• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विश्वकप फुटबलः इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

    विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

    निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्छौंः अर्थमन्त्री डा वाग्ले

    अमेरिका र चीनबीच व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर

    लागूऔषध विरुद्ध चीन–अमेरिका संयुक्त अनुसन्धान र सहयोग बढ्दै

    आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

    रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पाकिस्तानमा जुलाईमा वर्षाका कारण ९९ जनाको मृत्यु, २१४ घाइते

by
२० साउन २०८१,
0
पाकिस्तानमा जुलाईमा वर्षाका कारण ९९ जनाको मृत्यु, २१४ घाइते
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाकिस्तानमा जुलाईमा वर्षाका कारण भएका दुर्घटनामा ९९ जनाको मृत्यु भएको छ भने २१४ जना घाइते भएका छन् । मुसलधारे वर्षा र अचानक आएको बाढीका कारण पाकिस्तानका विभिन्न भागहरूमा जुलाई महिनामा ९९ जनाको मृत्यु भएको हो ।

राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले पूर्वी पञ्जाव प्रान्तमा ३९ जना, उत्तरपश्चिम खैबर पख्तुनख्वामा २९, दक्षिणी सिन्धमा २२ र दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा पाँच जनाको ज्यान गएको एनडीएमएले जनाएको छ ।

पाकिस्तानको उत्तरी गिलगिट–बाल्टिस्तान क्षेत्रमा अर्को व्यक्तिको मृत्यु भएको थियो भने जुलाईमा पाकिस्तान नियन्त्रित कश्मीरका विभिन्न क्षेत्रमा तीन बालबालिकाको मृत्यु भएको थियो । विभागका अनुसार पन्जाबमा ११३, खैबर पख्तुनख्वामा ७७, पाकिस्तान नियन्त्रित कश्मीरमा ११, बलुचिस्तानमा नौ, सिन्धमा तीन र गिलगिट–बाल्टिस्तानमा एक जना घाइते भएका छन् ।

जुलाई महिनामा विभिन्न प्रदेश र क्षेत्रहरूमा पूर्वाधार र निजी सम्पत्तिमा सञ्चित क्षति उल्लेखनीय रहेको विभागले जनाएको छ । बाढी र भारी वर्षाका कारण आठ पुल भत्किएको, ४ सय घरमा क्षति पुगेको र ११२ वटा पशुधनको मृत्यु भएको विभागले जनाएको छ ।

Previous Post

टिपरको ठक्करबाट मृत्युः आफन्तद्वारा घोराही–तुलसीपुर सडक अवरुद्ध

Next Post

पर्सामा ९० प्रतिशत रोपाइँ सकियो

सम्बन्धित खबर

विश्वकप फुटबलः इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित
आवाज

४ असार २०८३,
विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी
आवाज

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

४ असार २०८३,
निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्छौंः अर्थमन्त्री डा वाग्ले
आर्थिक

निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्छौंः अर्थमन्त्री डा वाग्ले

४ असार २०८३,
अमेरिका र चीनबीच व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर
अन्तर्राष्ट्रिय

लागूऔषध विरुद्ध चीन–अमेरिका संयुक्त अनुसन्धान र सहयोग बढ्दै

४ असार २०८३,
आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ
आर्थिक

आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

३ असार २०८३,
रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा
फिचर-ब्यानर

रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा

३ असार २०८३,
Load More
Next Post
पर्सामा ९० प्रतिशत रोपाइँ सकियो

पर्सामा ९० प्रतिशत रोपाइँ सकियो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In