• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
८ साउन २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल साउन ८ गते मंगलबारको राशिफल

मेषः सानो लगानीबाट राम्रो उन्नति हुनेछ। हरेक क्षेत्रमा साथीको सहयोग मिल्नेछ। कृषि र भूमि सम्बन्धी व्यवसाय फस्टाउने योग छ। परिवारको मर्म बुझाबुझ नहुँदा खटपटी बढ्ने जोखिम देखिन्छ।

वृषः औद्योगिक क्षेत्रमा सफलता मिल्नेछ। ग्रह सकारात्मक भएकाले सोचेको काम बन्नेछ। सानो लगानी गरे पनि राम्रो आम्दानी हुनेछ। प्रतिभा प्रदर्शन गर्ने योग छ। परिवारको सकारात्मक मिल्नेछ।

मिथुनः दिन सामान्य छ। धन खर्च हुने जोखिम देखिन्छ। आफ्नो भनिएको साथीले असहयोग गर्ने खतरा रहेको छ। ठुलो उद्योगमा हात नहाल्नु राम्रो हुनेछ। वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट लाभ हुनेछ।

कर्कटः पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुन्छ। बोलीकै कारण विवाद हुने भएकाले कम बोल्नु राम्रो हुन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। तपाईंविरुद्ध षड्यन्त्र बुन्ने साथी सक्रिय छन्। आक्रोश भन्दा शान्त भएर विपक्षीलाई पराजित गर्नु राम्रो हुनेछ।

सिंहः दिन रमाइलो छ। पैतृक सम्पत्तिले तपाईंको सम्मान बढ्नेछ। लगानीका क्षेत्रमा चुनौती धेरै छन्। धैर्य भएर अगाडि बढे सफलता मिल्नेछ। सामाजिक र राजनीतिक क्षेत्रमा गरेको मेहनतले राम्रो अवसर प्राप्त हुनेछ। समाजसेवाको अवसर प्राप्त हुनेछ। परिवारको सहयोग निरन्तर प्राप्त हुनेछ।

कन्याः लामो समय रोकिएको काम अगाडि बढ्नेछ। अरुलाई तर्साएर आफ्नो काम सम्पन्न गर्नुपर्ने दिन छ। स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट उत्साह बढ्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुलाः दिन सामान्य छ। प्रतिस्पर्धीसँग सचेत भएर समस्याको समाधान खोज्नुपर्नेछ। दैनिक काम सहजै बन्नेछ। वैदेशिक लगानीबाट फाइदा हुनेछ। दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारको सल्लाहमा अगाडि बढेमा व्यापारमा फाइदा हुनेछ।

वृश्चिकः समाजले तपाईंको प्रशंसा गर्ने छ। परोपकार गर्दा निजी सम्पत्ति गुम्ने खतरा भएकाले चनाखो बन्नु राम्रो हुन्छ। परिवारसँगको सम्बन्धमा समस्या हुने जोखिम छ। धार्मिक कार्यमा सहभागी भए मन शान्त हुनेछ।

धनुः सामान्य लगानीबाट धन आर्जन हुनेछ। सामाजिक कामले तपाईंको इज्जत बढ्नेछ। कृषि र फलफूलको क्षेत्रमा गरेको लगानीबाट नाफा बढ्नेछ। नयाँ ठाउँको भ्रमणले परिवारमा उत्साह मिल्नेछ।

मकरः महत्त्वपूर्ण कार्यमा अवरोध हुने योग छ। सोचेको काम नबन्ने जोखिम देखिन्छ। तपाईं धैर्य बन्नुभएमा समस्याको समाधान हुनेछ। राजनीतिक अवसर प्राप्त हुनेछन्। परिवारको सहयोग मिल्नेछ।

कुम्भः शनिदेवको छाया योग छ। साढेसाती दशा सक्रिय भएकाले मन अशान्त हुनेछ। झुटा आरोप लाग्ने हुनसक्छ। जन्मकुण्डली देखाएर शनिशान्ति गरेमा मन शान्त हुनेछ। शनि सकारात्मक भए ठुलो उन्नति हुनेछ।

मीनः तपाईंको कामको प्रशंसा हुनेछ। प्राविधिक क्षेत्रमा गरेको लगानीबाट लाभ मिल्नेछ। सहकर्मीसँग सचेत भएर काम गर्नुपर्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। प्रेम सम्बन्धले मनमा उत्साह बढाउने छ।

Previous Post

महिनाको एकपटक प्रेमीसँग ‘ब्रेकअप’ गर्थिन् जाह्नवी कपूर (तस्बिरहरू)

Next Post

इजरायलमा केयर गिभरमा दुई हजार श्रमिक पठाइने

सम्बन्धित खबर

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’
मनोरञ्जन

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

४ असार २०८३,
अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य
अन्तर्राष्ट्रिय

अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

४ असार २०८३,
तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
आवाज

ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

४ असार २०८३,
डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
फिचर-ब्यानर

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
Load More
Next Post
इजरायल जानेहरुकाे पासपाेर्टकाे म्याद १४ महिनाकाे भए पुग्छ- विभाग

इजरायलमा केयर गिभरमा दुई हजार श्रमिक पठाइने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In