• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, December 13, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गाउँको मौलिकता कायम राख्न चुनौती

    गाउँको मौलिकता कायम राख्न चुनौती

    एमाले महाधिवेशन : सल्लाघारीमा जुट्न थाले प्रतिनिधिहरू (तस्बिरहरू)

    एमाले महाधिवेशन : सल्लाघारीमा जुट्न थाले प्रतिनिधिहरू (तस्बिरहरू)

    एमाले महाधिवेशन : यस्तो छ ट्राफिक व्यवस्था

    एमाले महाधिवेशन : यस्तो छ ट्राफिक व्यवस्था

    एमाले महाधिवेशनको उद्घाटन कार्यक्रममा देउवा र प्रचण्ड नजाने

    एमाले महाधिवेशनको उद्घाटन कार्यक्रममा देउवा र प्रचण्ड नजाने

    बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक

    केन्द्रीय बैङ्कले उपदान कोषमा रहेको रकम लगानी गर्ने

    एमाले महाधिवेशनलाई विद्या भण्डारीको सन्देश-सक्षम नेतृत्व निर्माण होस्

    एमाले महाधिवेशनलाई विद्या भण्डारीको सन्देश-सक्षम नेतृत्व निर्माण होस्

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गौतम बुद्धका केही अमर वाणीहरु

by
२३ साउन २०८१,
0
आज बुद्ध जयन्ती, विविध कार्यक्रम गरेर मनाइँदै
0
SHARES
37
VIEWS
Share on FacebookShare on Twitter

१) लगनबाट ज्ञान प्राप्त हुन्छ, लगनको अभावमा ज्ञान बिलाउँछ ।
२) व्यक्तिले प्रेमले क्रोधलाई, सदाचारले पापलाई, दानले लोभलाई र सत्यले मिथ्या भाषणलाई जित्न सक्छ ।
३) जीवनका अनिवार्य आवश्यकतालाई सन्तुष्ट गर्नु पाप होइन । शरीरलाई स्वस्थ बनाउनु कर्तव्य हो, अन्यथा हामीले विवेकको बत्ती बालेर आफ्नो मनलाई सशक्त र शुद्ध राख्न सक्नेछौँ ।
४) जो मात्र आफ्नो स्वार्थ साधनाका लागि धन सञ्चित गर्दछ, त्यो दुर्जन हो ।
५) जो जागृत छ त्यो भयमुक्त छ, ऊ बुद्ध भएको छ । ऊ आफ्ना सबै चिन्ता, महत्वकाङ्क्षा र दुःखको निस्सारतालाई जान्दछ ।
६) हामी सुखदुःखका चिन्हको अवलोकन गर्दछौँ । त्यसमा कहाँनेर सङ्गति छ ? यदि हाम्रो काम गर्नेवाला ‘म’ होइन तब ‘म’को सत्ता नै छैन । कामको पछाडि कुनै कर्ता छैन । जान्नुको पछाडि कोही ज्ञाता छैन ।
७) न त सगरमा, न सागरमा, न पर्वतका गुफामा छिर्नाले पृथ्वीको कुनै गुप्त स्थान प्राप्त हुनसक्छ, जहाँ रहनाले व्यक्ति आफ्ना दुष्कर्मको परिणामबाट बच्न सकोस् ।
८) आफ्नो हृदयलाई गर्वमुक्त गर र सत्य जान्नका लागि जिज्ञासु बन । विशेषतः यही तत्व अत्यावश्यक छ । अन्यथा तिमी नास्तिकता अथवा भूलको सिकार हुन सक्छौ ।
९) तृष्णामुक्ति हुनु नै दुःख मुक्ति हुनु हो ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

प्रकृतिको सर्वाेत्तम खाद्य उपहारः फलफूल खानुका फाइदा

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

गाउँको मौलिकता कायम राख्न चुनौती
समाचार

गाउँको मौलिकता कायम राख्न चुनौती

२७ मंसिर २०८२,
एमाले महाधिवेशन : सल्लाघारीमा जुट्न थाले प्रतिनिधिहरू (तस्बिरहरू)
फिचर-ब्यानर

एमाले महाधिवेशन : सल्लाघारीमा जुट्न थाले प्रतिनिधिहरू (तस्बिरहरू)

२७ मंसिर २०८२,
एमाले महाधिवेशन : यस्तो छ ट्राफिक व्यवस्था
फिचर-ब्यानर

एमाले महाधिवेशन : यस्तो छ ट्राफिक व्यवस्था

२७ मंसिर २०८२,
एमाले महाधिवेशनको उद्घाटन कार्यक्रममा देउवा र प्रचण्ड नजाने
फिचर-ब्यानर

एमाले महाधिवेशनको उद्घाटन कार्यक्रममा देउवा र प्रचण्ड नजाने

२७ मंसिर २०८२,
बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक
फिचर-ब्यानर

केन्द्रीय बैङ्कले उपदान कोषमा रहेको रकम लगानी गर्ने

२७ मंसिर २०८२,
एमाले महाधिवेशनलाई विद्या भण्डारीको सन्देश-सक्षम नेतृत्व निर्माण होस्
फिचर-ब्यानर

एमाले महाधिवेशनलाई विद्या भण्डारीको सन्देश-सक्षम नेतृत्व निर्माण होस्

२७ मंसिर २०८२,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In