• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, September 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आइतबारदेखि पूर्वी नेपालबाट वर्षाको क्रम घट्ने, अन्य प्रदेशमा मंगलबारसम्मै प्रभाव

    राष्ट्रपति पौडेलद्वारा वसन्तपुरमा इन्द्रजात्रा अवलोकन

    सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए

    कोरलानाकामा बेमौसमी हिमपात, चिसोसँगै बढ्यो जोखिम

    प्रधानमन्त्री शाहद्वारा नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव

    बहत्तर घण्टाभित्र जुनसुकै ठाउँमा हतियार पु-याउन सक्ने विश्वसँग किसानलाई जीविकोपार्जनका साधनबाट वञ्चित गर्न कुनै बहाना बनाउनु हुँदैनः प्रधानमन्त्री शाह

    परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पानी पिउन नजान्दा खतर्नाक सावित पनि हुनसक्छ

by
२९ जेष्ठ २०८१,
0
पानी पिउने उत्तम समय
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१. भोजनको साथमा भुलेर पनि पानी पिउनु हुँदैन । मोही एक या दुई गिलाससम्म पिउन सकिन्छ । भोजनको साथमा धेरै पानी पिउनाले पाचनक्रिया सञ्चालन गर्ने पाचक रस पातलो हुन्छ, फलस्वरुप भोजन ठीकसँग पच्दैन ।
२. चिल्लो भोजनपछि तत्काल चिसो पानी पिउनाले भोजन नलीमा चिल्लो टाँसिएर खसखस पैदा गर्दछ । आमाशयमा पुगेको चिल्लो पच्न कठिन हुन्छ । बरु चिल्लो भोजनपछि आधा गिलास मनतातो पानी पिउनु स्वास्थ्यकर हुन्छ ।
३. भोको मानिसले पहिले भोजन गर्नु, तिर्खाएकोले पहिले पानी पिउनु राम्रो हुन्छ । भोको मानिसले पेटभर पानी पिउँदा जलोदर नामक रोग हुने डर हुन्छ । तिर्खाएकोले पानी पिउनुभन्दा पहिले भोजन गरेमा गुल्म या गानो नामक पेटको दर्दनाक रोग हुने डर रहन्छ । त यो एक दुई पटक असावधान हुँदैमा हुने नभई लामो समयसम्म बारम्बार असावधान रहेमा हुन जान्छ ।
४. पानी नपिउनु या धेरै पानी पिउनु दुवै खतरनाक मानिन्छ । अवस्था हेरी आवश्यक पानी पिउनु पर्दछ । कब्जबाट मुक्त हुन चाहेमा प्रतिदिन सरदर तीनदेखि चार लिटर पानी पिउनुपर्दछ । उच्च रक्तचापका रोगीहरुले अवस्था हेरी पाँचदेखि आठ लिटरसम्म प्रतिदिन पानी पिउनुपर्दछ ।
५. चौबीस घण्टामा केवल एकपटक बिहान पेटभरि पानी पिउनु लाभदायक हुन्छ अन्यथा एक पटक पानी पिएकपछि आधा या एक घण्टाभन्दा पहिले पानी पिउनु आवश्यक हुँदैन र एक पटकमा एक गिलासभन्दा बढी पानी पिउनु स्वास्थ्य अनुकूल हुँदैन ।
६. पसिना आउने गरी व्यायाम गरेर, चर्काे घाममा बाहिरबाट हिँडेर आएर या दौडिएर आएर या खेल्दाखेल्दैका अवस्थामा जतिबेला पसिना आएको, श्वास बढेको र शरीरको तापक्रम बढेको हुन्छ त्यति वेला शरीर साधारण तापक्रममा नआएसम्म चिसो पानी या अन्य पेय पिउनु हुँदैन । सामान्य तापक्रमको पेय ढिलो ढिलो गरी पिउनुपर्दछ । सकेसम्म विश्राम गरी पसिना सुकेपछि मात्र पानी पिउनुपर्दछ ।

साभारः ‘आरोग्यको मूलबाटो’ पुस्तकबाट

Previous Post

भुजङ्गासन योगाबाट हुने लाभ

Next Post

लक्ष्मीप्रसाद देवकोटाका केही अमर वाणीहरु

सम्बन्धित खबर

आइतबारदेखि पूर्वी नेपालबाट वर्षाको क्रम घट्ने, अन्य प्रदेशमा मंगलबारसम्मै प्रभाव
फिचर-ब्यानर

९ अशोज २०८३,
राष्ट्रपति पौडेलद्वारा वसन्तपुरमा इन्द्रजात्रा अवलोकन
समाचार

राष्ट्रपति पौडेलद्वारा वसन्तपुरमा इन्द्रजात्रा अवलोकन

९ अशोज २०८३,
सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए
फिचर-ब्यानर

सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए

९ अशोज २०८३,
कोरलानाकामा बेमौसमी हिमपात, चिसोसँगै बढ्यो जोखिम
फिचर-ब्यानर

कोरलानाकामा बेमौसमी हिमपात, चिसोसँगै बढ्यो जोखिम

९ अशोज २०८३,
प्रधानमन्त्री शाहद्वारा नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव
अन्तर्राष्ट्रिय

बहत्तर घण्टाभित्र जुनसुकै ठाउँमा हतियार पु-याउन सक्ने विश्वसँग किसानलाई जीविकोपार्जनका साधनबाट वञ्चित गर्न कुनै बहाना बनाउनु हुँदैनः प्रधानमन्त्री शाह

९ अशोज २०८३,
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता
अन्तर्राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता

९ अशोज २०८३,
Load More
Next Post
लक्ष्मीप्रसाद देवकोटाका केही अमर वाणीहरु

लक्ष्मीप्रसाद देवकोटाका केही अमर वाणीहरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In