• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

    प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

    पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

    रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

    दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

    इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राप्रपा,जनमत र लोसपालाई पनि सरकारमा लैजाने गृहकार्यमा काँग्रेस-एमाले

by
२६ असार २०८१,
0
राप्रपा,जनमत र लोसपालाई पनि सरकारमा लैजाने गृहकार्यमा काँग्रेस-एमाले
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले आगामी शुक्रबार विश्वासको मत लिने तयारी गरेसंगै संसदका दुई ठूला दल कांग्रेस र एमालेले सरकार निर्माणको तयारी गरेका छन् । अहिले सरकारमा रहेका र सरकार बाहिर भएका समेत दलहरुलाइ मिलाएर दुइ तिहाइ बहुमत पुग्ने गरी सरकार निर्माणको तयारी भइरहेको नेताहरुको भनाइ छ ।

अहिलेको संविधानले अस्थिर संसद् र सरकार मात्रै दिने देखिएको भन्दै कांग्रेस एमालेले संविधानमा सुधारको खाँचो औल्याउदै आएका छन् । साझा समस्या समाधानका लागि राष्ट्रिय सहमती नै खोज्ने गरी सरकार निर्माण हुने नेताहरुको भनाइ छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बन्ने सरकारलाई राष्ट्रिय सहमतिको स्वरूप दिइने गरी तयारी गरिएको नेताहरुले बताएका छन ।

नयाँ बन्ने सरकारमा जुनजुन दलहरू सहभागी हुन चाहन्छन्, तिनलाई सहभागी गराएरै अघि बढ्ने कांग्रेस एमालेको सहमती छ । सरकार निर्माणका लागि सात बुँदे सहमती गरेपनि सहमतीको बुदाँ सार्वजनिक नगरेका दलहरुले कांग्रेस एमालेका साथै लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी नेपाल लगाएतका दलहरुसंगपनि छलफल भइरहेको बताइए काँग्रेस नेता धनराज गुरुङले जानकारी दिए ।

संसद्‌मा दुई तिहाइ बहुमतका लागि १८४ सांसदहरूको आवश्यकता पर्छ । प्रतिनिधिसभामा कांग्रेसको ८८ र एमालेको ७८ सिट गरी दुइ दलको मात्र एक सय ६६ सदस्य रहेका छन । थप संख्या पुर्याउने र संख्याका आधारमा मन्त्रालय बाँडफाँट गर्नेगरी आन्तरिक तयारी समेत भइरहेको छ ।

संविधान संसोधनका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा तत्काल कायम रहेका सदस्यहरुको दुईतिहाई मत आवश्यक हुने संवैधानिक व्यवस्था रहेको छ । कांग्रेस र एमालेले पहिलो चरणमा प्रतिनिधि सभामा दुइ तिहाइ बहुमत पुर्‍याउने प्रयास गरिरहेका छन ।

संसदका ठूला दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनका लागि पुग्ने गरी दुई तिहाइ बहुमतको सरकार बनाउने गरी गृहकार्य गरिरहेका छन् । दुइ दलका अतिरिक्त राप्रपा, जनमत, लोसपा सहितका दलहरुलाइ समेत सामेल गराएर अघि बढ्नेगरी तयारी भैरहेको नेताहरुले जानकारी दिएका छन ।

Previous Post

बिहानैदेखि भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

Next Post

एमाले कांग्रेसको नयाँ गठबन्धनमा को को बन्दैछन् मन्त्री !

सम्बन्धित खबर

बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी
आर्थिक

८ भदौ २०८३,
प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’
आवाज

प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

८ भदौ २०८३,
पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण
फिचर-ब्यानर

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

८ भदौ २०८३,
रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता
आर्थिक

रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

८ भदौ २०८३,
दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान
समाचार

दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

८ भदौ २०८३,
इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार
फिचर-ब्यानर

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

८ भदौ २०८३,
Load More
Next Post
एमाले कांग्रेसको नयाँ गठबन्धनमा को को बन्दैछन् मन्त्री !

एमाले कांग्रेसको नयाँ गठबन्धनमा को को बन्दैछन् मन्त्री !

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In