• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अभिनेत्रीहरुले बोक्न थाले चलचित्रको कथा

    अभिनेत्रीहरुले बोक्न थाले चलचित्रको कथा

    तनहुँमा धानबालीमा मरुवा रोगको समस्या

    तनहुँमा धानबालीमा मरुवा रोगको समस्या

    रुसले बनायो नयाँ इबोला खोप

    रुसले बनायो नयाँ इबोला खोप

    इजरायलमा अमेरिकी सैन्य विमान तैनाथ, इरानसँग तनाव कायम

    इजरायलमा अमेरिकी सैन्य विमान तैनाथ, इरानसँग तनाव कायम

    धवलागिरिमा भेटियो थप रेडपाण्डा

    ‘रेडपाण्डा’ को स्वास्थ्य अवस्था अध्ययन गर्न दिसा परीक्षण

    दुर्लभ प्याराकिटका ‘सुपर अभिभावक’

    दुर्लभ प्याराकिटका ‘सुपर अभिभावक’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    अभिनेत्रीहरुले बोक्न थाले चलचित्रको कथा

    अभिनेत्रीहरुले बोक्न थाले चलचित्रको कथा

    तनहुँमा धानबालीमा मरुवा रोगको समस्या

    तनहुँमा धानबालीमा मरुवा रोगको समस्या

    रुसले बनायो नयाँ इबोला खोप

    रुसले बनायो नयाँ इबोला खोप

    इजरायलमा अमेरिकी सैन्य विमान तैनाथ, इरानसँग तनाव कायम

    इजरायलमा अमेरिकी सैन्य विमान तैनाथ, इरानसँग तनाव कायम

    धवलागिरिमा भेटियो थप रेडपाण्डा

    ‘रेडपाण्डा’ को स्वास्थ्य अवस्था अध्ययन गर्न दिसा परीक्षण

    दुर्लभ प्याराकिटका ‘सुपर अभिभावक’

    दुर्लभ प्याराकिटका ‘सुपर अभिभावक’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

राशिफल: तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
३२ जेष्ठ २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल जेठ ३२ गते शुक्रबारको राशिफल

मेषः मनमा उत्साह बढ्नेछ। श्रमको सम्मान हुनेछ। वैदेशिक क्षेत्रमा राम्रो आम्दानी हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृषः बोलीको प्रभावले काम बन्नेछ। आफ्नो लागि भन्दा अरुलाई समय दिनुपर्ने देखिन्छ। खानपानमा लापरवाही गर्नाले स्वास्थ्य समस्या देखिनसक्छ। सामाज सेवको अवसर प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मिथुनः दिन राम्रो छ। लगानीको उचित मूल्यांकन हुनेछ। श्रमको सम्मान हुने दिन छ। शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुने देखिन्छ। परिवारको साथ मिल्नेछ। कुनै काम गर्नु अगाडि परिवारको सहमतिमा अगाडि बढ्नु राम्रो हुन्छ।

कर्कटः शनीले छोएको छ। मान्यजनको सेवा गर्नु फाइदाजनक हुनेछ। लगानीका क्षेत्रमा विवाद हुने जोखिम देखिन्छ। झुटा आरोपको सामना गर्नुपर्ने हुनसक्छ। अधिकारका लागि प्रतिवाद गर्नुपर्ने दिन छ। गलत व्याख्या हुने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ।

सिंहः समय रमाइलो छ। बौद्धिक व्यक्तिसँगको भेटले मनमा उत्साह बढ्नेछ। लगानीमा फाइदा हुनेछ। समाजसेवाको अवसर प्राप्त हुनेछ। परिवारको साथ प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्याः दिन रमाइलो छ। सबैतिर तपाईंको प्रशंसा हुनेछ। शिक्षाको क्षेत्रमा फाइदा हुनेछ। लगानी गरेको भए शिक्षामा ठुलो प्रगति हुनेछ। राजनीतिक क्षेत्रमा तपाईंले जस पाउने दिन छ। समाज सेवा गर्नुभएमा धेरैले तपाईंलाई सम्मान गर्नेछन्। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुलाः दिन राम्रो छ। श्रमको मूल्यांकन हुनेछ। शिक्षामा गरेको श्रमको नतिजा राम्रो प्राप्त हुनेछ। परोपकारमा समय जाने दिन छ। सामाजिक क्षेत्रमा रुचि बढ्ने देखिन्छ। परिवारको सहयोग रहनेछ।

वृश्चिकः संघर्ष गरेर अगाडि बढ्नुपर्ने दिन छ। एकपछि अर्को काम गर्ने अवसर प्राप्त भइरहेको हुन्छ। शिक्षाको क्षेत्रमा फाइदा हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुने जोखिम देखिन्छ।

धनुः समय राम्रो छ। आफन्तबाट सहयोग मिल्नेछ। लामो समय रोकिएका अधुरा काम बन्नेछन्। व्यापारमा उन्नति मिल्नेछ। स्वास्थ्यमा सुधार हुने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकरः बन्धुको साथ मिल्नेछ। साथीको सहयोगले महत्त्वपूर्ण काम बन्नेछ। स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट उत्साह बढ्नेछ। सामाजिक क्षेत्रमा झुटो आरोपको सामना गर्नुपर्ने हुनसक्छ। परिवारभित्र शंका बढ्ने जोखिम देखिन्छ।

कुम्भः दिन सामान्य छ। झुटा आरोपको सामना गर्नुपर्ने हुनसक्छ। मन आशान्त हुनेछ। तनाव बढ्ने देखिन्छ। शनि सकारात्मक भए सबै कुरा राम्रो हुनसक्छ।

मीनः तपाईंले गरेको श्रमको फाइदा अरुले लिने देखिन्छ। साथीबाट सचेत हुनुपर्ने दिन छ। न्यायपूर्वक गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

Previous Post

गण्डकी प्रदेशसभा : नीति तथा कार्यक्रम सम्बन्धमा छलफल

Next Post

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सम्बन्धित खबर

अभिनेत्रीहरुले बोक्न थाले चलचित्रको कथा
मनोरञ्जन

अभिनेत्रीहरुले बोक्न थाले चलचित्रको कथा

१३ जेष्ठ २०८३,
तनहुँमा धानबालीमा मरुवा रोगको समस्या
आर्थिक

तनहुँमा धानबालीमा मरुवा रोगको समस्या

१३ जेष्ठ २०८३,
रुसले बनायो नयाँ इबोला खोप
फिचर-ब्यानर

रुसले बनायो नयाँ इबोला खोप

१३ जेष्ठ २०८३,
इजरायलमा अमेरिकी सैन्य विमान तैनाथ, इरानसँग तनाव कायम
फिचर-ब्यानर

इजरायलमा अमेरिकी सैन्य विमान तैनाथ, इरानसँग तनाव कायम

१३ जेष्ठ २०८३,
धवलागिरिमा भेटियो थप रेडपाण्डा
आर्थिक

‘रेडपाण्डा’ को स्वास्थ्य अवस्था अध्ययन गर्न दिसा परीक्षण

१३ जेष्ठ २०८३,
दुर्लभ प्याराकिटका ‘सुपर अभिभावक’
फिचर-ब्यानर

दुर्लभ प्याराकिटका ‘सुपर अभिभावक’

१३ जेष्ठ २०८३,
Load More
Next Post
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In