगावै भित्रिदा धान रोपाइँ बढ्यो, कुन प्रदेशमा कति ?

२५ असार २०८२,
प्रतिनिधिसभा बैठक : रास्वपा र राप्रपाद्वारा बैठक बहिष्कार
समाचार

प्रतिनिधिसभा बैठक : रास्वपा र राप्रपाद्वारा बैठक बहिष्कार

२५ असार २०८२,
Load More
Next Post
शिवपुरी बाबाका केही अमर वाणीहरु

शिवपुरी बाबाका केही अमर वाणीहरु

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In