• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, यस्तो छ पूर्णपाठ

    आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, यस्तो छ पूर्णपाठ

    गुडिया र अचार बनाएर आर्जन गर्दै महिला

    गुडिया र अचार बनाएर आर्जन गर्दै महिला

    गाउँपालिकाका ९६ श्रमिक मजदुर कोषमा सूचीकृत

    गाउँपालिकाका ९६ श्रमिक मजदुर कोषमा सूचीकृत

    रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि

    रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि

    ‘अटोमेटिक’ प्रविधिबाट नर्सरीमा सिँचाइ

    ‘अटोमेटिक’ प्रविधिबाट नर्सरीमा सिँचाइ

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

२० वर्षीय इरानी पुरुष बने विश्वकै सबैभन्दा होचो व्यक्ति

by
१ पुस २०७९,
0
२० वर्षीय इरानी पुरुष बने विश्वकै सबैभन्दा होचो व्यक्ति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अफशिन इस्माइल गदेरजादेह विश्वकै सबैभन्दा हाचो व्यक्ति बनेका छन् । उनको उचाइ मात्र दुई फिट १६ इन्च ९६४.२४ सेन्टिमिटर छ ।

२० वर्षीय अफशिन यसअघि सबैभन्दा होचो बनेर विश्व रेकर्ड राख्ने एडवर्ड “निनो” हर्नान्डेजभन्दा सात इन्च होचा छन् । अफशिन इनारको पश्चिक अजारबैजान स्थित दुर्गम गाउँ बुकान काउन्टीका हुन् । उनी कुर्दस् र फारसी दुई भाषा बोल्न सक्छन् । उनी २००२ जुलाइमा जन्मिएका हुन् । जन्मदा उनको तौल ७०० ग्राम थियो । अहिले उनी करिब ६.५ किलोग्रामका भएका छन् ।

होचो भएकै कारण उनको जीवन कठीन थियो । शारीरिक बनावटै कारण विद्यालयबाट बञ्चित उनी केही समय अघिमात्र आफ्नो नाम लेख्न सक्ने भएका छन् ।

अफशिनका बुबा इस्माइल गदेरजादेह भन्छन्, ‘निरन्तर उपचार र मेरो छोराको शारीरिक कमजोरी नै उसले पढाइ छाड्नुको मुख्य कारण हो, अन्यथा उसलाई कुनै मानसिक समस्या छैन ।’ अफशिनलाई स्मार्टफन बोक्न पनि गाह्रो पर्छ । उनी भन्छन्, ’मलाई मोवाइल लामो समयसम्म प्रयोग गर्दा भारी महसुस हुन्छ, तर म म्यानेज गर्छु ।’

अफशिन सामान्य परिवारमा जन्मिएका हुन् । परिवारको कडा संघर्ष पनि कहिलेकाहीँ उनको औषधि र उपचारको लागि पर्याप्त हुँदैन । साथै होचो भएकै कारण उनले कुनै नोकरी पाएका छैनन् । सोहीकारण उनले कार्टुन हेरेर र सोसल मिडियामा समय बिताउँछन् ।

लुगा किन्दा पनि उनलाई समस्या हुने गरेको छ । उनलाई ठीक हुने लुगा बच्चाको लागि बनाइएको हुन्छ । आफू २० वर्षीय युवक भएको कारण बच्चाको लुगा मन नपर्ने उनको भनाइ छ । सोही कारणा उनी बजारका रेडिमेड कपडा प्रयोग गर्दैनन् ।

विश्वरेकर्डमा नाम दर्ता भएपछि उनी भन्छन्, ‘गिनिज बुकामा नाम दर्ता गराउने बारे सोच्नु भनेको मेरा लागि सपना जस्तै हो।’

Previous Post

गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउन उचित नभएको कांग्रेसको निश्कर्ष

Next Post

वर्षमान पुनको स्वास्थ्यमा सुधार

सम्बन्धित खबर

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, यस्तो छ पूर्णपाठ
फिचर-ब्यानर

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, यस्तो छ पूर्णपाठ

२८ बैशाख २०८३,
गुडिया र अचार बनाएर आर्जन गर्दै महिला
समाचार

गुडिया र अचार बनाएर आर्जन गर्दै महिला

२८ बैशाख २०८३,
गाउँपालिकाका ९६ श्रमिक मजदुर कोषमा सूचीकृत
समाचार

गाउँपालिकाका ९६ श्रमिक मजदुर कोषमा सूचीकृत

२८ बैशाख २०८३,
रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि
खेलमैदान

रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि

२८ बैशाख २०८३,
‘अटोमेटिक’ प्रविधिबाट नर्सरीमा सिँचाइ
समाचार

‘अटोमेटिक’ प्रविधिबाट नर्सरीमा सिँचाइ

२८ बैशाख २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

२८ बैशाख २०८३,
Load More
Next Post
वर्षमान पुनको स्वास्थ्यमा सुधार

वर्षमान पुनको स्वास्थ्यमा सुधार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In