• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

    विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

    पश्चिमी नाकाबाट नेपाल भित्रिने विदेशी पर्यटक बढे

    पश्चिमी नाकाबाट नेपाल भित्रिने विदेशी पर्यटक बढे

    उत्तिसको गोलिया काठ बरामद

    उत्तिसको गोलिया काठ बरामद

    गाउँ फर्किएर दाजुभाइले सुरु गरेको कुखुरापालन

    गाउँ फर्किएर दाजुभाइले सुरु गरेको कुखुरापालन

    पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता

    पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता

    प्रतिनिधिसभाको बैठक बस्दै : प्रधानमन्त्री बालेनले सांसदका प्रश्नको जवाफ दिने

    प्रतिनिधिसभाको बैठक बस्दै : प्रधानमन्त्री बालेनले सांसदका प्रश्नको जवाफ दिने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२३ असार २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल असार २३ गते आइतबारको राशिफल

मेषः खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुने देखिन्छ। संकटमा परिवारको साथ मिल्नेछ। विदेशमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृषः प्रतिभाको सम्मान हुनेछ। सहयोगी धेरै छन्। जिम्मेवारी बढ्ने योग छ। लगानीको क्षेत्रमा फाइदा हुनेछ। व्यापारमा नाफा होला। परिवारको साथले दिन रमाइलो हुनेछ।

मिथुनः दीर्घकालीन योजना बनाउने दिन छ। तपाईंले खराब सोचेका साथीलेसमेत सहयोग गर्नेछन्। महत्त्वकांक्षी साथीसँग सचेत बन्नु राम्रो हुनेछ। लगानीको क्षेत्रमा आँट गरेमा सफलता मिल्नेछ। परिवारसँगको सहकार्यमा अगाडि बढ्नु राम्रो होला।

कर्कटः मन शान्त हुनेछ। नयाँ काम र संगतले हौसला मिल्नेछ। रोकिएर रहेका काम सुरु हुनेछन्। कृषि क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ। परिवारमा बुझाबुझ नहुँदा खटपटी हुनसक्छ।

सिंहः सामाजिक र राजनीतिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ। शिक्षा क्षेत्रको लगानीबाट सफलता मिल्नेछ। स्वास्थ्यमा गरेको लगानीबाट लाभ हुनेछ। परिवारमा बौद्धिक छलफल हुनेछ। जसले दिन उत्साहपूर्ण बनाउने छ।

कन्याः प्रेम सम्बन्धमा सफलता मिल्नेछ। साथीसँगको भेटले खुशी मिल्नेछ। थालेको काममा सन्तोष मिल्नेछ। बिर्सने बानीले महत्तवपूर्ण काम छुट्नेछ। परिवारसँग सल्लाह लिएर काम गर्नु उचित हुन्छ।

तुलाः चुनौतीको सामना गर्नुपर्ने दिन छ । मनमा नकारात्मक सोचको विकास हुनेछ। काम नबन्ने जोखिम हुन्छ। आफन्तबाट असहयोग हुने देखिन्छ। आफ्नो कामका लागि संघर्ष गर्नु महत्त्वपूर्ण हुन्छ। परिवारको साथ मिल्नेछ।

वृश्चिकः दिन रमाइलो छ। नसोचेका व्यक्तिसँग कार्यगत एकता हुनेछ। साथीभाइको सहयोग मिल्नेछ। धेरै समय रोकिएका काम बन्नेछन्। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुने देखिन्छ।

धनुः ठुलो काम गर्नु अगाडि बुद्धिको प्रयोग गर्नुपर्ने देखिन्छ। नयाँनयाँ सोचले साथीको साथ र सहयोग प्राप्त हुनेछ। भुलेर पनि उत्तरको लामो यात्रा नगर्नु राम्रो हुन्छ। स्वदेशमै गरेको लगानीबाट नाफ हुनेछ। परिवारको साथ मिल्नेछ।

मकरः अशुभ समाचारले दुःखी बन्नुपर्नेछ। दैनिक कार्यमा प्रगति हुनेछ। शिक्षामा गरेको लगानीबाट सफलता मिल्नेछ। व्यापारमा नाफा हुनेछ। परिवारको साथ लिएर अगाडि बढ्नु राम्रो हुन्छ।

कुम्भः खराब मानिससँग संगत हुनसक्छ। आरोपको सामना गर्नुपर्ने देखिन्छ। वैदेशिक क्षेत्रको लगानीबाट उन्नति हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा तपाईंको झुकाब रहने देखिन्छ।

मीनः मनमा चिन्ता बढ्नेछ। नजिकका व्यक्तिसँग मनमुटाब हुनेछ। बोलीमा सुधार गर्नु राम्रो हुन्छ। एकल प्रयासले अगाडि बढाएको क्षेत्रबाट आम्दानी बढ्नेछ। सामाजिक कार्यमा सफलता मिल्नेछ। परिवारको सहयोग मिल्नेछ।

Previous Post

शरत्चन्द्रका केही अमर वाणीहरु

Next Post

पहिरोले जताततै सडक बन्द, कहाँ-कहाँ रोकिए सडक ?

सम्बन्धित खबर

विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै
समाचार

विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

१० भदौ २०८३,
पश्चिमी नाकाबाट नेपाल भित्रिने विदेशी पर्यटक बढे
समाचार

पश्चिमी नाकाबाट नेपाल भित्रिने विदेशी पर्यटक बढे

१० भदौ २०८३,
उत्तिसको गोलिया काठ बरामद
समाचार

उत्तिसको गोलिया काठ बरामद

१० भदौ २०८३,
गाउँ फर्किएर दाजुभाइले सुरु गरेको कुखुरापालन
समाचार

गाउँ फर्किएर दाजुभाइले सुरु गरेको कुखुरापालन

१० भदौ २०८३,
पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता
समाचार

पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता

१० भदौ २०८३,
प्रतिनिधिसभाको बैठक बस्दै : प्रधानमन्त्री बालेनले सांसदका प्रश्नको जवाफ दिने
समाचार

प्रतिनिधिसभाको बैठक बस्दै : प्रधानमन्त्री बालेनले सांसदका प्रश्नको जवाफ दिने

१० भदौ २०८३,
Load More
Next Post
पहिरोले जताततै सडक बन्द, कहाँ-कहाँ रोकिए सडक ?

पहिरोले जताततै सडक बन्द, कहाँ-कहाँ रोकिए सडक ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In