• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सालक संरक्षणका लागि अभियान सञ्चालन गर्न सुझाव

by
११ असार २०८१,
0
सालक संरक्षणका लागि अभियान सञ्चालन गर्न सुझाव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चौतारा (सिन्धुपाल्चोक)। विश्वमै दुर्लभ तथा संरक्षित स्तनधारी जनावर सालक संरक्षणका लागि सचेतनात्मक अभियान सञ्चालन गर्नुपर्ने सरोकारवालाले सुझाव दिएका छन् । लोपोन्मुख सालकसम्बन्धी विभिन्न चेतनामूलक सामग्री तयार गरी अभियान सञ्चालन गर्न सकेमा मात्र सालक चोरी निकासी न्यूनीकरण हुने उनीहरुको भनाइ छ ।

डिभिजन वन कार्यालय सिन्धुपाल्चोकले आज यहाँ आयोजना गरेको ‘सरोकारवालासँग सालकको बासस्थान संरक्षण र व्यवस्थापनसम्बन्धी सचेतनात्मक कार्यक्रम’मा सञ्चारकर्मी र सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

डिभिजन वन कार्यालय धादिङका प्रमुख एवम् सालक विज्ञ विष्णुप्रसाद आचार्यले सालकबाट मानिसलाई कुनै पनि हानि नोक्सानी नहुने बरु उल्टै फाइदा पुग्ने जानकारी दिए । उनले अज्ञानता र अन्धविश्वासका कारण सालकको चोरी निकासी बढेकोप्रति चिन्ता व्यक्त गरे । प्रमुख आचार्यका अनुसार एउटा वयस्क सालकले एक वर्षमा सात करोड कमिला तथा धमिरा खाने गर्दछ । प्वाल बनाएर जमिनमुनि बस्ने लजालु स्वभावको जनावर सालक रातको समयमा मात्रै बाहिर निस्कने गर्दछ ।

यसको प्राकृतिक प्रजनन अत्यन्त कम हुने भएकाले विश्वमै दुर्लभ मानिएको हो । सालकको संरक्षणले जैविक विविधतामा ठूलो सहयोग गरिरहे पनि अज्ञानताका कारण सालक मासु र खपटाका लागि मार्ने क्रम बढेको उनले बताए । नेपालमा तामे र कालो गरी दुई प्रजातिको सालक पाइन्छ । त्यसमध्ये कालो सालकको सङ्ख्या बढिरहेको डिभिजन वन कार्यालय सिन्धुपाल्चोकका प्रमुख मदन कँडेलले जानकारी दिए । सालक किसानको साथी भएकाले यसको संरक्षणमा लाग्न उनले आग्रह गरे ।

सामुदायिक वन सालकको सुरक्षित बासस्थान भएकाले सालकको मासु तथा छाला (खपटा) तस्करी रोक्न स्थानीयस्तरमा चेतनामूलक कार्यक्रम आवश्यकता रहेको उनको भनाइ छ । “पछिल्लो चरण एकातिर चोरी निकासीका कारण सालक लोपोन्मुख अवस्थामा पुगेको छ, भने अर्कोतर्फ बर्सेनि वनमा डडेलो लागेका कारण सालक लोप भइरहेको छ”, प्रमुख आचार्यले भने । सालकको मासु र छाला (खपटा) चिनियाँ बजारमा माग हुने गरेका कारण जिल्लाकै तातोपानी नाकाबाट तस्करीसमेत हुनेगरेको छ ।

वन संरक्षण ऐनअनुसार सालक तस्करीमा संलग्न व्यक्तिलाई पाँचदेखि १५ वर्षसम्म कैद, पाँचदेखि १० लाखसम्म जरिवाना तथा दुवै सजाय हुनसक्ने व्यवस्था छ । कानुन कार्यान्वयनको पक्ष फितलो भएको कारण तस्करी नियन्त्रण हुन सकेको छैन ।

Previous Post

नेपाल–चीन सचिवस्तरीय कूटनीतिक परामर्श

Next Post

जनकपुरधाममा आजदेखि अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

सम्बन्धित खबर

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’
मनोरञ्जन

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

४ असार २०८३,
अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य
अन्तर्राष्ट्रिय

अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

४ असार २०८३,
तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
आवाज

ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

४ असार २०८३,
डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
फिचर-ब्यानर

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
Load More
Next Post
जनकपुरधाममा आजदेखि अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

जनकपुरधाममा आजदेखि अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In