• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ

    गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

    मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

    बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

    बाँकेमा खेतका फाँट धुलाम्मे

    बाँकेमा खेतका फाँट धुलाम्मे

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    मध्यपूर्वमा तनाव उत्कर्षमा

    कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

११ महिनामा भित्रियो २९ अर्ब बढीको ११ हजार ४६६ विद्युतीय सवारी

by
८ असार २०८१,
0
११ महिनामा भित्रियो २९ अर्ब बढीको ११ हजार ४६६ विद्युतीय सवारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा २९ अर्ब बढीको ११ हजार ४६६ वटा विद्युतीय गाडी नेपाल आयात भएका छन् । सरकारले विद्युतीय कारमा कर बढाउने हल्ला चलेका कारण बैशाख र जेठमा धेरै संख्यामा विद्युतीय सवारी आयात भएको पाइएको छ ।

चालु आवको १० महिना साउनदेखि बैशाखसम्ममा ८,४९७ वटा विद्युतीय कार आयात भएकोमा जेठ एक महिनामै २,९६९ वटा विद्युतीय कार आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । उक्त संख्यामा कार आयात गर्दा सरकारले १३ अर्ब ६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यो अवधिमा सबैभन्दा बढी चीन र भारतबाट धेरै विद्युतीय कार आयात भएको हो ।

११ महिनामा ५० किलोवाटसम्म मोटर क्षमता भएका ४३ सय ४४ वटा, ५१ देखि १ सय किलोवाट मोटर क्षमताका ६,८८५ वटा र १०१ देखि २ सय किलोवाट मोटर क्षमताका २०९ वटा विद्युतीय कार आयात भएका छन् । त्यस्तै २०१ देखि ३ सय किलोवाटसम्म मोटर क्षमताका २७ वटा र ३ सय किलोवाटभन्दा माथि मोटर क्षमताको एउटा विद्युतीय कार आयात भएको तथ्याङ्क भन्सारमा रहेको छ ।

Previous Post

…जब आतंकवादी ठहरिए सुनिल शेट्टी !

Next Post

रास्वपाको दुई वर्ष: ‘बोल्ड’ निर्णयको अन्तर्य गोप्य, पुराना पार्टीसँगको सहयात्रा ‘असहज’ बनेको त होइन

सम्बन्धित खबर

गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत
फिचर-ब्यानर

गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

१५ असार २०८३,
कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ
फिचर-ब्यानर

गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

१५ असार २०८३,
मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु
आवाज

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

१५ असार २०८३,
बाँकेमा खेतका फाँट धुलाम्मे
आर्थिक

बाँकेमा खेतका फाँट धुलाम्मे

१५ असार २०८३,
असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक
आवाज

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

१५ असार २०८३,
मध्यपूर्वमा तनाव उत्कर्षमा
अन्तर्राष्ट्रिय

कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी

१५ असार २०८३,
Load More
Next Post
रास्वपाको दुई वर्ष: ‘बोल्ड’ निर्णयको अन्तर्य गोप्य, पुराना पार्टीसँगको सहयात्रा ‘असहज’ बनेको त होइन

रास्वपाको दुई वर्ष: ‘बोल्ड’ निर्णयको अन्तर्य गोप्य, पुराना पार्टीसँगको सहयात्रा ‘असहज’ बनेको त होइन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In