• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ट्रम्प र बाइडेन बाहेक अमेरिकामा तेस्रो राष्ट्रपति उम्मेदवार ओलिभर को हुन् ?

by
२२ जेष्ठ २०८१,
0
ट्रम्प र बाइडेन बाहेक अमेरिकामा तेस्रो राष्ट्रपति उम्मेदवार ओलिभर को हुन् ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । जब मतदाताहरू अमेरिकी राष्ट्रपतिको चुनावको लागि मतदान गर्न जान्छन्, उनीहरूले मतदान केन्द्रमा उम्मेद्वारको रूपमा कम चिनिने व्यक्तित्व पनि देख्न सक्छन्, त्यो चेज ओलिभर हो ।

चेज ओलिभर यस वर्ष लिबर्टेरियन पार्टीको राष्ट्रपति पदका उम्मेदवार हुन् । राष्ट्रिय स्तरमा झन्डै एक प्रतिशत मत जित्ने यो सानो राजनीतिक दल हो । साथै, यो पार्टी नागरिक स्वतन्त्रताको प्रवर्द्धनका लागि परिचित छ ।

अमेरिकामा राष्ट्रपति पदको उम्मेदवार बन्नको लागि न्यूनतम उमेर ३५ वर्ष, चेज ओलिभरको उमेर ३८ वर्ष छ । उनी यस वर्षको चुनावमा अहिलेसम्मकै कान्छो उम्मेदवार हुन् । उनी खुलेर आफूलाई समलिङ्गी भनेर बोलाउने एकमात्र उम्मेदवार पनि हुन् । उनको यो कदमले समलिङ्गी नेताहरुका लागि उदाहरण बस्ने विश्वास छ ।

जर्जियाका पूर्व कङ्ग्रेसका उम्मेदवार चेजले यस चुनावमा आफूलाई तेस्रो पक्ष भेट्टाए, जहाँ इतिहास आफैं दोहोरिन सक्छ । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले रिपब्लिकन पार्टीको उम्मेदवारी जितेका छन् र राष्ट्रपति जो बाइडेन डेमोक्रेटको रूपमा दोस्रो कार्यकालको लागि दौडिरहेका छन् । यस्तो अवस्थामा ट्रम्प र बाइडेनबीच फेरि प्रतिस्पर्धा हुने सम्भावना छ ।

शनिबार, ट्रम्पले वाशिंगटन डीसीमा लिबर्टेरियन पार्टीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनीहरूको समर्थन मागे । यो अवधिमा उनले धेरै हटीङको सामना गर्नुपरेको थियो ।

सात चरणको मतदान पछि भोलिपल्ट पार्टीको राष्ट्रपतिको उम्मेदवारी जित्ने चेज ओलिभरको लागि यो कुनै आश्चर्यको कुरा थिएन । ओलिभरले ट्रम्प आफ्ना मतदातालाई लोभ्याउन आएको बताउदै मतदाताले उनलाई जसरी स्वागत गर्नुपर्ने थियो त्यसरी नै गरेको बताए ।

डोनाल्ड ट्रम्प यस सम्मेलनलाई सम्बोधन गर्ने एक मात्र बाहिरी व्यक्ति थिएनन् । राष्ट्रपति पदका उम्मेदवार रोबर्ट एफ केनेडीले पनि सम्मेलनलाई सम्बोधन गरे र न्यानो स्वागत गरियो । तर, मतदानको समय आएपछि उनले २ प्रतिशत मात्रै प्रतिनिधिको समर्थन पाए र पहिलो चरणबाटै बाहिरिए ।

अमेरिकी चुनावी सर्वेक्षणहरूमा केनेडीले दशकहरूमा कुनै पनि तेस्रो पक्ष वा स्वतन्त्र उम्मेदवारको तुलनामा धेरै राम्रो प्रदर्शन गरिरहेका छन् । केनेडीले आफ्नो उच्चतम स्तरमा लगभग १५ प्रतिशत मत पाएका छन् । २०१६ को चुनावी परिणामहरूमा, लिबर्टेरियन पार्टीका उम्मेद्वार ग्यारी जोनसनले ३ प्रतिशत मत प्राप्त गरेका थिए, जुन केनेडीको तथ्याङ्क भन्दा धेरै कम हो ।

ओलिभर पूर्व अमेरिकी राष्ट्रपति जोन एफ केनेडीका भतिजा रोबर्ट एफ केनेडीले किन राम्रो गर्ने बताउछन । तर उनले बाहिरी व्यक्ति खोज्ने मतदाताले आफ्नो पार्टीलाई नै रोज्ने दाबी गरे । अमेरिकामा अहिले लिबर्टेरियन उम्मेद्वारले अघिल्लो वर्षको तुलनामा यस वर्षको चुनाव चक्रमा बढी प्रभाव पार्न सक्ने विश्लेषण गरेका छन् ।

लिबर्टेरियन पार्टीका वाचा के छन् ?

३२ वर्षीया अलाना लेगुइया लिबर्टेरियन कन्भेन्सनमा सहभागी भइन् र उनी नोभेम्बरमा ओलिभरलाई मतदान गर्ने बारे सोचिरहेको बताइन । मानिसहरू ट्रम्प र बाइडेनबाट थकित भएको बताउदै विकल्प खेज्नुपर्ने बताइन ।

लिबर्टेरियन पार्टीले गरेका वाचाहरूमा व्यक्तिगत स्वतन्त्रतामा जोड, खर्च घटाउने र सरकारको दायरा सीमित गर्ने समावेश छ। व्यावहारिक सर्तहरूमा, यसमा लागूऔषध र वेश्यावृत्तिलाई अपराधरहित बनाउने, हतियार बोक्ने अधिकार विस्तार गर्ने, अमेरिकी सैन्य खर्च कटौती गर्ने र खुला आप्रवासनलाई अनुमति दिने समावेश छ ।

पार्टीका केही अडानहरूमा सीमित जनसमर्थन छ र यी अडानहरू हाल मूलधारको राजनीतिक बहसको विपरीत छन् । ओलिभरले आफ्नो पार्टीको अपिललाई युवा मतदातासम्म पुर्याउने आफ्नो आगामी अभियानको उद्देश्य रहेको बताए । पछिल्लो समय राजनीतिक अवस्थाप्रति युवाहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।

४० वर्षीया एरिन वुड वर्षौंदेखि स्वतन्त्रतावादी हुन् र केनेडी वा ट्रम्पले आफ्नो पार्टीलाई विजयी गराउन सक्षम हुनेछन् कि भनेर निश्चित छैन। उनी भन्छिन्, ‘हाम्रो पार्टी जिद्दी छ । उनी आफ्नो पार्टीको उम्मेदवारलाई भोट दिने सोचमा छिन् । “मसँग अहिले प्लान ‘बी’ छैन,” उनी भन्छिन् ।

Previous Post

एमसीसी उपाध्यक्ष ब्रुक्सद्वारा अर्थमन्त्री पुनसँग भेट

Next Post

टी-सिरिजलाई उछिन्दै ‘मिस्टर बिस्ट’ बन्यो यूट्यूबमा धेरै सब्सक्राइबर भएको च्यानल

सम्बन्धित खबर

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’
मनोरञ्जन

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

४ असार २०८३,
अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य
अन्तर्राष्ट्रिय

अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

४ असार २०८३,
तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
आवाज

ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

४ असार २०८३,
डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
फिचर-ब्यानर

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
Load More
Next Post
टी-सिरिजलाई उछिन्दै ‘मिस्टर बिस्ट’ बन्यो यूट्यूबमा धेरै सब्सक्राइबर भएको च्यानल

टी-सिरिजलाई उछिन्दै ‘मिस्टर बिस्ट’ बन्यो यूट्यूबमा धेरै सब्सक्राइबर भएको च्यानल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In