• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तालचोक-बेगनास सडकको म्याद तेस्रोपटक थप

    तालचोक-बेगनास सडकको म्याद तेस्रोपटक थप

    चलचित्र ‘लालीबजार’ले अभिनेत्री स्वस्तिमा खड्कालाई धेरै वर्षसम्म जीवित राख्नेछः अभिनेत्री खड्का

    चलचित्र ‘लालीबजार’ले अभिनेत्री स्वस्तिमा खड्कालाई धेरै वर्षसम्म जीवित राख्नेछः अभिनेत्री खड्का

    ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

    ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

    हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

    हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

    डेंगीबाट जोगिन भन्दै सरकारले पठायो १३ स्थानीय तहलाई पत्र

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२६ असार २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल असार २६ गते बुधबारको राशिफल

मेषः भौतिक वस्तु जोड्ने समय छ। मनोरञ्जनमा समय खर्च हुनेछ। साथीहरु रुष्ट हुने योग छ। व्यापारमा घाटा हुनेछ। वैदेशिक लगानीबाट भने फाइदा हुनेछ। परिवारसँग छलफल गरेर गरेको काम सफल बन्नेछ।

वृषः बोलीको प्रभावले धेरै काम बन्नेछन्। पुराना साथीसँग हुने वार्ताले काम गर्ने अवसर र अनुभव प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। राजनीतिमा आफ्नो भनेको मान्छे फरक कित्तामा पुग्नेछ।

मिथुनः गुम्न लागेको धन प्राप्त हुनेछ। समय अनुसार अगाडि बढेमा प्रगति हुने दिन छ। कुरा नबुझी बोल्दा विवाद बढ्ने देखिन्छ। कृषि कर्ममा लाभ हुनेछ। परिवारको साथ मिल्ने योग छ।

कर्कटः सम्पत्ति र कुर्सीको मोहले फस्ने योग छ। सत्य बोल्नु आवश्यक देखिन्छ। भूमि सम्बन्धी कारोबारले फाइदा हुनेछ। आफ्नो अगाडि कुरा काट्ने सक्रिय भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। परिवारले शंकाको नजरले हेर्ने भएकाले सचेत बन्नुपर्नेछ।

सिंहः दिन रमाइलो छ। लामो समय रोकिएका काम बन्नेछ। बहुमतको कदर गर्न नजान्दा समस्या हुनसक्छ। परिवारसँगको प्रेम सम्बन्ध राम्रो बन्ने योग छ। आफन्तको सल्लाह अनुसार अगाडि बढेमा सफलता मिल्नेछ।

कन्याः दैनिक काममा विवाद हुनेछ। लगानी नगर्नु राम्रो हुन्छ। लगानी गर्नै परेमा परिवारका सदस्यमार्फत् गर्नु राम्रो हुन्छ। वैदेशिक लगानीबाट फाइदा हुनेछ। मन शान्त हुनेछ।

तुलाः प्रेममा सफलता मिल्नेछ। मनोरञ्जनतर्फ ध्यान जानेछ। राजनीतिमा न्यायको खोजी गर्नुपर्ने देखिन्छ। परिवारको सहयोग मिल्नेछ। मेहनतको फल प्राप्त हुनेछ। कानुनी लडाइँमा सफलता मिल्नेछ।

वृश्चिकः खानपानमा ख्याल नगर्दा रोग बढ्ने देखिन्छ। खर्च बढ्ने योग छ। भएको जोगाउने योग छ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त हुनेछ। मेहनतको फल प्राप्त हुनेछ।

धनुः शिक्षामा अल्छीपनले अवरोध सिर्जना गर्नेछ। काम भन्दा अन्य कुरामा मन जानेछ। आफन्तको साथमा अगाडि बढाएको काम सफल बन्नेछ। स्वदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। वैदेशिक क्षेत्रमा लगानी नगर्नु उचित हुन्छ।

मकरः मेहनतको फल प्राप्त हुनेछ। एकसाथ नाम र दाम प्राप्त हुनेछ। राजनीतिमा घाटा हुनेछ। साथीले बहुमतले फसाउने भएकाले समूहगत काममा सचेत बन्नुपर्ने देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भः नयाँ काम नगर्नु राम्रो हुन्छ। लगानी गर्ने इच्छा भए धैर्य गर्नुपर्ने देखिन्छ। पूर्वको लामो यात्रा नगर्नुहोला। परिवारको सहयोगले दैनिकी भने सहज बन्ने देखिन्छ।

मीनः समय राम्रो छ। बौद्धिक व्यक्तिको सुझाव लिएको कामबाट लाभ हुनेछ। सामाजिक काममा मान र सम्मान बढ्नेछ। धार्मिक कार्यमा सहभागी भएमा मनमा उत्साह बढ्नेछ।

Previous Post

लामो समय नेपाली चलचित्रबाट टाढा रहेका अभिनेत्रीहरुको ‘कमब्याक’

Next Post

बिहानैदेखि भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

सम्बन्धित खबर

तालचोक-बेगनास सडकको म्याद तेस्रोपटक थप
समाचार

तालचोक-बेगनास सडकको म्याद तेस्रोपटक थप

२६ बैशाख २०८३,
चलचित्र ‘लालीबजार’ले अभिनेत्री स्वस्तिमा खड्कालाई धेरै वर्षसम्म जीवित राख्नेछः अभिनेत्री खड्का
मनोरञ्जन

चलचित्र ‘लालीबजार’ले अभिनेत्री स्वस्तिमा खड्कालाई धेरै वर्षसम्म जीवित राख्नेछः अभिनेत्री खड्का

२६ बैशाख २०८३,
ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
फिचर-ब्यानर

ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

२६ बैशाख २०८३,
हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह
फिचर-ब्यानर

हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

२६ बैशाख २०८३,
लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
फिचर-ब्यानर

लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

२६ बैशाख २०८३,
डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण
फिचर-ब्यानर

डेंगीबाट जोगिन भन्दै सरकारले पठायो १३ स्थानीय तहलाई पत्र

२६ बैशाख २०८३,
Load More
Next Post
बिहानैदेखि भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

बिहानैदेखि भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In