• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
९ साउन २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल साउन ९ गते बुधबारको राशिफल

मेषः हरेक काममा सफलता प्राप्त होला। अन्याय भएको भए न्याय मिल्नेछ। प्राविधिक शिक्षाबाट फाइदा हुने योग छ। वैदेशिक क्षेत्रमा लामो समयदेखि गरेको प्रयास सफल हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृषः समय राम्रो छ। सोचेको काम बन्नेछ। हिजो असहयोग गर्ने साथीले साथ दिनेछन्। राजनीतिक क्षेत्रबाट नाम, दाम र सम्मान मिल्नेछ। परिवारको रचनात्मक सहयोग प्राप्त हुनेछ।

मिथुनः बलले भन्दा बुद्धिले काम गर्नुपर्ने देखिन्छ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। विदेशको रमझमले मन लोभ्याउने छ। निजी क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कटः सोचेर बोल्नु राम्रो हुनेछ। तपाईंको बोलीकै कारण आफन्त टाढा हुने जोखिम छ। अपरिचित व्यक्तिको सहयोगले काम बन्नेछ। तपाईंको काममा धेरै प्रश्न उठ्ने देखिन्छ। संकटको समयमा परिवारको भने साथ मिल्नेछ।

सिंहः आर्थिक समृद्धि हुनेछ। समाजसेवा र परोपकारमा मन जानेछ। राजनीतिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारको जिम्मेवारीबाट खुशी मिल्नेछ। उचित समयमा निर्णय लिन नसक्दा संकट आइपर्ने जोखिम देखिन्छ।

कन्याः साथीसँगको सामान्य विवादले ठुलो विवाद हुने जोखिम छ। बोल्नु अगाडि सचेत बन्नुपर्ने देखिन्छ। तपाईंको काममा प्रश्न उठ्नेछ। ठुला उद्योगमा लगानी नगर्नु राम्रो हुन्छ। अप्ठेरो परिस्थितिमा परिवारको साथ मिल्नेछ।

तुलाः बौद्धिक साथीसँगको भेटले मन शान्त हुनेछ। शिक्षा क्षेत्रमा नयाँ अवसर प्राप्त हुनेछ। परिवारमा बौद्धिक टकराब हुने योग छ। नयाँ लुगा लगाउने र मिठो खाने सौख बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिकः खेलकुदमा मन जानेछ। आफन्तसँगको भेटले उत्साह मिल्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुने योग छ। परिवारसँगको प्रेम सम्बन्धमा खटपटी बढ्ने जोखिम छ। घर व्यवहारमा सचेत बन्नु राम्रो होला।

धनुः क्षमता अनुसार अगाडि बढ्ने अवसर प्राप्त हुनेछ। व्यापारमा नाफा हुनेछ। व्यवसायको आम्दानीले उच्च अंक प्राप्त गर्नेछ। परिवारको साथ मिल्नेछ। साथीभाइको साथले राजनीतिक र सामाजिक क्षेत्रमा नाम र दाम प्राप्त गर्ने अवसर प्राप्त हुनेछ।

मकरः दैनिक गरेको काम सहज बन्नेछ। स्वदेशमै महत्त्वपूर्ण अवसर प्राप्त हुनेछ। कृषि क्षेत्रबाट राम्रो नतिजा प्राप्त हुनेछ। परिवारको साथले खुशी मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भः अल्छीपनले सताउने देखिन्छ। शिक्षाको क्षेत्रमा आलश्यता बढ्नेछ। बुझेर पनि नबुझेजस्तो गर्ने साथीसँग सचेत बन्नु राम्रो हुन्छ। झुटो आरोप लगाउने व्यक्ति सक्रिय छन्। व्यवहार गर्दा सोचेर गर्नु राम्रो हुनेछ। संकटमा परिवारको सहयोग मिल्नेछ।

मीनः आफन्तको प्रगति देखेर मन खुशी हुनेछ। विशिष्ट व्यक्तिबाट पुरस्कृत हुने अवसर प्राप्त हुनसक्छ। सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। आफ्नो मूल्यांकन गर्न नसक्दा विवाद बढ्ने जोखिम रहेको छ।

Previous Post

शिवपुरी बाबाका केही अमर वाणीहरु

Next Post

कर्णाली प्रदेशका केही स्थानमा आज राति अधिक वर्षा हुने

सम्बन्धित खबर

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’
मनोरञ्जन

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

४ असार २०८३,
अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य
अन्तर्राष्ट्रिय

अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

४ असार २०८३,
तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
आवाज

ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

४ असार २०८३,
डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
फिचर-ब्यानर

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
Load More
Next Post
कर्णाली प्रदेशका केही स्थानमा आज राति अधिक वर्षा हुने

कर्णाली प्रदेशका केही स्थानमा आज राति अधिक वर्षा हुने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In