• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जलविद्युत् कम्पनीको आईपीओमा कडाइ

    जलविद्युत् कम्पनीको आईपीओमा कडाइ

    वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३३ लाख ठगी गर्ने ४ जना पक्राउ

    वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३३ लाख ठगी गर्ने ४ जना पक्राउ

    कांग्रेस केन्द्रीय सदस्यमा प्रकाश महर्जनको उम्मेदवारी घोषणा

    कांग्रेस केन्द्रीय सदस्यमा प्रकाश महर्जनको उम्मेदवारी घोषणा

    दूधको मूल्य बढाउन माग गर्दै चितवनका किसान काठमाडौंमा, मन्त्रीलाई बुझाए ज्ञापनपत्र

    दूधको मूल्य बढाउन माग गर्दै चितवनका किसान काठमाडौंमा, मन्त्रीलाई बुझाए ज्ञापनपत्र

    भोटेकोशी विपद्मा हेलिकप्टर खर्चको ‘१५ अर्ब’ दाबीमाथि गृहमन्त्रीको स्पष्टीकरण- ‘बढीमा १५ करोड मात्रै’

    भोटेकोशी विपद्मा हेलिकप्टर खर्चको ‘१५ अर्ब’ दाबीमाथि गृहमन्त्रीको स्पष्टीकरण- ‘बढीमा १५ करोड मात्रै’

    वामपन्थी नेता घनेन्द्र बस्नेतको निधन, जेलमा बिताएका थिए १७ वर्ष

    वामपन्थी नेता घनेन्द्र बस्नेतको निधन, जेलमा बिताएका थिए १७ वर्ष

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पृथ्वीनारायण शाहका केही अमर वाणीहरु

by
१७ असार २०८१,
0
पृथ्वीनारायण शाहका केही अमर वाणीहरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१. शताब्दियौँ देखिको प्रगति र सभ्यतालाई युद्धको क्षणिक आगोले कसरी नष्ट ग¥यो भन्ने कुरा थाहा पाएर पनि मानिस आज पशुले झैँ लुछाचँुी गरेर कुनै कुरा तय गर्न खोजिन्छ भने त्यो त सरम र आश्चर्यकै विषय हुन्छ ।
२. मानववादी क्लब के चाहन्छ भने मानिस आफूलाई पशुभन्दा उच्चस्तरको प्राणी सम्झन्छ भने उसले आफूलाई अविवेक र आक्रमद्वारा पशुको तहमा पु¥याउनु हुँदैन । मानिसले पाशविक शक्तिभन्दा धेरै उत्तम उपायद्वारा विवादको अन्त्य गर्ने तरिका पत्ता लगाउनुपर्छ ।
३. युद्ध कसरी रोक्ने, न्यायद्वारा न्याय कसरी गर्ने ? सद्भावनाद्वारा सद्भावनाको सुरुवात कसरी गर्ने ? यदि कुनै देशले सद्भावनाको प्रदर्शन गर्दा अर्काे छिमेकी देशले बेवास्ता ग¥यो भने सद्भावना प्रदर्शन गर्ने देश कमजोर हुन्छ भनी सोच्नु उचित छैन । शान्तिपूर्ण दृष्टिकोण अपनाउँदा कुनै पनि देशले छिमेकीबाट हेपिनु पर्दैन । पुण्योपकार त घरबाटै सुरु हुन्छ भनेझैँ शान्ति र सद्भावना पनि पहिले आफैले नै सुरु गर्नुपर्छ ।
४. अन्तर्राष्ट्रिय जगत्मा शान्ति भन्ने कुरा एउटा घरको निर्माण जस्तै हो, जसमा जगैदेखि सुरु गरेर इँटा थप्दै जानुपर्दछ । शान्ति पनि माथिबाट लाद्न सकिँदैन । ठूलाबडाले आफ्नो दरबारजस्ता भवनमा बसेर जनतालाई यता हेर्नुहोस्, तपाईंलाई शान्तिमय हुनुपर्दछ भन्न मिल्दैन ।
५. धेरै जसो लडाइँहरु त्रास र शंकाले गर्दा भएका छन्, अरु कुनै कारणले होइन । विभिन्न मुलुकका मानिसहरुमा समझदारी कायम गर्न सकियो भने उनीहरुले शङ्का र त्रास लिनुपर्ने कुनै कारण हुँदैन ।
६. अचेल अन्तर्वर्ग र अन्तर्साम्प्रदायिक झगडाहरु बढी खतरनाक भएका छन् । पूर्वमा अचेल हरेक दिन हड्ताल, बन्द, अन्तस्साम्प्रदायिक झगडा, तनाव र प्रदर्शनहरु भइरहेका छन् । युरोपमा पनि मैले यस्तो कुरामा कमी पाइनँ । वास्तवमा यस्ता कुराहरु पश्चिमबाट पूर्वले आयात गरेको हो ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

स्मरणशक्ति जोगाइराख्न के गर्ने

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

जलविद्युत् कम्पनीको आईपीओमा कडाइ
फिचर-ब्यानर

जलविद्युत् कम्पनीको आईपीओमा कडाइ

१५ अशोज २०८३,
वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३३ लाख ठगी गर्ने ४ जना पक्राउ
फिचर-ब्यानर

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३३ लाख ठगी गर्ने ४ जना पक्राउ

१५ अशोज २०८३,
कांग्रेस केन्द्रीय सदस्यमा प्रकाश महर्जनको उम्मेदवारी घोषणा
आवाज

कांग्रेस केन्द्रीय सदस्यमा प्रकाश महर्जनको उम्मेदवारी घोषणा

१५ अशोज २०८३,
दूधको मूल्य बढाउन माग गर्दै चितवनका किसान काठमाडौंमा, मन्त्रीलाई बुझाए ज्ञापनपत्र
समाचार

दूधको मूल्य बढाउन माग गर्दै चितवनका किसान काठमाडौंमा, मन्त्रीलाई बुझाए ज्ञापनपत्र

१५ अशोज २०८३,
भोटेकोशी विपद्मा हेलिकप्टर खर्चको ‘१५ अर्ब’ दाबीमाथि गृहमन्त्रीको स्पष्टीकरण- ‘बढीमा १५ करोड मात्रै’
समाचार

भोटेकोशी विपद्मा हेलिकप्टर खर्चको ‘१५ अर्ब’ दाबीमाथि गृहमन्त्रीको स्पष्टीकरण- ‘बढीमा १५ करोड मात्रै’

१५ अशोज २०८३,
वामपन्थी नेता घनेन्द्र बस्नेतको निधन, जेलमा बिताएका थिए १७ वर्ष
समाचार

वामपन्थी नेता घनेन्द्र बस्नेतको निधन, जेलमा बिताएका थिए १७ वर्ष

१५ अशोज २०८३,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In