• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जलविद्युत् कम्पनीको आईपीओमा कडाइ

    जलविद्युत् कम्पनीको आईपीओमा कडाइ

    वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३३ लाख ठगी गर्ने ४ जना पक्राउ

    कांग्रेस केन्द्रीय सदस्यमा प्रकाश महर्जनको उम्मेदवारी घोषणा

    दूधको मूल्य बढाउन माग गर्दै चितवनका किसान काठमाडौंमा, मन्त्रीलाई बुझाए ज्ञापनपत्र

    भोटेकोशी विपद्मा हेलिकप्टर खर्चको ‘१५ अर्ब’ दाबीमाथि गृहमन्त्रीको स्पष्टीकरण- ‘बढीमा १५ करोड मात्रै’

    वामपन्थी नेता घनेन्द्र बस्नेतको निधन, जेलमा बिताएका थिए १७ वर्ष

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

by
६ साउन २०८१,
0
स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मेरो मार्ग
सत्यदेवको परम्परा अवधूत हो । यसै परम्पराबाट बुद्धले बज्रयानको विकास गरी महाकाश्यपलाई जिम्मा दिए, उनले मैत्रेयलाई र मैत्रेयले मञ्जुश्रीलाई र उनले पद्मसम्भवलाई जिम्मा दिए र पद्मसम्भवद्वारा चीन तीब्बतमा गुरुयोग बज्रयानको विकास भयो । अवधूतमा सिद्ध, आचार्य, साधक र भक्तचार प्रकारका छन् ः
सिद्धको आहार विहार यथेष्ट र वामाचार, दक्षिणा चार दुवै रहन्छन् ।
आचार्यको कार्यपद्धति दक्षिणाचारबाट मात्रै हुन्छ ।
साधकलाई साधनाकालमा केही समय कौल वामाचारको समय पालन गर्नुपर्छ । पछि दक्षिणाचार शैव परम्पराको अभिषेक प्राप्त गर्दछन् ।
भक्तहरू सामान्य सनातन हिन्दूपद्धतिकै अनुसरणमा गुरुको उपासना गर्छन् ।
आत्मा यथार्थतः उपासनाको स्वतः आधार हो, ध्यान गुरुप्रेम, सेवापथ हो ।
अवधूत परम्पराका मूल स्रोत हुन् ः अष्टावक्र, दत्तात्रेय, अलर्क, जनक । सत्यदेवका आदि परम्परा आचार्य अष्टावक्र हुन् । तत्व सिद्धान्त शिक्षातत्व दत्तात्रयको पनि छ । यसका रहस्यतत्व शाङ्कर वेदान्त, नागार्जुन, अभिनवगुप्त पाशुपतशैवी दर्शनमा पाइन्छन् । यो रहस्य विधाको निर्गुण पथ हो । उपनिषद् आदि सूत्र छन् । तथागत मध्यमा व्याख्याता हुन् । कृष्ण जीवन्त प्रकाश हुन् । नाथयोग बज्रयान तथा हिमालयीय मिश्रण, योगको नीलबाबा पद्धति सत्यदेवको दिव्य भाव अहोभाव साधना हो । जसमा गुरुतत्व, आत्मतत्व तथा उभय योग परतत्वको विद्यमानता छ । यो रहस्य हो, मन्त्र चिन्तन हो ।

साभारः ‘विचारप्रवाह’ पुस्तकबाट

Previous Post

नुहाउदा पानीमा यी चीज मिसाउनुहोस, आउनेछैन शरीरबाट दुर्गन्ध

Next Post

संगीतकार मनोहरको ‘मेरो राजा’ तीजको गीत सार्वजनिक

सम्बन्धित खबर

जलविद्युत् कम्पनीको आईपीओमा कडाइ
फिचर-ब्यानर

जलविद्युत् कम्पनीको आईपीओमा कडाइ

१५ अशोज २०८३,
वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३३ लाख ठगी गर्ने ४ जना पक्राउ
फिचर-ब्यानर

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३३ लाख ठगी गर्ने ४ जना पक्राउ

१५ अशोज २०८३,
कांग्रेस केन्द्रीय सदस्यमा प्रकाश महर्जनको उम्मेदवारी घोषणा
आवाज

कांग्रेस केन्द्रीय सदस्यमा प्रकाश महर्जनको उम्मेदवारी घोषणा

१५ अशोज २०८३,
दूधको मूल्य बढाउन माग गर्दै चितवनका किसान काठमाडौंमा, मन्त्रीलाई बुझाए ज्ञापनपत्र
समाचार

दूधको मूल्य बढाउन माग गर्दै चितवनका किसान काठमाडौंमा, मन्त्रीलाई बुझाए ज्ञापनपत्र

१५ अशोज २०८३,
भोटेकोशी विपद्मा हेलिकप्टर खर्चको ‘१५ अर्ब’ दाबीमाथि गृहमन्त्रीको स्पष्टीकरण- ‘बढीमा १५ करोड मात्रै’
समाचार

भोटेकोशी विपद्मा हेलिकप्टर खर्चको ‘१५ अर्ब’ दाबीमाथि गृहमन्त्रीको स्पष्टीकरण- ‘बढीमा १५ करोड मात्रै’

१५ अशोज २०८३,
वामपन्थी नेता घनेन्द्र बस्नेतको निधन, जेलमा बिताएका थिए १७ वर्ष
समाचार

वामपन्थी नेता घनेन्द्र बस्नेतको निधन, जेलमा बिताएका थिए १७ वर्ष

१५ अशोज २०८३,
Load More
Next Post
संगीतकार मनोहरको ‘मेरो राजा’ तीजको गीत सार्वजनिक

संगीतकार मनोहरको ‘मेरो राजा’ तीजको गीत सार्वजनिक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In