• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

    मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

    शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

    भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

    भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

    मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

    शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

    भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

    भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

लसएन्जलसमा ७५ हजारभन्दा बढी मानिस घरबारविहीन

by
१६ असार २०८१,
0
लसएन्जलसमा ७५ हजारभन्दा बढी मानिस घरबारविहीन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लसएन्जलस घरविहीन सेवा प्राधिकरण ९एलएएचएसए० द्वारा २०८१ असार १४ गते शुक्रबार जारी २०२४ घरबारविहीन गणनाको नतिजाअनुसार संयुक्त राज्य अमेरिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको लसएन्जलस काउन्टीमा अनुमानित ७५ हजार तीन सय १२ जना मानिस घरबारविहीन छन् ।

एजेन्सीले ५२ हजार तीन सय ६५ आश्रय तथा घरबारविहीन व्यक्तिहरू, टेन्ट, कार, आरभीलगायत अस्थायी आश्रयमा बस्नेहरू, ५।१ प्रतिशतको वार्षिक कमी देखाएको छ । आश्रयविहीन घरबारविहीन व्यक्तिहरूको अनुमान, इनडोर कार्यक्रमहरूमा बस्नेहरू, २२ हजार नौ सय ४७ मा थिए जुन १२.७ प्रतिशतले बढी हो ।

तथ्याङ्कअनुसार काउन्टीको सिट, लस एन्जलसको शहरले आश्रयविहीन व्यक्तिहरूका लागि यसको अनुमान २९ हजार दुई सय ७५ ९१०.४० प्रतिशतमा झर्यो भने शहरको आश्रयविहीन घरबारविहीनहरुको १५ हजार नौ सय ७७ ९१७.७० प्रतिशतमा बढेको छ ।

(एलएएचएसए) का अनुसार, काउन्टीमा घरबारविहीनका लागि आवास र सामाजिक सेवाहरू समन्वय गर्न जिम्मेवार प्राथमिक एजेन्सीहरु छन् ।

एलएएचएसएका सिइओ भा लेसिया एडम्स केलमले प्रेस विज्ञप्तिमा यस वर्षको घरबारविहीन गणना नतिजाले आशा दिएको बताउँदै एकीकृत दृष्टिकोण र समन्वित प्रयासहरूले आश्रयविहीन र घरबारविहीनहरूमा अर्थपूर्ण कमी ल्याएको जनाउनुभयो ।

उचित व्यवस्थापनका लागि पर्याप्त समय नभएको र घरबारविहीनको सङ्ख्या धेरै भएको बताउँदै सकारात्मक परिणाममा योगदान पु¥याउन जीवन बचाउने प्रयासमा सहकार्यमा काम गर्न जारी राख्नुपर्ने केलमले बताउनुभयो ।

लसएन्जलसका मेयर करेन बासले सामाजिक सञ्जाल एक्समा “छ वर्षमा पहिलोपटक घरबारविहीन एन्जेलेनोसको सङ्ख्या घटेको र जीवन बचाउन तत्काल काम गर्न जारी राख्ने आशा व्यक्त गर्नुभयो । लसएन्जलस देशको सबैभन्दा ठूलो आवासविहीन जनसङ्ख्याको घर हो ।

जहाँ अमेरिकी कांग्रेसको सन् २०२३ को वार्षिक घरबारविहीन मूल्याङ्कन प्रतिवेदनअनुसार, २०२३ मा एक रातमा, लगभग ६५ लाख तीन हजार एक सय मानिसहरू वा प्रत्येक १० हजारमध्ये २० जना मानिसले घरबारविहीन अनुभव गरिरहेका थिए ।

Previous Post

खानीखोलाका ज्येष्ठ नागरिकलाई छाता र लौरो उपहार

Next Post

अनिलाकाे ‘तिमीबाहेक कसैलाई यो आँखाले छान्दै छानेन’

सम्बन्धित खबर

तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
आवाज

ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

४ असार २०८३,
मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने
आर्थिक

मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

४ असार २०८३,
डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
फिचर-ब्यानर

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा
फिचर-ब्यानर

शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

४ असार २०८३,
भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज
समाचार

भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

४ असार २०८३,
Load More
Next Post
अनिलाकाे ‘तिमीबाहेक कसैलाई यो आँखाले छान्दै छानेन’

अनिलाकाे ‘तिमीबाहेक कसैलाई यो आँखाले छान्दै छानेन’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In