• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान

    संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान

    दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था

    दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था

    सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

    सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

    राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

    राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

    मकैबारीमा मृत गैँडा भेटियो

    मकैबारीमा मृत गैँडा भेटियो

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कीर्तिमानी आरोही निमा रिन्जीद्वारा कञ्चनजङ्घाको सफलतापूर्वक आरोहण

by
२७ जेष्ठ २०८१,
0
कीर्तिमानी आरोही निमा रिन्जीद्वारा कञ्चनजङ्घाको सफलतापूर्वक आरोहण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं— नेपाली किर्तिमानी आरोही निमा रिन्जी शेर्पाले १८ वर्षको उमेरमा कञ्चनजङ्घा हिमालको सफलतापूर्वक आरोहण गरेका छन् । यो सँगै उनी कञ्चनजङ्घा हिमाल आरोहण गर्ने विश्वकै सबैभन्दा कम उमेरका व्यक्ति बनी कीर्तिमान कायम गरेका छन् ।

उनले शेर्पासहित आठ आरोहीको टोलीसँगै ८,५८६ मिटर अग्लो विश्वको तेस्रो अग्लो हिमालको चुचुरोमा जुन ८ तारिखका दिन बिहान ९ः३० बजे शिखरमा पुगेको नेपालका अग्रणी आरोहण सञ्चालन गर्ने कम्पनी सेभेन समिट ट्रेक्स का प्रबन्ध निर्देशक टाशी लाक्पा शेर्पाले बताए ।

यस ऐतिहासिक आरोहणसँगै निमा रिन्जीले आफ्नो १३औं ८००० मिटर माथिका अग्ला शिखर आरोहण गरेका छन् । अब उनले ८००० मिटरभन्दा माथिका सबै १४ शिखर हरू पूरा गर्ने र सबैभन्दा कम उमेरको आरोहीको कीर्तिमान बनाउने लक्ष्य राखेका छन् । अब उनले १४ औं ८ हजार मिटर माथिको शिखर पूरा गर्न शिशापाङ्मा मात्र बाँकी छ।

निमा रिन्जीले यसअघि धेरै कीर्तिमान बनाएका छन् । गत वर्ष उनी माउन्ट के२ आरोहण गर्ने विश्वकै कम उमेरका व्यक्ति र १७ वर्षको उमेरमा सगरमाथा—ल्होत्से आरोहण गर्ने सबैभन्दा कम उमेरका व्यक्तिको किर्तिमान राखेका थिए ।

संखुवासभा जिल्ला मकालुमा जन्मेका निमा रिन्जी कीर्तिमान राख्ने आरोही टासी लाक्पाका कान्छा छोरा हुन् । टासी लाक्पाले १९ वर्षको उमेरमा अक्सिजनबिना सगरमाथा आरोहण गरी सबैभन्दा कम उमेरका आरोही बनेर विश्व कीर्तिमान कायम गरेका थिए ।

निमा रिन्जीले आरोहण गरेका चुचुराहरूको सूची

मनास्लु (८,१६३ मिटर) – अगस्ट ३०, २०२२

सगरमाथा (८,८४८ मिटर) – २४ मे २०२३

ल्होत्से (८,५१६ मिटर) – २५ मे २०२३

नङ्गा पर्वत (८,१२५ मिटर) – २६ जुन २०२३

गाजरब्रम १ (८, ०८० मिटर ) — १८ जुलाई , २०२३

गाजरब्रम २ (८, ०३५ मिटर )– १९ जुलाई , २०२३

ब्रोड पीक (८,०५१ मिटर) – २३ जुलाई २०२३

के२ (८, ६११ मिटर)– २७ जुलाई, २०२३

धौलागिरी (८,१६७ मिटर) – २९ सेप्टेम्ब , २०२३

चो ओयु (८,१८८ मिटर) – ६ अक्टोबर, २०२३

अन्नपूर्ण (८,०९१ मिटर) – १२ अप्रिल, २०२४

मकालु (८,४८५ मिटर)– ४ मे, २०२४

कञ्चनजङ्घा (८५८६ मिटर) ८ जुन, २०२४

निमा रिन्जी सहित नौ आरोहीको टोलीले यस सिजनको अन्तिम आरोहणको रुपमा कञ्चनजङ्घाको गरी उल्लेखनीय उपलब्धि हासिल गरेको सेभेन समिट ट्रेक्सका महाप्रबन्धक थानेश्वर गुरागाईले बताए।

कञ्चनजङ्घा आरोहण दलका सदस्यः

निमा रिन्जी शेर्पा (नेपाल)
पासाङ नुर्बु शेर्पा (नेपाल)
एलिना पेकोवा (रसिया)
फुर्बु कुसाङ शेर्पा (नेपाल)
फुरा छिरिङ शेर्पा (नेपाल)
डेंडी शेर्पा (नेपाल)
आङ तेन्जी शेर्पा (नेपाल)
अन्जा ब्लाचा (जर्मनी)
सोना शेर्पा (नेपाल)

Previous Post

चार हजारले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

Next Post

झण्डै ४ हजार मेगावाट विद्युत् प्रवाह गर्ने पूर्वाधार तयार संकल्पखबर २६ जेष्ठ १५:५१ 176

सम्बन्धित खबर

संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान
आर्थिक

संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान

१ जेष्ठ २०८३,
दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
आवाज

दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था

१ जेष्ठ २०८३,
सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट
आवाज

सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

१ जेष्ठ २०८३,
राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता
आवाज

राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

१ जेष्ठ २०८३,
मकैबारीमा मृत गैँडा भेटियो
आर्थिक

मकैबारीमा मृत गैँडा भेटियो

१ जेष्ठ २०८३,
गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज
आर्थिक

गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

१ जेष्ठ २०८३,
Load More
Next Post
राष्ट्रिय प्रसारण लाइन निर्माण ९६ प्रतिशत पूरा

झण्डै ४ हजार मेगावाट विद्युत् प्रवाह गर्ने पूर्वाधार तयार संकल्पखबर २६ जेष्ठ १५:५१ 176

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In