• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

    मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दृढनिश्चयः एक प्रेरक प्रसङ्ग

by
१६ साउन २०८१,
0
आवश्यकता अनुसारः एक प्रेरक प्रसङ्ग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

त्यो बेला भारत अँग्रेजको दास थियो । अँग्रेजहरु भारतीयसँगै उनीहरुको चाडपर्वलाई पनि घृणा गर्थे । अँग्रेजलाई डर लागिरहेको हुन्थ्यो, भारतवासी आफ्नो चाडपर्वमा भेला भएर कतै विद्रोहको बिगुल नबजाइदिऊन् । यसको लागि उनीहरु विद्यार्थीहरुबाट विशेष रुपमा सावधान रहन्थे ।
एक पटक पटनाको कलेजमा विटमोर नामका एक नयाँ हेडमास्ट आए । उनी भारतीय विद्यार्थीसँग धेरै कडा व्यवहार गर्थे । उनी कलेजमा आएको धेरै समय भइसकेको थियो ।
दीपावली चाड आयो । सबै विद्यार्थीले सोचे, यसपटक मिलेर दीपावली मनाउने र कलेजमा पनि बत्ती बाल्ने । जब उनीहरु हेडमास्टरकोमा यसको अनुमति माग्नको लागि गए तब उनले कड्केर भने, बिल्कुलै हुँदैन, दीपावलीमा तिमीहरुको विशेष परीरक्षा हुनेछ । जो विद्यार्थी अनुपस्थित रहनेछ त्यसलाई कलेजबाट बाहिर निकालिनेछ ।
सबै विद्यार्थीहरु यस्तो कुरा सुनेर चुपचाप भए । अँग्रेज हेडमास्टरको विरोध गर्ने साहस उनीहरुमा थिएन ।
तर त्यसै वेला एक विद्यार्थी अगाडि बढे र भने, सर म यो परीक्षा बहिष्कार गर्छु ।
तिम्रो यत्रो हिम्मत ? हेडमास्टर गर्जिए र त्यो विद्यार्थीमाथि १०–१२ लठ्ठी वर्षाए तर जब ती विद्यार्थी आफ्नो निर्णय फेर्न तयार भएनन् तब गोरा हेडमास्टरले भने, यो विद्यार्थीले कुनै दिन ठूलोभन्दा ठूलो शक्तिलाई पनि डगमगाउनेछ । ठीक छ तिमीहरुलाई यसको अनुमति दिइनेछ ।
ती छात्र थिए, जयप्रकाश नारायण, जसलाई लोकनायक भनिन्छ ।

साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

Previous Post

कलात्मक हात हुनेहरुको जीवन कस्तो हुन्छ ?

Next Post

आफ्नो मतलाई आफैले कम नआँक्नु नै सफल बन्ने आधार हो

सम्बन्धित खबर

अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य
अन्तर्राष्ट्रिय

अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

४ असार २०८३,
तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
आवाज

ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

४ असार २०८३,
मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने
आर्थिक

मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

४ असार २०८३,
डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
फिचर-ब्यानर

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
Load More
Next Post
लुडविग वान बीथोवनको सफलता

आफ्नो मतलाई आफैले कम नआँक्नु नै सफल बन्ने आधार हो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In