• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी

    कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

    बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

    बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

    बिहीबारदेखि पुनः शेयर कारोबार हुने

    नेप्से परिसूचक आठ अङ्कले घट्यो

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

    ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै

    ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एमाले कांग्रेसको नयाँ गठबन्धनमा को को बन्दैछन् मन्त्री !

by
२६ असार २०८१,
0
एमाले कांग्रेसको नयाँ गठबन्धनमा को को बन्दैछन् मन्त्री !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । यही शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिएपछि नयाँ सरकार गठनको औपचारिक रुपमा बाटो खुला हुनेछ । अहिलेसम्मको परिवेशअनुसार प्रधानमन्त्री दाहालले विश्वासको मत पाउने सम्भावना देखिँदैन । कांग्रेस र एमालेले गरेको सहमतिअनुसार संविधानको धारा ७६ को उपधारा २ अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने छन् । यद्यपि राष्ट्रपति रामचन्द्र पौडेलले कुन धाराअन्तर्गत नयाँ सरकार गठनका लागि आह्वान गर्ने छन् भन्ने कुरा यतिबेला बहसकाे विषय बनेको छ ।

नयाँ सरकार गठनका लागि दुई राजनीतिक दलबीच मन्त्रालयकाे भागवण्डामा मोटामोटी सहमति पनि बनिसकेको छ । प्रधानमन्त्रीबाहेक एमालेको भागमा ९ र कांग्रेसले १० वटा मन्त्रालय लिने सहमति बनेको छ । यी दुई दलबीच मन्त्री बनाउने मापदण्ड पनि लगभग फाइनल भइसकेको बताइन्छ । पहिला पटकपटक मन्त्री नबनेका र युवालाई अवसर दिइने सहमति बनेको छ ।

एमालेले मन्त्री बन्ने ६ जनाको नाम फाइनल गरिसकेको छ । एमालेले यसपटक तीनजना महिलासहित योगेश भट्टराई, एलपी साँवा र पदम गिरीलाई अवसर दिनेछ भने विद्या भट्टराई, सुनिता बराल र अन्जान शाक्य पनि मन्त्री बन्ने लिस्टमा छन् । एमालेकाे भागमा परेकाे चर्चित अर्थ मन्त्रालयको भने टुंगो लागिसकेको छैन । यसअघि अर्थमन्त्री बनिसकेका सुरेन्द्र पाण्डे वा विष्णु पौडेल वा नयाँ कोही अर्थमन्त्री बन्ने सम्भावना बराबर रहेको एमालेका एक नेताले जानकारी दिए ।

कांग्रेस भने महामन्त्री गगनकुमार थापाको नेतृत्वमा सरकारमा सहभागी हुँदैछ । महामन्त्री गगनले चित्तबुझ्दो मन्त्रालय नपाए कांग्रेसबाट सरकारको नेतृत्व नगर्न सक्ने सम्भावना पनि त्यत्तिकै रहेको समाचारस्रोतको दाबी छ । महामन्त्री थापा उपप्रधानसहित स्वास्थ्य अथवा भौतिक पूर्वाधार मन्त्री बन्ने सम्भावना छ । समाचारस्रोत भन्छ, कांग्रेसबाट डा. आरजु राणा देउवा र रमेश लेखकको नाम फाइनल जस्तै हो । आरजुले परराष्ट्र र लेखकले गृहमन्त्रालयमा दाबी गरेका छन् । तर, गृहमन्त्रालयमा रामहरि खतिवडाको पनि दाबी रहेको छ ।

सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई समेत समेट्ने गरी ६ जना मन्त्री सरकारमा पठाउने छन् भने शेखर कोइराला र राष्ट्रपति रामचन्द्र पौडेलको १–१ जना, महामन्त्री गगनले थप एकजना सहयोगीलाई मन्त्री बनाउने सम्भावना छ । सभापति देउवाले रमेश लेखक, आरजु देउवा, रामहरि खतिवडा, किशोरसिंह राठोर, बीरबहादुर बलायर, अजय चौरासिया, ईश्वरी न्यौपाने, सुशीला थिङमध्येबाट मन्त्री बनाउने छन् । सभापति देउवा इतर समूहबाट डा. चन्द्रकान्त भण्डारी, जीवन परियार, राजन केसी, प्रदीप पौडेल, बद्री केसी, तेजुलाल चौधरीमध्येबाट मन्त्री बन्ने सम्भावना छ ।

Previous Post

राप्रपा,जनमत र लोसपालाई पनि सरकारमा लैजाने गृहकार्यमा काँग्रेस-एमाले

Next Post

युरो कप फुटबलः फ्रान्सलाई हराउँदै स्पेन फाइनलमा

सम्बन्धित खबर

मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी
आर्थिक

कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

११ असार २०८३,
बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै
अन्तर्राष्ट्रिय

बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

११ असार २०८३,
बिहीबारदेखि पुनः शेयर कारोबार हुने
आर्थिक

नेप्से परिसूचक आठ अङ्कले घट्यो

११ असार २०८३,
उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी
आवाज

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

११ असार २०८३,
भेनेजुएलामा शक्तिशाली भूकम्प
अन्तर्राष्ट्रिय

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

११ असार २०८३,
ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै
आवाज

ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै

११ असार २०८३,
Load More
Next Post
युरो कप फुटबलः फ्रान्सलाई हराउँदै स्पेन फाइनलमा

युरो कप फुटबलः फ्रान्सलाई हराउँदै स्पेन फाइनलमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In