• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, October 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति कमजोर, छ सांसदको शतप्रतिशत हाजिरी

    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    तनहुँमा चैते धानखेती विस्तार, ३ हजार ८०५ रोपनीमा उत्पादन

    तनहुँमा चैते धानखेती विस्तार, ३ हजार ८०५ रोपनीमा उत्पादन

    ‘उत्तर प्रसूति स्याहार (पीएनसी) घरभेट’ कार्यक्रम सुरु गर्दै महानगर

    ‘उत्तर प्रसूति स्याहार (पीएनसी) घरभेट’ कार्यक्रम सुरु गर्दै महानगर

    जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात

    जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात

    रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

    रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

    हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

    हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२४ साउन २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल साउन २४ गते बिहीबारको राशिफल

मेषः आज सहजै धन आर्जन हुनेछ। स्वास्थ्यमा देखिएको समस्यामा सुधार हुनेछ। परिवारको साथमा महत्तवपूर्ण काम बन्ने योग छ। मनोरञ्जनको क्षेत्रमा भने खर्च बढ्ने देखिन्छ। रुपको घमण्डले घाटा हुनसक्छ।

मेषः वैदेशिक क्षेत्रको लगानीबाट उत्साह मिल्नेछ। टाउको र आँखामा समस्या हुनसक्छ। परिवारसँगै बसेमा दिन सुखमय हुनेछ। सामाजिक क्षेत्रमा सुरु गरेको काम सफल बन्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा मन शान्त हुनेछ।

वृषः आज सम्पत्ति आर्जन गर्ने दिन हो। लगानी गर्ने हिम्मत गरेमा सफलता मिल्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुने योग छ। स्वास्थ्यमा देखिएको समस्याको समाधान हुनेछ।
तपाईंको ग्रह बलियो भएकाले गुम्न लागेको सम्पत्ति फिर्ता हुनेछ।

मिथुनः आज हरेक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ। राजनीतिक क्षेत्रमा मेहनत बढ्नेछ। आफन्तको बारेमा खराब खबर सुन्नुपर्ने हुनसक्छ। अप्रिय खबरले खानपानमा अरुची हुँदा स्वास्थ्यमा समस्या हुने देखिन्छ। बजारको खानपानमा ध्यान नदिँदा रोग बढ्न सक्छ। सामाजिक सेवाको अवसर प्राप्त हुनेछ।

कर्कटः तपाईंले सुरु गरेको काममा सफलता मिल्ने दिन छ। नयाँ योजना बन्नेछन्। यस्ता योजनाबाट जसबाट लाभ लिन सकिनेछ। पारिवारिक स्रोतको साथ र सहयोग रहनेछ। आफ्नै बोलीका कारण अप्ठ्यारोमा पर्ने जोखिम रहेकाले बोल्दा सचेत बन्नुपर्ने दिन छ।

सिंहः धनलक्ष्मी योग परेकाले मान, सम्मान प्राप्त हुनेछ। प्राविधिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ। परिवारमा भने बौद्धिक विवाद हुने जोखिम रहेको छ। व्यवहार गर्दा कम बोल्नु फाइदा हुने दिन छ।

कन्याः सामाजिक राजनीतिक क्षेत्रमा, सभा समारोहमा भेटघाट बढ्नेछ। पुराना साथीसँगको भेटले मनमा खुशी बढ्नेछ। नियमित काममा जाँगर बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने भएकाले परिवारमा शान्ति छाउने दिन छ।

तुलाः पारिवारसँगको सम्बन्ध सुमधुर रहनेछ। मंगल कार्यमा सहभागी हुँदा खुशी मिल्ने योग छ। समाजसेवामा सक्रिय हुँदा व्यवहार बिग्रने जोखिम देखिन्छ। खानपानमा ख्याल नगर्दा पुरानो रोग बढ्ने खतरा हुनसक्छ।

वृश्चिकः राजनीतिक, सामाजिक क्षेत्रमा प्रगति हुनेछ। लगानीका स्रोत अब्बल रहेका छन्। वैदेशिक रमझमले मन तान्नेछ। व्यापारमा लगानी भए फाइदा हुनेछ। अप्ठेरो परिस्थितिमा परिवारको साथ मिल्नेछ।

धनुः तपाईंले गरेको काम सफल बन्ने दिन छ। सबै झन्झटबाट मुक्ति मिल्नेछ। पैतृक सम्पत्तिको जगमा गर्ने कार्यबाट उत्साह र उमंग बढ्नेछ। पारिवारिक प्रेम सम्बन्ध सुमधुर बन्नेछ। राज्यको सुरक्षा प्राप्त हुनेछ।

मकरः अनावश्यक गरिने खर्चले मन अशान्त हुनसक्छ। साथीसँगको संगतले मनमा शान्ति मिल्नेछ। स्वदेशमा भन्दा विदेशमा तपाईंको कदर हुनेछ। वैदेशिक क्षेत्रमा लगानी भए सफलता मिल्नेछ। हरेक क्षेत्रमा पारिवारिकको साथ मिल्ने योग छ।

कुम्भः साना कुराले मन अशान्त हुनेछ। झुटो आरोपको सामना गर्ने योग रहेको छ। नगरेको कामको भागिदार बन्नुपर्ने हुनसक्छ। शनिदेवको बक्रगति परेकाले शनिदेवको पूजा गर्नुपर्ने देखिन्छ।

मीनः आज खर्च र आम्दानी बराबर हुने दिन छ। श्रमको फल प्राप्त भए पनि आकर्षक नहुनसक्छ। राजनीति र सामाजिक क्षेत्रमा तपाईको प्रशंसा हुनेछ। नोकरीमा पदोन्नती हुने योग छ। धार्मिक क्षेत्रमा सहभागी भएमा मन शान्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

Previous Post

गौतम बुद्धका केही अमर वाणीहरु

Next Post

बङ्गलादेशको राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेका छौँ : नेपाल सरकार

सम्बन्धित खबर

प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति कमजोर, छ सांसदको शतप्रतिशत हाजिरी
राजनीति

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

१६ अशोज २०८३,
तनहुँमा चैते धानखेती विस्तार, ३ हजार ८०५ रोपनीमा उत्पादन
समाचार

तनहुँमा चैते धानखेती विस्तार, ३ हजार ८०५ रोपनीमा उत्पादन

१६ अशोज २०८३,
‘उत्तर प्रसूति स्याहार (पीएनसी) घरभेट’ कार्यक्रम सुरु गर्दै महानगर
समाचार

‘उत्तर प्रसूति स्याहार (पीएनसी) घरभेट’ कार्यक्रम सुरु गर्दै महानगर

१६ अशोज २०८३,
जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात
समाचार

जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात

१६ अशोज २०८३,
रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द
समाचार

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

१६ अशोज २०८३,
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित
समाचार

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

१६ अशोज २०८३,
Load More
Next Post
बङ्गलादेशको राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेका छौँ : नेपाल सरकार

बङ्गलादेशको राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेका छौँ : नेपाल सरकार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In