• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भू–राजनीतिको दलदलमा नेपाल : अमेरिका, चीन र भारतको बढ्दो चासो

    भू–राजनीतिको दलदलमा नेपाल : अमेरिका, चीन र भारतको बढ्दो चासो

    पोखरा महानगरको कर छुट सुविधा चैत मसान्तसम्म विस्तार

    पोखरा महानगरको नीति कार्यक्रमः एक पर्यटक एक मित्र अभियान चलाइने

    भोजपुरका किसान व्यावसायिक चिया खेतीमा आकर्षित

    नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छः परराष्ट्रमन्त्री

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    वायु प्रदूषणको अवस्था हेर्न ‘ड्यासबोर्ड’ सार्वजनिक

    काठमाडौँ महानगरले ल्यायो २५ अर्ब ८८ करोडको बजेट

    बेँसीसहर-चामे सडकमा राति सवारी सञ्चालनमा रोक

    पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

इमानदारीपूर्वक मेहनत गर : एक प्रेरक प्रसङ्ग

by
१८ साउन २०८१,
0
आवश्यकता अनुसारः एक प्रेरक प्रसङ्ग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

एक पटक टालस्टायकोमा एक युवक आए र भने, तपाईं मेरो सहायता गर्नुस् । म धेरै चिन्तित छु । मसँग यति वेला फुटेको कौडी छैन ।
टालस्टायले उनको समस्या सुनेर भने, मेरो साथी व्यापारी छ । उसले मानिसको आँखा किन्ने गर्छ । तिम्रो आँखाको मूल्य उसले २० हजार दिनेछ बेचिहाल र पैसा कमाऊ ।
हैन, म आफ्नो आँखा बेच्न सक्दिनँ । युवकले डराउँदै भन्यो ।
टाल्स्टायले फेरि भने, आँखा नभए उसले हात पनि किन्छ । तिम्रो हातको मूल्य उसले १५ हजार अवश्य दिनेछ ।
युवकले डराउँदै टाउको अस्वीकृतिमा हल्लायो र भन्यो, मलाई तपाईंबाट यस्तो जवाफको आशा थिएन ।
टालस्टाय ऊ रिसाएको देखेर अलिकति पनि विचलित नभई भने, मलाई तिम्रो समस्याको अनुभूति छ, यसैले म भन्दैछु तिम्रो लागि यस्तो सौदा धेरै राम्रो हुनेछ । यदि तिमीलाई सम्पन्न बन्नु छ भने १ लाख रुपैयाँ लिएर आफ्नो सारा शरीर बेचिदेऊ । सधैँको लागि समस्याबाट छुटकारा मिल्नेछ ।
एक लाख त हो म एक करोडमा पनि आफ्नो शरीर बेच्दिनँ । युवकले चिच्याउँदै भन्यो ।
टाल्स्टायले मुस्कुराएर भने, जुन मानिसले आफ्नो शरीर एक करोडमा बेच्न सक्दैन त्यो मानिस आफूसँग केही छैन भनेर भन्दैछ । यो सम्पूर्ण शरीर एक सम्पत्ति हो । इमानदारीले मेहनत गर सुनचाँदी त के चन्द्र सूर्य नै तिम्रो हातमा आउन सक्छ ।
अब त्यो युवकले सारा कुरा बुझ्यो र भन्यो, म तपाईंप्रति आभारी छु, तपाईंले मेरो आँखा खोलिदिनु भयो ।

साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

Previous Post

आफ्नो जीवन सफल बनाउन चाहनुहुन्छ भने बुवाआमामाथि लगाउनी बढाउनुहोस्

Next Post

पशु विश्रमासन योगबाट हुने लाभ

सम्बन्धित खबर

भू–राजनीतिको दलदलमा नेपाल : अमेरिका, चीन र भारतको बढ्दो चासो
फिचर-ब्यानर

भू–राजनीतिको दलदलमा नेपाल : अमेरिका, चीन र भारतको बढ्दो चासो

५ असार २०८३,
पोखरा महानगरको कर छुट सुविधा चैत मसान्तसम्म विस्तार
आर्थिक

पोखरा महानगरको नीति कार्यक्रमः एक पर्यटक एक मित्र अभियान चलाइने

५ असार २०८३,
भोजपुरका किसान व्यावसायिक चिया खेतीमा आकर्षित
आर्थिक

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छः परराष्ट्रमन्त्री

५ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

५ असार २०८३,
वायु प्रदूषणको अवस्था हेर्न ‘ड्यासबोर्ड’ सार्वजनिक
आर्थिक

काठमाडौँ महानगरले ल्यायो २५ अर्ब ८८ करोडको बजेट

५ असार २०८३,
बेँसीसहर-चामे सडकमा राति सवारी सञ्चालनमा रोक
आवाज

पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध

५ असार २०८३,
Load More
Next Post
पशु विश्रमासन योगबाट हुने लाभ

पशु विश्रमासन योगबाट हुने लाभ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In