• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विश्वकप फुटबल : जर्मनी नकआउट चरणमा, नेदरल्यान्ड्सले स्वीडेनलाई ५–१ गोल अन्तरले हरायो

    विश्वकप फुटबल : जर्मनी नकआउट चरणमा, नेदरल्यान्ड्सले स्वीडेनलाई ५–१ गोल अन्तरले हरायो

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    डलर साट्दै हुनुहुन्छ ? हेर्नुहोस कुन मुद्राको विनिमय दर कति ?

    रास्वपाको महाधिवेशन आजदेखि, रवि र बालेनले उद्घाटन गर्ने

    रास्वपाको महाधिवेशन आजदेखि, रवि र बालेनले उद्घाटन गर्ने

    हेल्थ टिप्सः अर्धचन्द्रासन योगाबाट हुने लाभ

    आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    आजको मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ब्रेकअपपछि अर्जुन कपूरले भने– मेरो र मलाइकाको उमेर…!

by
२१ असार २०८१,
0
ब्रेकअपपछि अर्जुन कपूरले भने– मेरो र मलाइकाको उमेर…!
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अभिनेता अर्जुन कपूर फिल्म ‘सिंघम’ मा देखिने भएका छन्। तर फिल्म सार्वजनिकअघि नै उनको जीन्दगीमा तूफानमा आएको छ।

अर्जुन र मलाइका अरोराको ४ वर्ष पुरानो सम्बन्ध टुटेको छ। दुई जनाकै बाटो अलगिएको छ। त्यहीबेला अर्जुनले आफ्नो मौनता तोडेका छन्। उनले आफू र मलाइकामाथि कमेन्ट गर्नेहरूलाई जवाफ फर्काएका छन्।

अर्जुनले तोडे मौनता

अर्जुन र मलाइकाको सम्बन्धबारे उनीहरूकै नजिकको व्यक्तिले बताएका छन् कि दर्शकहरूले बे्रकअपबारे विश्वास गरेका थिएनन् तर अर्जुनको बर्थ डेले कुरा क्लियर गरिदियो।

अर्जुनको बर्थ डेमा मलाइकाले शुभकामना दिइनन् न त सामाजिक सञ्जालमा पोस्ट नै गरिन्। साथै उनी अर्जुनको पार्टीबाट टाढै बसिन्।

मलाइका ५० वर्षकी हुन् भने अर्जुन ३९ वर्षका पुगेका छन्। अर्जुनले खुलासा गरेका थिए कि इन्स्ट्रा–अफिसियल बनाउनको कारण उनी चाहँदैन थिए कि कोहीपनि उनीहरूको व्यक्तिगतबारेमा चर्चा गरे।

उनले भनेका थिए, ‘हामी सबैजनालाई एकअर्कोको सबै कुराहरू जान्न मनपर्छ। र, अरूको जीन्दगीबारे कमेन्ट पनि गरिन्छ। उनी कहिले विवाह गर्छन्? उनीहरू एक साथ राम्रो देखिदैंनन्। तपाईंलाई लाग्छ यो सम्बन्ध टिक्छ? उनी त्यसमा के देख्छिन्? हेर् ऊ कस्तो देखिरहेका छन्?’, तीनै कुराहरूलाई बन्द गराउनका लागि उनले त्यसो गरेको बताएका थिए।

Previous Post

अनन्त अम्बानीको बिहेमा गीत गाउँदै जस्टिन बिबर, कति लिँदैछन् पैसा?

Next Post

भुइँमा सुत्दा हुन्छन् यस्ता फाइदा

सम्बन्धित खबर

विश्वकप फुटबल : जर्मनी नकआउट चरणमा, नेदरल्यान्ड्सले स्वीडेनलाई ५–१ गोल अन्तरले हरायो
खेलमैदान

विश्वकप फुटबल : जर्मनी नकआउट चरणमा, नेदरल्यान्ड्सले स्वीडेनलाई ५–१ गोल अन्तरले हरायो

७ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

डलर साट्दै हुनुहुन्छ ? हेर्नुहोस कुन मुद्राको विनिमय दर कति ?

७ असार २०८३,
रास्वपाको महाधिवेशन आजदेखि, रवि र बालेनले उद्घाटन गर्ने
समाचार

रास्वपाको महाधिवेशन आजदेखि, रवि र बालेनले उद्घाटन गर्ने

७ असार २०८३,
हेल्थ टिप्सः अर्धचन्द्रासन योगाबाट हुने लाभ
फिचर-ब्यानर

आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

७ असार २०८३,
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
फिचर-ब्यानर

आजको मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

७ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

७ असार २०८३,
Load More
Next Post
भुइँमा सुत्दा हुन्छन् यस्ता फाइदा

भुइँमा सुत्दा हुन्छन् यस्ता फाइदा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In