• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, October 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन

    यातायात सहजसँगै लाङटाङमा पर्यटक बढे

    बडा दसैँको टीका सुरु

    बडा दसैँको टीका सुरु

    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस्ः सभापति थापा

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    देशभर बिहान १०:२६ बजेदेखि ज्येष्ठ व्यक्तिबाट टीका लगाउँदै

    जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र

    विजयादशमीले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त समाजलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री शाह

    रवि लामिछानेले बोलाए सर्वदलीय बैठक, शीर्ष नेताहरू सहभागी हुने

    राष्ट्र र जनताको हितमा समर्पित हुने सद्बुद्धि प्राप्त होस् : सभापति लामिछाने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अप्टन सिंक्लेयरको सफलता

by
२६ अशोज २०८१,
0
‘हिरामण्डी’बाट रातारात भाइरल भएकी आलमजेब (तस्बिरहरू)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पुलिट्जर पुरस्कार बिजेता प्रख्यात अमेरिकी लेखक र समाज सुधारक अप्टन सिंक्लेयरले ९० वटा पुस्तक लेखे, जसका लाखौँ प्रति बिकिसकेका छन् । आफ्नो विचारप्रधान उपन्यासहरुमा उनले अमेरिकाको आर्थिक र राजनीतिक कमीकमजोरीहरुमा प्रहार गरे । उनको पुस्तकहरु चौवालिस भन्दा धेरै भाषामा अनुवाद भइसकेका छन् ।
सिंक्लेयरले सफलता हासिल गर्नका लागि धेरै कठिन परिस्थितिको सामना गर्नुप¥यो । उनका पिता ह्वीस्कीको सेल्सम्यान थिए र रक्स्याहा थिए । उनी यति गरिब थिए कि घरभाडा पनि तिर्न सक्तैनथिए । आर्थिक अभावका कारण उनको परिवार नै भोको रहनुपर्ने अवस्था पनि आउँथ्यो । दश वर्षको उमेरसम्म उनी स्कुल जान पाएनन् तर उनले घरमै डिकेन्स, थेरकरेका उपन्यास र इन्साइक्लोपीडिया पढे ।
कलेज पढ्ने भएपछि उनले आफू र आफ्नी आमाको पेट भर्नका लागि सस्ता पत्रिकाको लागि उपन्यास लेख्न थाले । उनले हरररात आठ हजार शब्द लेख्थे अर्थात् हरेक महिना दुईवटा उपन्यास बराबरको लेखन । यो कर्मठताको उत्कृष्ट उदाहरण हो किनभने ती दिनहरुमा उनी दैनिक आठ घण्टा अध्ययन पनि गर्थे ।
कलेजको पढाइ पूरा भएपछि सिंक्लेयरले विचारप्रधान उपन्यास लेख्ने निर्णय गरे । उनको मनमा गरिबी र अन्यायको अन्त्य गर्ने भित्री इच्छा थियो । संसारलाई बदल्ने सोचाइका साथ उनले पाँच वर्ष लगाएर पाँच उपन्यास लेखे । तर, उनले केवल एक हजार डलर पाए अर्थात एक वर्षको दुई सय डलर । आखिरमा उनले छैठौँ उपन्या ‘द जंगल’ बाट राष्ट्रिय लोकप्रियता हासिल गरे । यसलाई बेचेर उनले ३० हजार डलर कमाए । त्यो रकम पनि उनले सामाजिक कल्याणका लागि दान दिए ।

साभारः ‘सफलता’ पुस्तकबाट

Previous Post

घुर्ने समस्याको घरेलु समाधान

Next Post

आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउनुहोस्ः प्रधानमन्त्री

सम्बन्धित खबर

लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
टुरिजम

यातायात सहजसँगै लाङटाङमा पर्यटक बढे

५ कार्तिक २०८३,
बडा दसैँको टीका सुरु
जीवन शैली

बडा दसैँको टीका सुरु

५ कार्तिक २०८३,
नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा
जीवन शैली

बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस्ः सभापति थापा

५ कार्तिक २०८३,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
जीवन शैली

देशभर बिहान १०:२६ बजेदेखि ज्येष्ठ व्यक्तिबाट टीका लगाउँदै

५ कार्तिक २०८३,
जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र
जीवन शैली

विजयादशमीले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त समाजलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री शाह

५ कार्तिक २०८३,
रवि लामिछानेले बोलाए सर्वदलीय बैठक, शीर्ष नेताहरू सहभागी हुने
जीवन शैली

राष्ट्र र जनताको हितमा समर्पित हुने सद्बुद्धि प्राप्त होस् : सभापति लामिछाने

५ कार्तिक २०८३,
Load More
Next Post
प्रधानमन्त्री ओलीले साउन ६ मा संसदमा सम्बोधन गर्ने

आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउनुहोस्ः प्रधानमन्त्री

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In