• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कालीगण्डकी बाढीले उजाडियो तिल्केनी

    कालीगण्डकी बाढीले उजाडियो तिल्केनी

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    राष्ट्र बैंकले तोक्यो आजको विदेशी मुद्राको विनिमयदर

    थोराङ्ला यात्रामा जोखिम बढेपछि पर्यटक मनाङबाटै फर्किन थाले

    थोराङ्ला यात्रामा जोखिम बढेपछि पर्यटक मनाङबाटै फर्किन थाले

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

    राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

    प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा

    प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

को बन्ला प्रधानमन्त्री ? अब सरकार कसको नेतृत्वमा ?

by
२९ मंसिर २०७९,
0
को बन्ला प्रधानमन्त्री ? अब सरकार कसको नेतृत्वमा ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।निर्वाचन आयोगले प्रतिनिधिसभातर्फको अन्तिम परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रस्तुत गरेसँगै सरकार सञ्चालनको नेतृत्वबारे चर्चा सुरु भएको छ। सरकार गठनको प्रक्रिया सुरु भएसँगै भाबी प्रधानमन्त्री को बन्ने भन्ने विषयले चर्चा पाउन थालेको हो।

सरकार सञ्चालनका लागि राजनीतिक नेतृत्वहरूले आफ्नो दाबी प्रस्तुत गर्न थालेका छन्। सरकार बनाउन स्पष्ट बहुमत कुनै पनि दलहरूसँग छैन। यद्यपि ठूला राजनीतिक दलकै नेताले सत्ताको नेतृत्व सम्हाल्नेछन्।

संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसभित्र पार्टी सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्वमा दाबी प्रस्तुत गरेका छन्। उनले आफू अब अन्तिम पटक सरकारको नेतृत्व गर्ने भन्दै दाबी प्रस्तुत गरेका हुन्।

देउवासँगै रामचन्द्र पौडेल, गगन थापा, शेखर कोइरालाको नाम चर्चामा छन्। संसदीय दलको नेता चयनमा थापाले आफू भिड्ने बताइसकेका छन् भने पौडेलले आफूलाई सरकारको नेतृत्वमा सघाउन पार्टी सभापति देउवासँग आग्रह गरेका छन्। संस्थापनइतरका कोइराला पनि प्रधानमन्त्रीका आकांक्षी हुन्।

कांग्रेस महामन्त्रीसमेत रहेका थापालाई संसदीय दलको नेता चयन हुन भने निकै सकस देखिएको छ। संस्थापनइतरबाट पौडेल र कोइराला आकांक्षी देखिएकाले संसदीय दलको नेता चयन हुन थापालाई हम्मे हम्मे पर्ने देखिन्छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि आफू प्रधानमन्त्री हुने दाबी प्रस्तुत गरिसकेका छन्। त्यसका लागि प्रचण्डले विभिन्न राजनीतिक दलहरूसँग भेटघाटलाई तिव्रता दिएका छन्। प्रचण्डले अब जनताको चाहनाअनुसार काम गर्ने समेत बताइसकेका छन्।

एमालेबाट अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत प्रधानमन्त्रीका दावेदार हुन्। एमालेले त चुनावी एजेण्डामै केपी ओलीलाई प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेको थियो। दाबी प्रस्तुत गरेकामध्ये देउवा, प्रचण्ड र ओली पटक(पटक प्रधानमन्त्रीमा दोहोरिएका छन्।

मंसिर ४ गतेको निर्वाचनमा ८९ सांसदसहित कांग्रेस पहिलो दल बनेको छ भने एमाले ७८ सांसदसहित दोस्रो दल बनेको छ। त्यस्तै माओवादी केन्द्र ३२, समाजवादी १०, रास्वपा २०, राप्रपा १४, जसपा १२, जनमत ६, लोसपा ४, नागरिक उन्मुक्ति ३, नेमकिपा र जनमोर्चा १(१ र स्वतन्त्रबाट ५ जना सांसद चुनिएका छन्।

Previous Post

चीनमा जारी लकडाउन विरोधी विरोध तिब्बतलाई केन्द्रित गर्ने अवसर: तिब्बती विद्वान

Next Post

चिसो बढेसँगै सतर्कता अपनाउन मन्त्रालयको आग्रह

सम्बन्धित खबर

कालीगण्डकी बाढीले उजाडियो तिल्केनी
फिचर-ब्यानर

कालीगण्डकी बाढीले उजाडियो तिल्केनी

१३ अशोज २०८३,
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
आर्थिक

राष्ट्र बैंकले तोक्यो आजको विदेशी मुद्राको विनिमयदर

१३ अशोज २०८३,
थोराङ्ला यात्रामा जोखिम बढेपछि पर्यटक मनाङबाटै फर्किन थाले
फिचर-ब्यानर

थोराङ्ला यात्रामा जोखिम बढेपछि पर्यटक मनाङबाटै फर्किन थाले

१३ अशोज २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१३ अशोज २०८३,
राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस
समाचार

राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

१२ अशोज २०८३,
प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा
समाचार

प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा

१२ अशोज २०८३,
Load More
Next Post
डेंगुबाट बच्न स्वास्थ्य मन्त्रालयले दियो टिप्स

चिसो बढेसँगै सतर्कता अपनाउन मन्त्रालयको आग्रह

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In