• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सर्लाही भन्सारमा राजस्व सङ्कलन घट्यो

    राष्ट्र बैंकद्वारा छ लघुवित्त वित्तीय संस्थालाई कारवाही

    ग्लोबल साउथ ‘नियम पालना गर्ने’ अवस्थाबाट ‘नियम निर्माण गर्ने’ भूमिकामा अघि बढ्नुपर्छः परराष्ट्रमन्त्री खनाल

    हिंसात्मक चलचित्र बढी बने पछि करिनाकाे टिप्प्णी, ‘बलिउड भेडाचालमा छ’

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रकरण: मुख्य निर्णयकर्ता योगेश भट्टराईदेखि युवराज खतिवडा र जनार्दन शर्मासम्मै

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान

    परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन

    परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

तुलसी रोप्नुको धार्मिक तथा वैज्ञानिक महत्व

by
३१ जेष्ठ २०८१,
0
तुलसीको छेउछाउ कुन कुन बिरुवा रोप्नु हुदैँन ? जान्नुहोस
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

हिन्दू धर्म विधिअनुसार तुलसी नभई दैनिक पूजा वा कुनै धार्मिक कार्य हुन सक्दैन । प्रत्येक घर तथा मन्दिरहरुमा तुलसीका विरुवा प्रशस्त मात्रामा हुन्छन् । तुलसी धेरै प्रकारका हुन्छन् जस्तै— कृष्ण तुलसी, सेतो तुलसी, रातो तुलसी, कालो तुलसी, श्री तुलसी रातो, राम तुलसी आदि । तुलसीको गमलालाई ‘वृन्दावनी’ भनिन्छ । यसलाई भूखण्डको उत्तर-पूर्वी कुनामा रोप्नुपर्दछ र नित्य पूजा गर्नुपर्दछ ।

तुलसीमा तीव्र तथा प्रेरणापूणर् सुगन्ध हुन्छ । यसबाट अनेकौँ रोगहरु निको हुने विश्वास गरिन्छ । यसको वैज्ञानिक, औषधीय तथा आध्यात्मिक महत्व छ । तुलसीमा प्रशस्त मात्रामा हुने खनिज तत्वहरुका कारण ३ सय भन्दा बढी यसलाई आयुर्वेदिक औषधीहरु बनाउन प्रयोग गरिन्छ । यसले विशालु तथा रोग फैलाउने किटाणुहरुलाई नष्ट गर्न सक्छ । दम, पक्षघात, कुण्ठा आदि रोगहरुको उपचारमा यसको प्रयोग गरिन्छ । यसले रगतलाई शुद्ध बनाउनुको साथै पाचन प्रणालीमा सुधार गर्छ ।

सुकेको तुलसीको विरुवालाई हस्तकलाका सामग्री तथा तुलसीको पवित्र माला बनाउने कार्यमा प्रयोग गरिन्छ । पूजाको लागि सूर्योदयभन्दा अगाडि नै तुलसी टिप्नु पर्दछ । तुलसी टिप्दा कहिल्यै पनि नङहरुको प्रयोग गर्नु हुँदैन । यस दिव्य विरुवाको तुलना अन्य रुख तथा विरुवाहरुसँग गर्न सकिँदैन ।

Previous Post

विश्वका लगानीकर्तालाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह

Next Post

नवलपरासीपूर्वका किसानलाई चैतेधान भित्र्याउने चटारो

सम्बन्धित खबर

सर्लाही भन्सारमा राजस्व सङ्कलन घट्यो
आर्थिक

राष्ट्र बैंकद्वारा छ लघुवित्त वित्तीय संस्थालाई कारवाही

७ अशोज २०८३,
ग्लोबल साउथ ‘नियम पालना गर्ने’ अवस्थाबाट ‘नियम निर्माण गर्ने’ भूमिकामा अघि बढ्नुपर्छः परराष्ट्रमन्त्री खनाल
अन्तर्राष्ट्रिय

ग्लोबल साउथ ‘नियम पालना गर्ने’ अवस्थाबाट ‘नियम निर्माण गर्ने’ भूमिकामा अघि बढ्नुपर्छः परराष्ट्रमन्त्री खनाल

७ अशोज २०८३,
हिंसात्मक चलचित्र बढी बने पछि करिनाकाे टिप्प्णी, ‘बलिउड भेडाचालमा छ’
मनोरञ्जन

हिंसात्मक चलचित्र बढी बने पछि करिनाकाे टिप्प्णी, ‘बलिउड भेडाचालमा छ’

७ अशोज २०८३,
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रकरण: मुख्य निर्णयकर्ता योगेश भट्टराईदेखि युवराज खतिवडा र जनार्दन शर्मासम्मै
आर्थिक

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान

७ अशोज २०८३,
परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन
आवाज

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन

७ अशोज २०८३,
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता
अन्तर्राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता

७ अशोज २०८३,
Load More
Next Post
चैते धान खेतीतर्फ आकर्षण बढ्दै

नवलपरासीपूर्वका किसानलाई चैतेधान भित्र्याउने चटारो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In