• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    अमेरिकी कूटनीतिक सक्रियता बढ्दो : विशेष दूत गोरको मन्त्रीहरूसँग भेटमा के सहमति ?

    अमेरिकी कूटनीतिक सक्रियता बढ्दो : विशेष दूत गोरको मन्त्रीहरूसँग भेटमा के सहमति ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पोखराका सबै ताल जोड्ने सडक विस्तार गरिने

by
१ पुस २०७९,
0
पोखराका सबै ताल जोड्ने सडक विस्तार गरिने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, १ पुस । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सात तालको बगैंचा शहर लेखनाथका ताल तथा प्राकृतिक सम्पदालाई संरक्षण गर्दै स्वदेशी तथा विदेशी पर्यटकलाई लोभ्याउनु पर्नेमा जोड दिनुभएको छ ।

होटल तथा रेष्टुरेण्ट एशोसियसन लेखनाथको छटौं अधिवेशन तथा १५ औं वार्षिक साधारण सभालाई बिहीबार सम्बोधन गर्दै प्रमुख आचार्यले पोखरा भित्र रहेका नौ वटै ताललाई जोड्ने गरी सडक विस्तार गर्न र ताल तलैयालाई पर्यटन आर्कषणको केन्द्र विन्दु वनाउनका लागि तालको उचित रुपले मापदण्ड कायम गरी पर्यटन प्रवद्र्धनमा जोड दिनेखालका योजना ल्याउने तयारी महानगरपालिकाले गरेको जानकारी दिनुभयो ।

साथै सम्पन्न अधिवेशनबाट होटल तथा रेष्टुरेण्ट एशोसियसन लेखनाथको अध्यक्षमा वीरभद्र कँडेल चयन हुनुभएको छ । बिहीबार सम्पन्न १५ औं वार्षिक साधारण सभा तथा छैटौं अधिबेशनले दुई वर्षे कार्यकालका लागि कँडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । त्यस्तै समितिको उपाध्यक्षमा कमला लामिछाने, महासचिवमा सुरेश लामिछाने, सचिव विष्णुहरि सुवेदी, र कोषध्यक्षमा शक्तिश्री कोइरााला चयन हुनुभएको हो ।

समितिको सदस्यहरुमा अर्जुन भण्डारी, मुक्ति सुबेदी, जमुना लामिछाने,, रुपसरा लालचन, प्रकाश सापकोटा र शंकर कँडेल रहेका छन् । समितिको आमन्त्रित सदस्यमा हरिवाबु थापा र संजीव जलारी छन् ।

Previous Post

धादिङको दम्पती हत्या अभियोगमा दुई बालक प्रहरीको नियन्त्रणमा

Next Post

काहूँडाँडालाई पर्यटकीय केन्द्रको रुपमा विकास गरिने

सम्बन्धित खबर

८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने
फिचर-ब्यानर

८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

१९ बैशाख २०८३,
मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर
फिचर-ब्यानर

मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

१९ बैशाख २०८३,
म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो
समाचार

म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

१९ बैशाख २०८३,
अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित
अन्तर्राष्ट्रिय

अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

१९ बैशाख २०८३,
मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन
समाचार

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

१९ बैशाख २०८३,
अमेरिकी कूटनीतिक सक्रियता बढ्दो : विशेष दूत गोरको मन्त्रीहरूसँग भेटमा के सहमति ?
फिचर-ब्यानर

अमेरिकी कूटनीतिक सक्रियता बढ्दो : विशेष दूत गोरको मन्त्रीहरूसँग भेटमा के सहमति ?

१९ बैशाख २०८३,
Load More
Next Post
काहूँडाँडालाई पर्यटकीय केन्द्रको रुपमा विकास गरिने

काहूँडाँडालाई पर्यटकीय केन्द्रको रुपमा विकास गरिने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In